Tag: राष्ट्रिय परीक्षा बोर्ड

एसईईको उत्तरपुस्तिका परीक्षण सकियो, नतिजा संपरीक्षण हुँदै

असार ८, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार ३२ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनका लागि बोर्डले उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको काम अन्तिम चरणमा पुर्याएको छ । राष्ट्रिय परीक्षा बोर्ड एसईई (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले असार ३२ गते एसईई […]

पूरा पढ्नुहोस्

उत्तरपुस्तिका परीक्षण गर्दै आएका शिक्षकले परीक्षण र सम्परीक्षण गर्न पारिश्रमिक वृद्धिको माग

उत्तरपुस्तिका परीक्षण गर्दै आएका शिक्षकले एसईईको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण पारिश्रमिक वृद्धिको माग गरेका छन् । काठमाडौँको पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालय परीक्षण केन्द्रमा उपस्थित शिक्षकले प्रतिउत्तरपुस्तिका परीक्षण वापतको पारिश्रमिक ५० रुपियाँ र सम्परीक्षण वापतको पारिश्रमिक १५ रुपियाँ बनाउन माग गर्दै सो पूरा नभएमा परीक्षण र सम्परीक्षण नगर्ने चेतावनी दिएका छन् । नेपाल शिक्षक सङ्घ जिल्ला […]

पूरा पढ्नुहोस्

कक्षा ११ को परीक्षा केन्द्र सार्वजनिक ( केन्द्र सहित)

जेठ १७, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को सञ्चालन हुने परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यलयले कक्षा ११ को आंशिक ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको हो । परीक्षा जेठ १९ गतेदेखि असार ६ गतेसम्म सञ्चालन हुने छ । यहाँबाट हेर्नुहोस परीक्षा केन्द्र : http://www.neb.gov.np/uploads/photos/J555uyYkm8220530115328.pdf https://www.neb.gov.np/notices/-kthgii

पूरा पढ्नुहोस्

कक्षा १२ को परीक्षा समय परिवर्तन

काठमाडौं । कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि सुरू हुने भएको छ। जेठ १६ देखि २५ गतेसम्म परीक्षा चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको छ। यसअघि बोर्डले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा गर्ने निर्णय गर्दै सूचना सार्वजनिक गरेको थियो।दिउँसो परीक्षा लिन लागेको […]

पूरा पढ्नुहोस्

जेठ १६ गते देखि कक्षा १२ काे परीक्षा, हेर्नुहाेस तालिका यस्तो छ

चैत्र ४, काठमाण्डाै । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आउँदो जेठ १६ गतेदेखि सञ्चालन गर्ने जनाएको छ । आज शुक्रवार बसेको बोर्ड बैठकले कक्षा १२ को परीक्षा २०७९ सालको जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।  परीक्षा नौ दिन सञ्चालन हुनेछ । थप विवरण केहीबेरमा […]

पूरा पढ्नुहोस्

कक्षा १२ काे परीक्षाबारे आयो यस्तो सुचना हेर्नुहाेस

चैत्र ३ , काठमाण्डाै । कक्षा १२ को परीक्षा आउँदाे जेठको दोस्रो हप्तादेखि सञ्चालन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७९ जेठको दोस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्न लागेको  राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बताउनुभयो । भोलि शुक्रवार बोर्डको बैठक बसेर तालिका सार्वजनिक गर्न लागिएको उहाँले बताउनुभयो । यस पटकको प्रश्न पत्र भने […]

पूरा पढ्नुहोस्

कक्षा १२ को परीक्षा जेठको दोस्रो साता गर्ने बोर्डको तयारी

 फागुन २०, काठमाडौँ । आगामी शैक्षिक सत्र असर नपर्ने गरी परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले भने,‘जेठको दोस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने लाइनमा छौं । आगामी शैक्षिक सत्रलाई असर नपर्ने गरी तयारी भइरहेको छ ।’ बोर्डले छिट्टै परीक्षाको समय तालिका सार्वजनिक गर्ने जनाएको छ […]

पूरा पढ्नुहोस्

कक्षा १२ को परीक्षा जेठ दोस्रो साता, यस्तो छ बोर्डको योजना

फागुन ३, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठमा हुने सूचना प्रकाशन गर्‍यो। त्यसयता काठमाण्डूको निजी उच्च माध्यमिक विद्यालमा विज्ञान सङ्कायमा अध्ययनरत रामेछापकी नन्दिता केसीको समय दबावपूर्ण बितिरहेको छ। परीक्षाअघि पाठ्यक्रम नसकिने चिन्ता र पाठ्यक्रम सक्नकै लागि भर्चुअल कक्षा द्रुत गतिमा अघि बढ्नुले समस्या निम्त्याएको केसी बताउँछिन्। “कक्षा अनलाइनमा भइरहेको छ। […]

पूरा पढ्नुहोस्

वैशाख ९ गतेदेखि एसईई

माघ २६ , काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ । स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर […]

पूरा पढ्नुहोस्

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने यस्तो छ अन्तिम तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशिन गर्ने तयारी गरेको छ। सम्भवत आज नै कक्षा १२ को नतिजा सार्वजनिक गरिनेछ। नतिजा सार्वजनिक गर्नेलगायत तयारीका लागि बोर्डले आज बिहान बैठक बोलाएको छ। नतिजा प्रकाशनसम्बन्धी सबै तयारी पूरा भएको पनि बोर्डले जनाएको छ। कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो। […]

पूरा पढ्नुहोस्