Tag: कक्षा १२ नतिजा
कक्षा १२ काे नतिजा बारे बार्डकाे यस्तो निर्णय हेर्नुस्
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा साउन २५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। शैक्षिक क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि गर्नुपर्ने भएपनी गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा १० दिनजति ढिलाइ हुने भएको हो। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माकाअनुसार परीक्षा ढिलागरी भएकाले नतिजा सार्वजनिकमा ढिलाइ […]
पूरा पढ्नुहोस्
देवघाटमा रहेको परमानन्द संस्कृत गुरुकुल संस्कृत तर्फ नेपाल प्रथम
काठमाडौँ । २०८१ सालको कक्षा १२ को परीक्षामा देवघाट धाममा रहेको परमानन्द संस्कृत गुरुकुल संस्कृततर्फ देशभरका गुरुकुलहरूबाट ३.७६ GPA सहित सर्वोत्कृष्ट हुन सफल भएको छ । गुरुकुलमा अध्ययनरत श्रीधर पाण्डेय संस्कृततर्फ नेपाल प्रथम भएका छन् । साथै गुरुकुलमा अध्ययनरत १७ जना छात्रहरू A+ र A ग्रेडमा उत्तीर्ण भएका हुन। लामाे समयदेखि संस्कृत विषय पढाउदै […]
पूरा पढ्नुहोस्
CBM कलेजका विद्यार्थी गाैरव सापकोटा कक्षा १२ मा नेपाल टपकाे लिष्टमा
काठमाडौँ । काठमाडौंकाे CBM कलेजमा अध्ययन गर्ने विद्यार्थी गाैरव सापकोटा नेपाल टपकाे लिष्ट भित्र पर्न सफल भएका छन् । राष्ट्रिय परीक्षा बाेर्डले आज सार्वजनिक गरेको कक्षा १२ काे नतिजामा तनहुँ घर भएका हाल डिल्लीबजारमा रहेकाे CBM कलेजमा व्यवस्थापन विषय अध्ययनरत गाैरव सापकोटा नेपाल टपकाे लिष्टमा पर्न सफल भएका हुन । यस पटक कक्षा १२ काे […]
पूरा पढ्नुहोस्
कक्षा १२ काे नतिजा सार्वजनिक, ५२ प्रतिशत पास ( हेर्नुस् नतिजा )
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ तीन लाख ८५ हजार ६३२ सहभागी मध्ये दुई लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् । त्यस्तै ग्रेडवृद्धितर्फ २०७८ र २०७९ सालको परीक्षार्थीमध्ये २८.२६ प्रतिशत उत्तीर्ण भएका छन् […]
पूरा पढ्नुहोस्
प्राविधिक कठिनाइ नआए कक्षा १२ को नतिजा भोलि सार्वजनिक हुने( यस्तो छ याेजना)
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्राविधिक कठिनाइ नभए भोलि सार्वजनिक गर्ने भएको छ । बोर्डले उत्तरपुस्तिका परीक्षणपछि पुन परीक्षण तथा रुजु र डाटा इन्ट्रीको काम सकेर त्रुटि अध्ययन गरिरहेको जनाएको छ । बोर्ड उच्च स्रोतका अनुसार प्राविधिक कठिनाइ नआए भोलि नै नतिजा सार्वजनिक हुने छ । प्रँविधिमा समस्या आएमा पर्सीसम नतिजा सार्वजनिक हुने […]
पूरा पढ्नुहोस्
कक्षा १२ काे नतिजा बारे आयो यस्तो खबर
काठमाडौं । कक्षा १२ काे नतिजा यही साउन तेस्रो हप्ता प्रकाशन गरिने भएको छ । राष्ट्रिय परिक्षा बाेर्डले उत्तरपुस्तिका परिक्षणकाे सम्पूर्ण कार्य अन्तिम चरणमा पुगिसकेको र माक्स चडाउने कार्य धमाधम अगाडि बढि रहेकोले यही साउन तेस्रो हप्ता सम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेकाे बताएको छ । गत वैशाख १४ देखि २६ गते सम्म सञ्चालन भएको […]
पूरा पढ्नुहोस्
कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशित । (यहाँबाट हेर्नुस नतिजा)
कार्तिक, २३ काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योग (ग्रेडवृद्धि/पुरक) परीक्षाको नतिजा प्रकाशित गरेको छ । बोर्डले गत असोज ९ र १० गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय बोर्डले सञ्चालन गरेको नियमित परीक्षामा सहभागी भई सैद्धान्तिक तर्फ अन्य विषयमा न्यूनतम ग्रेड D वा सो […]
पूरा पढ्नुहोस्
कक्षा १२ काे नतिजा बारे परीक्षा बाेर्डकाे यस्तो निर्णय ( हेर्नुहाेस् )
साउन २९, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानो ठिमी भक्तपुरबाट २०८० सालको कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका सहसचिव एवं प्रवक्ता गङ्गाबहादुर अर्यालले परीक्षाफल प्रकाशनका लागि अन्तिम तयारी भई रहेकले जनाए । नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइट मार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ।
पूरा पढ्नुहोस्
कक्षा १२ काे नतिजा बारे आयो यस्तो निर्णय
साउन २२, काठमाडौं । राष्ट्रिय परिक्षा बाेर्ड गत बैशाख सञ्चालन गरेका सञ्चालन गरेको कक्षा १२ का सबै विषयकाे उत्तर पुस्तिका परिक्षण गर्ने कार्य सम्पन्न गरेकाे जानकारी दिएकाे छ । परिक्षा बाेर्डले कक्षा १२ को नतिजा प्रकाशनका लागि विद्यार्थीको उत्तरपुस्तिका परीक्षण र संपरीक्षणको काम सकेर अहिले रुजु र कम्प्युटरमा इन्ट्रि गर्ने काम भइरहेको जनाएको हाे । […]
पूरा पढ्नुहोस्
कक्षा १२ को पुनर्योगको नतिजा सार्वजनिक। (नतिजा सहित)
असोज, ७ काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको नतिजा सार्वजनिक गरेको छ। कक्षा १२ को परिक्षाको नतिजामा NG (No Grade) आइ मिति २०७९ भदौ २४ गतेसम्म पुनर्योगको लागी निवेदन दिएका विद्यार्थीहरुको नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार ४८ जनाको ग्रेड परिवर्तन भएको छ । यस्तो छ नतिजा
पूरा पढ्नुहोस्







