Tag: राष्ट्रिय परीक्षा बाेर्ड
CBM कलेजका विद्यार्थी गाैरव सापकोटा कक्षा १२ मा नेपाल टपकाे लिष्टमा
काठमाडौँ । काठमाडौंकाे CBM कलेजमा अध्ययन गर्ने विद्यार्थी गाैरव सापकोटा नेपाल टपकाे लिष्ट भित्र पर्न सफल भएका छन् । राष्ट्रिय परीक्षा बाेर्डले आज सार्वजनिक गरेको कक्षा १२ काे नतिजामा तनहुँ घर भएका हाल डिल्लीबजारमा रहेकाे CBM कलेजमा व्यवस्थापन विषय अध्ययनरत गाैरव सापकोटा नेपाल टपकाे लिष्टमा पर्न सफल भएका हुन । यस पटक कक्षा १२ काे […]
पूरा पढ्नुहोस्
कक्षा १२ काे नतिजा आज सार्वजनिक गरिदैँ, यस्तो छ बाेर्डकाे तयारी
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ । नतिजा प्रकाशनका लागि बोर्डले आज शुक्रबार विहान १० बजे बोर्ड बैठक बोलाएको छ । बोर्डका अनुसार परीक्षा सार्वजनिक हुन बैठक बसेको एक, दुई घण्टा लाग्नेछ । नतिजा प्रकाशन सम्बन्धि सम्पूर्ण कार्य सम्पन्न भइसकेको र बाेर्डकाे बैठक बसेर नतिजा सार्वजनिक गरिने […]
पूरा पढ्नुहोस्
कक्षा १२ काे नतिजा साउन तेस्रो हप्ता, यस्तो छ तयारी
काठमाडौँ । कक्षा १२ को बोर्ड परीक्षाको नतिजा साउन महिनाको तेस्रो सातामा प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डको कार्यतालिका रहेको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने, ‘साउन तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने हाम्रो तयारी छ । त्यही अनुसार काम भइरहेको छ ।’ राष्ट्रिय परीक्षा बाेर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ काे परीक्षाकाे उत्तर पुस्तक चेक जाँचकाे […]
पूरा पढ्नुहोस्
कक्षा १२ काे नतिजा बारे आयो यस्तो खबर
काठमाडौं । कक्षा १२ काे नतिजा यही साउन तेस्रो हप्ता प्रकाशन गरिने भएको छ । राष्ट्रिय परिक्षा बाेर्डले उत्तरपुस्तिका परिक्षणकाे सम्पूर्ण कार्य अन्तिम चरणमा पुगिसकेको र माक्स चडाउने कार्य धमाधम अगाडि बढि रहेकोले यही साउन तेस्रो हप्ता सम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेकाे बताएको छ । गत वैशाख १४ देखि २६ गते सम्म सञ्चालन भएको […]
पूरा पढ्नुहोस्
एसइईको ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले २०८१ सालको पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक गरेको छ । पनिकाका अनुसार साउन २३ गते पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा सञ्चालन गरिनेछ । परीक्षा विहान ११ देखि अपराह्न २ बजेसम्म सञ्चालन हुनेछ । त्यो बेला वर्षात्को समय भएकाले परीक्षार्थीलाई परीक्षा केन्द्रसम्म जान समस्या हुनसक्ने भएकाले विहान परीक्षा […]
पूरा पढ्नुहोस्
साउन २३ गतेदेखि एसईई मौका परीक्षा
१६ असार । राष्ट्रिय परीक्षा बोर्डले एसईईको मौका परीक्षा आगामी साउन २३ गतेदेखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय गरेको हो । बोर्डले परीक्षा तालिका भने सोमबार सार्वजनिक गर्ने जनाएको छ । यसअघि दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीलाई साउन १८ र १९ […]
पूरा पढ्नुहोस्
एसईई नतिजा वारे आयो यस्तो सुचाना ( हेर्नुस् )
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा असार दोस्रो हप्ता प्रकाशन गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ । बोर्डले उत्तरपुस्तिका परीक्षण कार्य अन्तिम चरणमा पुर्याएको जनाएको छ । बोर्डले १७ ओटा परीक्षण केन्द्रको प्राप्ताङ्क संकलन गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । बोर्डले ५२ ओटा परीक्षण केन्द्रबाट उत्तरपुस्तिका परीक्षण गरिरहेको छ । त्यसमध्ये […]
पूरा पढ्नुहोस्
आजदेखि कक्षा १२ काे परिक्षा सुरु हुँदै
भक्तपुर : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। उनले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरे। उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ […]
पूरा पढ्नुहोस्
कक्षा १२ को परीक्षा भोलिदेखि
वैशाख १३, काठमाडौं । कक्षा १२ को शुक्रबार सुरु हुने परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी छन् […]
पूरा पढ्नुहोस्
एसईईमा १० हजार ८ सय ६ विद्यालयका परीक्षार्थी सहभागी हुँदै
काठमाडौँ /१२ चैत – चैत१५ गते बिहीबारदेखि सुरु हुने यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १० हजार ८ सय ६ ओटा विद्यालयका ५ लाख ४ हजार ४ सय १४ जना विद्यार्थीहरू सहभागी हुँदै छन् । सामुदायिक र संस्थागत गरी २, लाख ५० हजार ७ सय ७२ छात्रा, २ लाख ५३ हजार ६ सय २७, […]
पूरा पढ्नुहोस्







