- १७ मंसिर २०७८, शुक्रबार ०७:३१
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशिन गर्ने तयारी गरेको छ।
सम्भवत आज नै कक्षा १२ को नतिजा सार्वजनिक गरिनेछ।
नतिजा सार्वजनिक गर्नेलगायत तयारीका लागि बोर्डले आज बिहान बैठक बोलाएको छ। नतिजा प्रकाशनसम्बन्धी सबै तयारी पूरा भएको पनि बोर्डले जनाएको छ।
कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो।
तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए।
कोरोनाका कारण पटकपटक स्थगित भएर भदौमा भौतिक रूपमै विद्यार्थी उपस्थित भएर परीक्षा लिइएको थियो।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्