Tag: राष्ट्रिय परिक्षा बोर्ड

३१ हजारले ल्याए सर्वाधिक जीपीए: यस्तो छ तथ्यांकअनुसार जानकारी हेर्नुस्

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार २०८० सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बिहीबार पत्रकार सम्मेलन गर्दै नतिजाबारे जानकारी गराएका हुन् । परीक्षामा सहभागी कुल ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये महिला २ लाख ३१ हजार ५०३ जना र पुरुष २ लाख ३३ हजार२७० जना […]

पूरा पढ्नुहोस्

एसईई २०८० मा समावेश हुनका लागि रजिस्ट्रेशन फारम भर्ने भराउने सम्बन्धी सूचना

फागुन, १९ काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८० मा समावेश हुनका लागि रजिस्ट्रेशन फारम भर्ने भराउने सम्बन्धी सूचना जारी गरेको छ। परीक्षा नियन्त्रण कार्यलय कक्षा १० ले शैक्षिकसत्र २०७९ मा कक्षा ९ मा साधारण, परम्परागत र प्राबिधिक धार तर्फका नियमित तर्फ अध्ययमरत विद्यार्थीहरुका लागी रजिस्ट्रेशन फारम भर्मे सूचना जारी गरेको हो। […]

पूरा पढ्नुहोस्

माघ १५ गतेभित्र एसईईमा सहभागी हुने विद्यार्थीको विवरण अद्यावधिक गर्न निर्देशन

पुस १९, काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई प्राविधिक र संस्कृत विषयबाट २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने विद्यार्थीको विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ । दुवै धारका विद्यार्थीको विवरण माघ १५ गतेभित्र अद्यावधिक गराउन निर्देशन दिएको हो । माध्यमिक शिक्षा […]

पूरा पढ्नुहोस्

कक्षा 12 को पुरक परिक्षा को नतिजा प्रकाशित ( हेर्नुहाेस्)

मंसिर ९, काठमाडौं ।   कक्षा 12 को पुरक परिक्षा को नतिजा प्रकाशित भएको छ । आज राष्ट्रिय परीक्षा बाेर्डले आज पुरक परिक्षाकाे नतिजा सार्वजनिक गरेकाे हाे ।

पूरा पढ्नुहोस्
file photo

२०७९ को एसईई चैत्र दोस्रो हप्ता हुने (कार्यतालिकासहित)

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले शैक्षिक सत्र २०७९ को बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत्र दोस्रो हप्तादेखि गर्ने र नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक गर्ने  छ । कार्यतालिका अनुसार प्रदेशले आवेदन फाराम छपाई र वितरण (कक्षा १० को परीक्षाको लागि) कार्तिक मसान्तसम्म, जिल्लाले आवेदन […]

पूरा पढ्नुहोस्

कक्षा १२ को पुनर्योगको नतिजा सार्वजनिक (नतिजासहित)

असाेज २७, काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । वार्षिक परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगका लागि आवेदन दिएका विद्यार्थीको नतिजा सार्वजनिक गरेको हो ।   गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालित कक्षा १२ को वार्षिक परीक्षाको नतिजामा एनजी आई प्रकाशित नतिजामा चित्त नबुझी भदौ २५ गतेदेखि असोज […]

पूरा पढ्नुहोस्

कक्षा १२ को पुनर्योगको नतिजा सार्वजनिक। (नतिजा सहित)

असोज, ७ काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको नतिजा सार्वजनिक गरेको छ। कक्षा १२ को परिक्षाको नतिजामा NG (No Grade) आइ मिति २०७९ भदौ २४ गतेसम्म पुनर्योगको लागी निवेदन दिएका विद्यार्थीहरुको नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार ४८ जनाको ग्रेड परिवर्तन भएको छ । यस्तो छ नतिजा

पूरा पढ्नुहोस्

कक्षा १२ मा गणितमा धेरैले १–२ नम्बर ल्याएकै हुन्ः अध्यक्ष शर्मा

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यार्थीको गतिविधिलाई थप प्रभावकारी बनाउन अर्को हप्ता बृहत छलफल आयोजना गर्ने बताएका छन् । (प्याब्सन) ले आयोजना गरेको ‘परीक्षा सञ्चालन तथा मूल्याङ्कन विधि समीक्षा’ कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले यस्तो जानकारी दिएका हुन् । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले  कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलाप र मूल्याकङ्कन प्रक्रियाको बारेमा बृहत छलफल हुन […]

पूरा पढ्नुहोस्

एसईईका परीक्षार्थीले उत्तरपुस्तिकाको प्रतिलिपिका लागि आवेदन दिन पाउने

२०७८ सालको एसईईका परीक्षार्थीले आफ्नो उत्तरपुस्तिका हेर्न चाहनुहुन्छ ? उसो आफ्नो उत्तरपुस्तिकाको प्रतिलिपि माग गर्न सक्नुहुन्छ । उत्तरपुस्तिका प्राप्त गरिसक्नुभएपछि परीक्षकले कसरी परीक्षण गरेका थिए भन्ने प्रष्ट थाहा पाउनुहुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपपरीक्षा नियन्त्रक भक्तबहादुर गोदारले नतिजाप्रति चित्त नबुझी पुनर्याेगका लागि आवेदन दिएकाहरुले उत्तरपुस्तिकाको प्रतिलिपिका लागि आवेदन दिन […]

पूरा पढ्नुहोस्

एसइई परिक्षाबारे परीक्षा बाेर्डकाे आयो यस्तो निर्णय ( हेर्नुहाेस के आयो ??)

साउन, २५ काठमाडौ । शैक्षिक बर्ष २०७९/८० बाट माध्यमिक शिक्षा एसइइ (SEE) को परीक्षा प्रदेशगत रुपमा सञ्चालन हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्डका अनुसार एसइइ परीक्षा प्रदेशगत रुपमा भएपनि प्रश्नपत्र र प्रमाणीकरणको काम भने राष्ट्रिय परीक्षा बोर्डले नै गर्ने गरि नियमावली संशोधन गरिएको हो । नियमावली अनुसार सबै प्रदेशमा एकै पटक वा छुट्टाछुट्टै रुपमा […]

पूरा पढ्नुहोस्