Tag: राष्ट्रिय परीक्षा बाेर्ड

कक्षा ९ मा नयाँ मूल्याङ्कन विधि

विद्यालयले कक्षा ९ मा अध्ययनरत विद्यार्थीको मूल्याङ्कन लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार गर्नुपर्ने भएको छ । धेरै विद्यालयले यस बारेमा निकै जिज्ञाशा राख्ने गरेको पाइएको छ । विद्यालय अलमलमा नपरुन् भनेर राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट गरेको हो । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा ९ को पाठ्यक्रम नयाँ लागू भएकाले आगामी चैत महिनामा सञ्चालन हुने […]

पूरा पढ्नुहोस्

एसइईमा समावेस हुन आवेदन फाराम खुला

मंसिर, ८ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईमा समावेश हुनका लागि आवेदन फाराम खुला गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीद्वारा २०७९ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)मा समावेश हुनका लागि आवेदन फाराम खुला गरेको हो । शैक्षिक सत्र २०७९ मा कक्षा १० मा नियमित रुपमा अध्ययनरत विद्यार्थीहरु (माध्यमिक तहको खुला तथा […]

पूरा पढ्नुहोस्

कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीको नतिजा सार्वजनिक

असोज, १४ काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले गत जेठ २९ गतेदेखि असार ६ गतेसम्म सञ्चालन गरेको कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीको नतिजा सार्वजनिक गरेको छ । ग्रेडवृद्धि परिक्षामा १० हजार ३५३, आंशिकतर्फ १ हजार २८० गरी कूल ११ हजार ६३३ सहभागी भएका थिए। त्यसमध्ये जम्मा ५९१ जनामात्र उत्तीर्ण भएका छन् । बोर्डले प्रकाशन […]

पूरा पढ्नुहोस्

कक्षा १२ को ग्रेड वृद्धि परिक्षा तालिका प्रकाशित। (तालिका सहित)

भदौ, १८ काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको समय तालिका प्रकाशित गरेको छ। बोर्डको परिक्षा नियन्त्रण कार्यलयले ग्रेड वृद्धि  (पुरक) परिक्षाको समय तालिका प्रकाशित गरेको हो। गत जेठ महिना मा संचालित कक्षा १२ को परिक्षामा नियमित परिक्षार्थिका रुपमा (रजिस्ट्रेसन नम्बरको शुरुका दुई अंक ७८ भएका) परिक्षामा सहभागी भई सैद्धान्तिक तर्फ […]

पूरा पढ्नुहोस्

कक्षा १२ काे नतिजा सार्वजनिक, हेर्नुहाेस आफ्नो नतिजा

भदौ १७, काठमाडौं । राष्ट्रिय परीक्षा बाेर्डले कक्षा १२ काे नतिजा सार्वजनिक गरेकाे छ । आज बसेकाे बाेर्ड बैठकले कक्षा १२ काे नजिता सार्वजनिक गरेकाे हाे ।  नतिजा सार्वजनिक भए पनि हेर्नका लागि केही समय लाग्ने परीक्षा बाेर्डले जनाएकाे छ ।    कक्षा १२ को नतिजामा ४८% विद्यार्थी सफल भएका छन् । ५२% विद्यार्थीको एनजि […]

पूरा पढ्नुहोस्

कक्षा १२ काे नतिजा सार्वजनिक गर्न बोर्ड बैठक बस्दै, कति बजे आउँछ नतिजा ?

भदौ १७, काठमाडौं ।   राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको छ । गत २६ जेठमा सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक गर्न लागेको हो ।बोर्ड स्रोतका अनुसार आज साँझ कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारीका साथ ४ः ३० बजेका लागि बोर्ड बैठक बोलाइएको […]

पूरा पढ्नुहोस्