- ७ आश्विन २०७९, शुक्रबार २०:३६
असोज, ७ काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको नतिजा सार्वजनिक गरेको छ। कक्षा १२ को परिक्षाको नतिजामा NG (No Grade) आइ मिति २०७९ भदौ २४ गतेसम्म पुनर्योगको लागी निवेदन दिएका विद्यार्थीहरुको नतिजा सार्वजनिक गरेको हो।
बोर्डका अनुसार ४८ जनाको ग्रेड परिवर्तन भएको छ ।
यस्तो छ नतिजा



सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement











प्रतिकृया दिनुहोस्