Tag: राष्ट्रिय परीक्षा बाेर्ड
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, आज बोर्डको बैठक बस्दै
काठमाडौँ- एसईई परीक्षा २०८१ को नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार प्राविधिक तयारी लगभग सकिएको हो । तयारी सकिएपछि नतिजा कहिले प्रकाशन गर्ने भन्ने विषयमा आज बोर्डको बैठक बस्दैछ । यद्यपि, बैठकको समय भने तोकिएको छैन। अब बोर्डको बैठकले नतिजा प्रकाशनको मिति टुंगो लगाउनेछ। चैतमा सम्पन्न परीक्षामा ४ लाख ९९ […]
पूरा पढ्नुहोस्एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने बोर्डकाे तयारी
काठमाडाैँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ।नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो। तर गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको हो। ‘शिक्षकहरूले २९ दिन आन्दोलन गर्नुभयो । दुई दिन […]
पूरा पढ्नुहोस्
एसईईको उत्तरपुस्तिका परीक्षण सुरु
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसईईको उत्तरपुस्तिका परीक्षण सुरु भएको छ। परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का अनुसार शनिबार परीक्षणको काम सुरु भएको हो। सबै ठाउँबाट परीक्षणको काम धमाधम भइरहेको छ। शनिबारदेखि नै परीक्षण सुरु भएको हो,’ परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईले भने। उनका अनुसार ५० ठाउँबाट उत्तरपुस्तिका परीक्षण भइरहेको छ। बोर्डले असार पहिलो साता नजिता सार्वजनिक […]
पूरा पढ्नुहोस्
कक्षा १२ को परीक्षा : पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदै
बैशाख २१ , काठमाडौ। कक्षा १२ को परीक्षा आज बाट शुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज आइतबार बिहान ८ बजेदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ कक्षा १२ को परीक्षा सुरु हुने भएको हो। बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह […]
पूरा पढ्नुहोस्
कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् । बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन् । यसअघि परीक्षा बोर्डले तोकिएको समय पर्सि ११ गते नै परीक्षा गर्ने निर्णय गरेको थियो । तर सबै संयन्त्र प्रयोग […]
पूरा पढ्नुहोस्
सरकारले निजामती कर्मचारी खटाएर भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने
काठमाडौँ । सरकारले निजामती कर्मचारी खटाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बिहान बसेको बैठकले आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा निजामती कर्मचारी खटाएर भए पनि सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकबारे जानकारी दिँदै बोर्ड अध्यक्ष महाश्रम शर्माले आन्दोलनमा रहेका शिक्षकलाई कक्षा १२ को परीक्षामा सहभागी […]
पूरा पढ्नुहोस्
परीक्षा बोर्डको बैठक बस्दै, कक्षा १२ को परीक्षाबारे निर्णय गर्ने
काठमाडौं । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार परीक्षा बोर्डको बैठक बस्ने भएको छ। बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले बताए। परीक्षा वैशाख ११ मा शुरु हुने भएर २४ गते सकिने बोर्डको तालिका छ। शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक अहिले […]
पूरा पढ्नुहोस्
आजदेखि एसइई परीक्षा सुरु, ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी हुँदै
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ । यस वर्षको माध्यमिक […]
पूरा पढ्नुहोस्
एसईईमा सहभागी हुँदैछन्, ५ लाख १० हजार परीक्षार्थी
काठमाडाैँ – माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी हुन फाराम भरेका विद्यार्थीका आधारमा यो तथ्याङ्क निकालिएको हो। परीक्षा फाराम भरे पनि सबै परीक्षार्थी सहभागी भने हुँदैनन्। विगतका वर्षमा पनि यस्तो देखिएको थियो। एसइई आगामी चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुँदै […]
पूरा पढ्नुहोस्
एसईई परीक्षा सञ्चालनको जिम्मा प्रदेशलाई दिइने
काठमाडौँ , २८ माघ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले कक्षा १०को एसईई परीक्षा सञ्चालनका लागि व्यवस्थापन र व्यवस्थापकीय पक्षका सबै कुरा प्रदेश परीक्षा व्यवस्थापन समितिलाई दिइने बताएका छन् । यस भन्दा अगाडी प्रदेशलाई जिम्मेवारी दिए पनि जनशक्ति र भौतिक समस्याका कारण प्रभावकारी रूपमा काम हुन नसकेको बताउँदै अब देखि क्रमशः सबै प्रदेशलाई सशक्तीकरण […]
पूरा पढ्नुहोस्







