- ११ श्रावण २०८१, शुक्रबार १४:१९
काठमाडौँ । कक्षा १२ को बोर्ड परीक्षाको नतिजा साउन महिनाको तेस्रो सातामा प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डको कार्यतालिका रहेको छ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने, ‘साउन तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने हाम्रो तयारी छ । त्यही अनुसार काम भइरहेको छ ।’
राष्ट्रिय परीक्षा बाेर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ काे परीक्षाकाे उत्तर पुस्तक चेक जाँचकाे सम्पूर्ण कार्य सम्पन्न भएकोले अब नम्बर कम्प्युटरमा चडाउने कार्य भइरहेकोले यही साउनको तेस्रो हप्ता सम्म नतिजा सार्वजनिक गर्ने याेजना रहेको परीक्षा नियन्त्रकले बताएका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्