Tag: कक्षा १२
कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र सार्वजनिक
असाेज ४, काठमाडौं । राष्ट्रिय परीक्षा बाेर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र सम्बन्धी सूचना सार्वजनिक गरेको छ । तलकाे लिंक किल्क गर्दै हेर्नुस् आफ्नो परीक्षा केन्द्र https://www.neb.gov.np/uploads/photos/stZPM5ehFJ230921082138.pdf
पूरा पढ्नुहोस्
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ मा, हेर्नुस् कस कसले दिन पाउँछन् ?
साउन ३०, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा ननग्रेड (एनजी) ल्याउने विद्यार्थीका लागि असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । बोर्डका सदस्य सचिव दुर्गा अर्यालका अनुसार दुई विषयसम्म नन ग्रेड ल्याएका १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । एक विषयमा मात्र […]
पूरा पढ्नुहोस्
कक्षा १२ को नतिजा साउनमै
कक्षा १२ को नतिजा साउन मसान्तभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले डाटा इन्ट्री र भेरिफिकेसनसम्बन्धी काम भइरहेको जानकारी दिँदै भने, “नतिजा सार्वजनिक हुन साउन नाघ्दैन ।” परीक्षा गत वैशाखको अन्तिम सातादेखि जेठको पहिलो सातासम्म सञ्चालन भएको थियो । परीक्षामा करिब चार लाख ६८ हजार परीक्षार्थी सम्मिलित भएका थिए […]
पूरा पढ्नुहोस्१२ को परीक्षा सोमबारदेखि
जेठ 15, काठमाडौँ । कक्षा १२ को यस वर्षको परीक्षा सोमबारदेखि सुरु हुने भएको छ । जेठ २५ सम्म चल्ने परीक्षाका लागि आवश्यक तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी हुने बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछन् । […]
पूरा पढ्नुहोस्
जेठ १६ गते देखि कक्षा १२ काे परीक्षा, हेर्नुहाेस तालिका यस्तो छ
चैत्र ४, काठमाण्डाै । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आउँदो जेठ १६ गतेदेखि सञ्चालन गर्ने जनाएको छ । आज शुक्रवार बसेको बोर्ड बैठकले कक्षा १२ को परीक्षा २०७९ सालको जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । परीक्षा नौ दिन सञ्चालन हुनेछ । थप विवरण केहीबेरमा […]
पूरा पढ्नुहोस्
कक्षा १२ को नतिजा सार्वजनिक गर्ने यस्तो छ अन्तिम तयारी
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशिन गर्ने तयारी गरेको छ। सम्भवत आज नै कक्षा १२ को नतिजा सार्वजनिक गरिनेछ। नतिजा सार्वजनिक गर्नेलगायत तयारीका लागि बोर्डले आज बिहान बैठक बोलाएको छ। नतिजा प्रकाशनसम्बन्धी सबै तयारी पूरा भएको पनि बोर्डले जनाएको छ। कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो। […]
पूरा पढ्नुहोस्







