विद्यालय
विज्ञसूची तयारीका लागि पाठ्यक्रम केन्द्रद्वारा निवेदन माग
पाठ्यक्रम विकास केन्द्रले विज्ञसूची तयारीका लागि निवेदन माग गरेको छ। केन्द्रले पाठ्यपुस्तक लेखन, मुल्यांकनलगाएतका कार्यलाइ गुणस्तरीय, प्रभावकारी एबं सुव्यवस्थित बनाउनका लागि निवेदन माग गरेको हो। योग्यता पुगेका इच्छुक व्यक्तिले २१ दिन भित्र तोकिएको ढाँचामा निवेदन दर्ता गराउने सूचनामा उल्लेख गरेको छ । केन्द्रले जारी गरेको सुचना अनुसार प्रारम्भिक बालशिक्षादेखि आधारभूत तह र माध्यमिक तह (कक्षा […]
पूरा पढ्नुहोस्
छात्रवृत्तिमा कडाइ गर्दै स्थानीय सरकार
विराटनगर महानगरपालिकाले छात्रवृत्ति विवरण पेश गर्न विद्यालयहरुलाई २४ घण्टे अल्टिमेटम दिएको छ । संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको हिजो बसेको बैठकले सोमबार कार्यालय समयभित्र छात्रवृत्तिको विवरण पेश नगर्ने विद्यालयहरुमाथि कानुनी कारबाही अगाडि बढाउने निणर्य गरेको हो । शैक्षिक सत्र २०७९ को बालविकास कक्षादेखि कक्षा १२ सम्म र शैक्षिक सत्र २०८० को बालविकासदेखि कक्षा १० सम्म अध्ययन […]
पूरा पढ्नुहोस्
कक्षा १२ को नतिजा साउनमै
कक्षा १२ को नतिजा साउन मसान्तभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले डाटा इन्ट्री र भेरिफिकेसनसम्बन्धी काम भइरहेको जानकारी दिँदै भने, “नतिजा सार्वजनिक हुन साउन नाघ्दैन ।” परीक्षा गत वैशाखको अन्तिम सातादेखि जेठको पहिलो सातासम्म सञ्चालन भएको थियो । परीक्षामा करिब चार लाख ६८ हजार परीक्षार्थी सम्मिलित भएका थिए […]
पूरा पढ्नुहोस्
खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्न आवेदन माग
काठमाडौँ ,४ साउन । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने भएको छ । पालिकाले योग्यता पुगेका शिक्षकहरुबाट आवेदन माग गर्दै खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने तयारी गरेको हो । बूढानीलकण्ठ नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०८० बमोजिम सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्नका लागि आवेदन माग गरेको छ । आवश्यक योग्यता […]
पूरा पढ्नुहोस्
हिस्टुन र शिक्षा मन्त्रालय बिच ७ बुँदे सहमती ( यस्तो छ सम्झौता )
साउन, २ काठमाडौ । साबिक उच्च- माध्यामिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) अर्थात कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षक र शिक्षा मन्त्रालय बिच सहमति भएको छ। साविक उमावि अर्थात् कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धाबाट माध्यमिक द्वितीय श्रेणीमा स्थायी गर्ने बिषयमा हिस्टुन र मन्त्रालय बिच सहमती भएको हो। सरकारले […]
पूरा पढ्नुहोस्
सामुदायिक विद्यालयहरूबाट एसईई पास गरेका विद्यार्थीहरूलाई विशेष अवसर
साउन १, काठमाडौं । सामुदायिक विद्यालयबाट एसईई पास गरेका विद्यार्थीहरूका लागि आदिम कलेजले विशेष अवसर ल्याएकाे छ । चाबहिलकाे चुच्चे पाटीमा रहेकाे आदिम कलेजले सामुदायिक विद्यालयबाट एसईई पास गरेका विद्यार्थीहरूलाई पूर्णछात्रवृत्तिकाे अवसर सहीत विभिन्न विषयमा भर्ना खुल्ला गरेकाे छ । विज्ञान, व्यवस्थापन, कम्प्युटर साइन्स, हाेटल म्यानेजमेन्ट र कानुन विषयमा उत्कट नतिजा सहित गुणस्तरीय र व्यावहारिक […]
पूरा पढ्नुहोस्
निजगढका १०० भन्दाबढी विद्यार्थीलाई प्राज्ञिकद्वारा शैक्षिक सामग्री वितरण
असार ३१, बारा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले निजगढका १०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेकाे छ । बारा जिल्लाकाे निजगढ नगरपालिका भित्र रहेकाे कक्षा १२ मा अध्ययन गर्ने १०० जना विद्यार्थीहरूलाई विद्यार्थी परिषद्ले उक्त शैक्षिक सामग्री वितरण गरेकाे हाे । निजगढ नगरपालिकाका नगर उप प्रमुख साेममाया थिङ, वडा अध्यक्ष घनश्याम तिमल्सिना र विद्यार्थी परिषद्का […]
पूरा पढ्नुहोस्
१८ विद्यालयका प्रअले दिए सामूहिक राजीनामा
असार २९, मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाभित्रका १८ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिनेहरूमा मनहरी गाउँपालिकाभित्र रहेका १७ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका १८ जना प्रधानाध्यापक छन्। प्रधानाध्यापकले दिएको सामूहिक राजीनामा साउन १ गतेबाट लागू हुने गरी दिइएको पत्रमा उल्लेख गरिएको छ। हामी कार्यरत प्रअहरूको कस्तो दोष र […]
पूरा पढ्नुहोस्
समग्र शैक्षिक चिन्तनका निम्ति प्राज्ञिकद्वारा वीरगन्जमा शिक्षा कार्यशाला आयोजना
असार ३०, वीरगन्ज । देशको समग्र शैक्षिक चिन्तनका निम्ति प्राज्ञिक विद्यार्थी परिषद् नेपालले वीरगञ्जमा एक दिने शिक्षा कार्यशाला सम्पन्न गरेको छ । प्राज्ञिकको जानकी प्रदेश ( मधेस प्रदेश) काे आयोजनामा नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक प्रदेश स्तरीय शिक्षा कार्यशाला आयोजना गरेकाे हाे । कार्यशालामा देशकाे वर्तमान शैक्षिक अवस्थाकाे बारेमा गम्भीर विचार विमर्श […]
पूरा पढ्नुहोस्
विद्यालय कर्मचारीहरूकाे समस्या समाधान गर्ने शिक्षा मन्त्रीकाे सहमति ( हेर्नुहाेस के भने )
काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा शिक्षक–कर्मचारीका संगठनबीचको वार्तामा विद्यालय कर्मचारीको तलबमान कायम गर्ने विषयलाई संघीय शिक्षा ऐनमा समावेश गर्ने सहमति भएको छ । सेवा सुविधा वृद्धिसहित दरबन्दी कायम गर्न माग गर्दै दबाबमूलक कार्यक्रममा रहेका सामुदायिक विद्यालयका कर्मचारीले माइतीघरमा एक महिनादेखि रिले अनशन र वार्ता कार्य जारी राखेका थिए । तलबमान तय गर्दा लेखापाललाई खरिदार सरह […]
पूरा पढ्नुहोस्







