विद्यालय
कक्षा १२ काे नतिजा बारे आयो यस्तो निर्णय
साउन २२, काठमाडौं । राष्ट्रिय परिक्षा बाेर्ड गत बैशाख सञ्चालन गरेका सञ्चालन गरेको कक्षा १२ का सबै विषयकाे उत्तर पुस्तिका परिक्षण गर्ने कार्य सम्पन्न गरेकाे जानकारी दिएकाे छ । परिक्षा बाेर्डले कक्षा १२ को नतिजा प्रकाशनका लागि विद्यार्थीको उत्तरपुस्तिका परीक्षण र संपरीक्षणको काम सकेर अहिले रुजु र कम्प्युटरमा इन्ट्रि गर्ने काम भइरहेको जनाएको हाे । […]
पूरा पढ्नुहोस्
२० हजारमा साइन्स पढाइ हुने काठमाडौंमै उत्कृष्ट सामुदायिक विद्यालय
साउन २२, काठमाडौं । झट्ट सुन्दा पाेत्यार नलाग्न लाग्छ सक्छ तर यर्थातमा भने त्यही नै हाे । काठमाडौंकाे क्षेत्र पाटिमा रहेकाे छात्राहरूलाई मात्र पढाई हुने सामुदायिक विद्यालय कन्या मन्दिर मा.विमा २० हजारमा साइन्स विषय पढाई हुदै आएकाे छ । क्षेत्र पाटिमा अवस्थित कन्या मन्दिर माध्यमिक विद्यालयले कक्षा ११ मा विज्ञान विषय लिएर पढन चाहाने विद्यार्थीहरूलाई […]
पूरा पढ्नुहोस्
आगामी याेजना तयार पार्न राहत शिक्षकहरूकाे अन्तरक्रिया कार्यक्रम
सम्पुर्ण राहत शिक्षकहरु एक हौ’ भन्ने मुल नाराका साथ नेपाल राहत शिक्षकहरुको संयुक्त भेला मंगलबार दंगिशरण गाउँपालिका वडा नम्बर ६ स्थित श्री सिद्ध पृथ्वी जनता माद्यामिक विद्यालय श्रीगाउँमा सम्पन्न भएको छ। नेपाल राहत शिक्षक शान्तिनगर, बबई र दंगिशरणको संयुक्त आयोजनामा नेपाल राहत शिक्षक केन्द्रिय समितिको सर्कुलर अनुसाए संघिय शिक्षा ऐनको टेबुलेसन हुने सन्दर्भमा राहत शिक्षकहरुको […]
पूरा पढ्नुहोस्
जया मल्टिपल कलेजमा कक्षा ११ को अभिमुखीकरण र क्यारियर काउन्सेलिङ कार्यक्रम सम्पन्न
काठमाडौं पूर्वी भेगको परिचित शैक्षिक क्षेत्रको धरोहर जया मल्टिपल क्याम्पसले शैक्षिक सत्र २०८० सालको कक्षा ११; स्वागत, अभिमुखिकरण तथा क्यारियर काउन्सेलिङ कार्यक्रम सम्पन्न गरेको छ । जया मल्टिपल कलेजले शनिवार ड्रिम हाउस व्याङ्क्वेटमा भव्य रुपमा अभिमुखिकरण तथा करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न गरेको हो। जया मल्टिपल क्याम्पसले एस ई ई उत्तीर्ण विद्यार्थीलाई स्कुल तथा कलेजको बारेमा […]
पूरा पढ्नुहोस्
सशक्त सडक आन्दोलनमा जुटदै राहत शिक्षक
विद्यालय शिक्षा सम्बन्धी विधेयक (संघीय शिक्षा ऐनको मस्यौदा) संसद्मा टेबुल नहुँदै विरोध सुरु भएको छ। मन्त्रिपरिषद्ले प्रतिनिधिसभामा टेबुल गर्नका लागि स्वीकृत गरेको थियो। विधेयकमा आफ्ना र विगतमा सरकारसँग भएका सहमति नसमेटिएको भन्दै राहत शिक्षकहरू आन्दोलित भएका हुन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिले आन्दोलनका लागि तयारी रहन मातहतका समितिहरूलाई निर्देशन दिएको छ। नेपाल राहत शिक्षक आन्दोलन परिचालन […]
पूरा पढ्नुहोस्
रिलायन्स एकेडेमीद्वारा कक्षा ११ का विद्यार्थीका लागि अभिमुखीकरण
साउन १९, काठमाडौं । कपन मिलनचोकस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। रिलायन्स कलेजले एक भव्य कार्यक्रम आयोजना गरेर नयाँ भर्ना भएका विद्यार्थीलाई कलेजको बारेमा विस्तृत जानकारी प्रदान गरेको हो। रिलायन्स एडुकेशनल नेटवर्कका अध्यक्ष तथा रिलायन्स इन्टरनेसनल एकेडेमीका प्राचार्य रविन्द्र जङ्ग थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा […]
पूरा पढ्नुहोस्
छयालीस हजार दरबन्दी खुल्दै
साउन १८, काठमाडौं । ४० हजार राहत शिक्षक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव विद्यालय शिक्षासम्बन्धी विधेयकमा गरिएको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले विधेयक समितिबाट पेस भएको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ। सो विधेयक अझै सार्वजनिक भने भएको छैन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उच्च स्रोतले विधेयकमा राहत शिक्षक कोटालाई […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा नतिजा सार्वजनिक ( नतिजा हेर्नुस् )
साउन १७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिभुवन विश्वविद्यालयले मंगलबार BBA finance चाैथाे सेमिस्टारकाे नतिजा सार्वजनिक गरेकाे हाे । नतिजा यस प्रकार रहेको छ ।
पूरा पढ्नुहोस्
गेट्वे कलेजले जिल्ला भलीबल संघकाे सहकार्यमा दुई नगरपालिकाका विद्यालयमा भलिबल वितरण
साउन १६, काठमाडौं । गेट्वे कलेज अफ हस्पिटालिटि म्यानेजमेन्ट काे आयोजना एबं काठमाडौँ जिल्ला भलीबल संघ काे सहकार्य मा बुढानिलकण्ठ नगरपालिका एबं कागेश्वरी मनोहरा नगरपालिका का सामुदायीक तथा संस्थागत विद्यालय हरूलाई भलीबल वितरण गरिएको छ। नेपालको राष्ट्रिय खेल भलिबलको बिकास, विस्तार को लागि गेट्वे कलेज सधैँ तयार रहेको तथा सरकारि र सामुदायीक विद्यालयमा समानता हुनुपर्ने […]
पूरा पढ्नुहोस्
प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदको परीक्षा मिति परिवर्तन
साउन १५, काठमाडौं । शिक्षा सेवा आयाेगले प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदको विषयगत परीक्षा २०८० को परीक्षा मिति परिवर्तन गरेकाे छ । साेमवार एक सार्वजनिक सुचना जारि गर्दै परिक्षाकाे मिति परिवर्तन गरेकाे जानकारी दिएकाे छ । http://web link: https://bit.ly/datechanged
पूरा पढ्नुहोस्







