Tag: कक्षा १२
मोर्गन सेकेन्डरी स्कुललाई ‘बेस्ट प्लस टु अवार्ड’
काठमाडौं । बसुन्धारामा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था मोर्गन सेकेन्डरी स्कुल यस वर्षको प्रतिष्ठित ‘बेस्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा मोर्गनलाई उक्त सम्मान प्रदान गरिएको हो। देशभरका विभिन्न शैक्षिक संस्थाहरूको मूल्याङ्कन, शिक्षण शैली र विगतका वर्षहरूमा […]
पूरा पढ्नुहोस्
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं : कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ विद्यार्थी ननग्रेड भएका छन्। गत वैशाखमा सञ्चालन गरिएको परीक्षामा ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार परीक्षार्थी सामेल थिए। जसमा नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार रहेका थिए।
पूरा पढ्नुहोस्
कक्षा १२ को परीक्षा : पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदै
बैशाख २१ , काठमाडौ। कक्षा १२ को परीक्षा आज बाट शुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज आइतबार बिहान ८ बजेदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ कक्षा १२ को परीक्षा सुरु हुने भएको हो। बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह […]
पूरा पढ्नुहोस्
काठमाडौं महानगरका ६५ प्रतिशत विद्यार्थी कक्षा १२ उत्तीर्ण
काठमाडौं । १८ साउनमा सार्वजनिक भएको कक्षा १२ को नतिजामा काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । प्रिन्सिपल एसोसियसन अफ नेपाल (पान)का अध्यक्ष सुदाम गौतमका अनुसार महानगरपालिकाका ४० विद्यालयका ५ हजार ४०६ जना विद्यार्थीमध्ये ३ हजार ५४९ जना उत्तीर्ण भएका हुन् । यो ६५.६४ प्रतिशत हो । महानगरपालिका भित्रका सामुदायिक […]
पूरा पढ्नुहोस्
देवघाटमा रहेको परमानन्द संस्कृत गुरुकुल संस्कृत तर्फ नेपाल प्रथम
काठमाडौँ । २०८१ सालको कक्षा १२ को परीक्षामा देवघाट धाममा रहेको परमानन्द संस्कृत गुरुकुल संस्कृततर्फ देशभरका गुरुकुलहरूबाट ३.७६ GPA सहित सर्वोत्कृष्ट हुन सफल भएको छ । गुरुकुलमा अध्ययनरत श्रीधर पाण्डेय संस्कृततर्फ नेपाल प्रथम भएका छन् । साथै गुरुकुलमा अध्ययनरत १७ जना छात्रहरू A+ र A ग्रेडमा उत्तीर्ण भएका हुन। लामाे समयदेखि संस्कृत विषय पढाउदै […]
पूरा पढ्नुहोस्
कक्षा १२ काे नतिजा साउन तेस्रो हप्ता, यस्तो छ तयारी
काठमाडौँ । कक्षा १२ को बोर्ड परीक्षाको नतिजा साउन महिनाको तेस्रो सातामा प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डको कार्यतालिका रहेको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने, ‘साउन तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने हाम्रो तयारी छ । त्यही अनुसार काम भइरहेको छ ।’ राष्ट्रिय परीक्षा बाेर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ काे परीक्षाकाे उत्तर पुस्तक चेक जाँचकाे […]
पूरा पढ्नुहोस्
प्रश्नपत्र आउट गरेको अभियोगमा दुई जना पक्राउ
कक्षा १२ को प्रश्नपत्र आउट गरेको अभियोगमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। आइतबार भएको सामाजिक विषयको प्रश्नपत्र आउट गर्ने पोखरा महानगरपालिका वडा नं. ११ फूलबारीका ३९ वर्षीय नारायण बास्तोला र सोही ठाउँका वर्ष ३७ का रामचन्द्र बास्तोलालाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो। नाराणण र रामचन्द्रको साथबाट […]
पूरा पढ्नुहोस्
आजदेखि कक्षा १२ काे परिक्षा सुरु हुँदै
भक्तपुर : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। उनले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरे। उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ […]
पूरा पढ्नुहोस्
कक्षा १२ को प्रश्नपत्र पुनः जनक शिक्षामा तयार गरिँदै
दुरुपयोग भएको हुनसक्ने आशंकाका कारण कक्षा १२ को प्रश्नपत्र पुनः जनक शिक्षा सामग्री केन्द्रमा तयार गरिने भएको छ । कोभिड-१९ पछि कक्षा १२ को प्रश्नपत्र छपाइ गर्न छोडिएको थियो । त्यसको सट्टामा इमेलबाट परीक्षा केन्द्रसम्म पठाइदिने र परीक्षा केन्द्रले तत्कालै प्रिन्ट गरी वितरण गर्ने अभ्यास थालिएको थियो । यसरी अभ्यास गर्दा राष्ट्रिय परीक्षा बोर्डको […]
पूरा पढ्नुहोस्
कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन ( हेर्नुहाेस नतिजा )
काठमाडौँ , २६ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन गरेको छ । गत साउन ३० गते प्रकाशित कक्षा १२ को वार्षिक नतिजामा चित्त नबुझि पुनर्योगका लागि निवेदन दिएको परीक्षार्थीहरुको नतिजा प्रकाशन गरेको हो । हेर्नुहोस नतिजा : https://www.neb.gov.np/
पूरा पढ्नुहोस्







