Tag: राष्ट्रिय परीक्षा बोर्ड

एसईई नतिजामा गणितमा सबैभन्दा बढी विद्यार्थी ननग्रेडेड

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजाअनुसार सबैभन्दा बढी विद्यार्थी गणितमा अनुत्तीर्ण भएका छन्। बोर्डद्वारा प्रकाशित नतिजाअनुसार गणित विषयमा १ लाख २८ हजार २१५ विद्यार्थी ननग्रेडेड भएका छन्। यो कुल परीक्षार्थीमध्ये सबैभन्दा ठूलो अनुपात हो। त्यस्तै, अंग्रेजीमा ८० हजार ६७२, विज्ञान प्रविधिमा ७९ हजार २७१, नेपाली थ्योरीमा ५४ हजार […]

पूरा पढ्नुहोस्

एसईई नतिजाको तयारी, ५ बजे बोर्ड बैठक बस्दै

काठमाडौँ  .  राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारीमा जुटेको छ । केही बेरअघि बोर्डले नतिजा तयारीबारे परीक्षा नियन्त्रण कार्यालयसँग ब्रिफिङ लिइसकेको छ । बोर्डले केही प्राविधिक कामहरू भइरहेकाले ५ बजे बस्ने बैठकले आजै नतिजा प्रकाशन गर्ने कि नगर्ने निर्णय गर्ने बोर्डका एक सदस्यले जानकारी दिए । असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी […]

पूरा पढ्नुहोस्

एसईईको नतिजा असार तेस्रो सातासम्म प्रकाशित गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले असारको तेस्रो साताभित्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । असार ६ गतेभित्रमा सार्वजनिक गर्ने गरी कार्यतालिका बनेपछि नतिजा प्रकाशनमा ढिलाइ भएको हो । गत चैतमा शिक्षकहरूले गरेको सडक आन्दोलनका कारण उत्तर पुस्तिका परीक्षण कार्यमा ढिलाइ भएपछि नतिजा प्रकाशनमा असर परेको हो । राष्ट्रिय परीक्षा […]

पूरा पढ्नुहोस्

एसईईको रिटोटलिङको नतिजा सार्वजनिक (पहिलो चरणको नतिजा सहित)

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो चरणको रिटोटलिङको नतिजा सार्वजनिक गरेको छ । बोर्डले लब्धाङ्क पत्र सहित सार्वजनिक गरेको पहिलो चरणको नतिजामा दुर्गमका विद्यार्थीको नतिजामा फरक पर्न गएको छ । बोर्डले पहिलो चरणमा ९८ जना विद्यार्थीको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार १.६ जीपीए […]

पूरा पढ्नुहोस्

काठमाडौंमा कक्षा १२ को परीक्षा केन्द्र स्वचालित विधिबाट तोकियो

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि काठमाडौँ जिल्लाका परीक्षा केन्द्र तोक्दा आधुनिक प्रविधि प्रयोग गरेको छ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीहरूलाई विभिन्न हैरानी दिने गुनासो आएकोमा हुने समस्या समाधान गर्न परीक्षा केन्द्र स्वचालित (र्‍याण्डम)  प्रक्रियाबाट तोक्न निर्देशन दिएकी थिइन् ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय […]

पूरा पढ्नुहोस्

मलेप फाराम प्रमाणित गरेर मात्र एसईईमा प्रयोग गर्न निर्देशन

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा  (एसईई) मा मलेप फाराम निरीक्षकबाट प्रमाणित गराएर मात्र प्रयो गर्नु पर्ने भएको छ । ऐच्छिक द्वितीय पत्र कार्यालय सञ्चालन तथा लेखा विषयको परीक्षामा प्रयोग हुने फाराम विद्यार्थी आफैंले ल्याउन सक्ने भए पनि अनिवार्य हस्ताक्षर गराउनु पर्ने भएको हो । बोर्डले सबै शिक्षा […]

पूरा पढ्नुहोस्
file photo

एसईई र कक्षा १२ को परिक्षा बारे यस्तो आयो परिक्षा बोर्डको सुचना

काठमाडौँ  । राष्ट्रिय परीक्षा बोर्डले कोभिड महामारीले प्रभावित शैक्षिक सत्रलाई त्यसअघिकै लयमा फर्काउने गरी कक्षा १०–१२ को परीक्षा समयसिमा निर्धारण गरेको छ । बोर्डले सार्वजनिक गरेको बार्षिक कार्यतालिकाअनुसार आगामी चैतमा कक्षा १० को एसईई र वैशाखमा कक्षा १२ को परीक्षा सञ्चालन हुनेछ । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले यसपालि एसईई चैत दोस्रो सातादेखि संचालन हुने जानकारी दिए । असारको […]

पूरा पढ्नुहोस्

कक्षा १२ काे नतिजा आज, यस्तो छ बाेर्डकाे भनाइ

राष्ट्रिय परीक्षा बोर्डले गत जेठमा सञ्चालन गरेको कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आज बेलुकासम्ममा नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए । परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीहरु बिहीबार राती ११ बजेसम्म त्रुटि खोज्ने काममा व्यस्त भएका थिए । आज विहान ८ बजेबाट पुनः त्रुटि खोज्ने कार्यलाई […]

पूरा पढ्नुहोस्

२०७७ सालको एसईईको प्रश्नपत्र ९ लाखमा बिक्री

२९ असार, काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र ९ लाख २३ हजार ६५० मा बिक्री गरिएको एसईई परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । कोभिड–१९ का कारण २०७७ सालमा एसईई सञ्चालन हुन नसकेपछि प्रश्नपत्र पनिकामा राखिएको थियो । ५२ हजार ७८० केजी प्रश्नपत्र केजीको साढे १७ रुपैयाँले विक्री गरिएको कार्यलयले जनाएको छ  । […]

पूरा पढ्नुहोस्

राष्ट्रिय परिक्षा बोर्डको अत्यन्त जरुरी सूचना

असार १५, काठमाडौँ । कक्षा १२ को उत्तरपुस्तिका परिक्षणसम्बन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको बारे राष्ट्रिय परिक्षा बोर्डको अत्यन्त जरुरी सूचना निकालेको छ । ।

पूरा पढ्नुहोस्