- २२ श्रावण २०८०, सोमबार १६:४३
साउन २२, काठमाडौं । राष्ट्रिय परिक्षा बाेर्ड गत बैशाख सञ्चालन गरेका सञ्चालन गरेको कक्षा १२ का सबै विषयकाे उत्तर पुस्तिका परिक्षण गर्ने कार्य सम्पन्न गरेकाे जानकारी दिएकाे छ ।
परिक्षा बाेर्डले कक्षा १२ को नतिजा प्रकाशनका लागि विद्यार्थीको उत्तरपुस्तिका परीक्षण र संपरीक्षणको काम सकेर अहिले रुजु र कम्प्युटरमा इन्ट्रि गर्ने काम भइरहेको जनाएको हाे ।
यतिखेर उनले भने “विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले साउनको अन्तिमसम्ममा नतिजा प्रकाशन गर्ने तयारी रहेको जानकारी दिएका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्