विद्यालय

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ मा, हेर्नुस् कस कसले दिन पाउँछन् ?

साउन ३०, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा ननग्रेड (एनजी) ल्याउने विद्यार्थीका लागि असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । बोर्डका सदस्य सचिव दुर्गा अर्यालका अनुसार दुई विषयसम्म नन ग्रेड ल्याएका १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । एक विषयमा मात्र […]

पूरा पढ्नुहोस्

कक्षा १२ काे नतिजा प्रकाशित , यसरी हुर्नुहाेस नतिजा

साउन ३०, काठमाडौं । राष्ट्रिय परीक्षा बाेर्डले कक्षा १२ काे नतिजा सार्वजनिक गरेकाे छ । मंगलबार बाेर्डकाे बैठक बसि गत बैशाख र जेष्ठ महिनामा सञ्चालन गरेकाे कक्षा १२ काे नतिजा सार्वजनिक गरेकाे हाे । यस वर्ष ५० दशमलव ९१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । यो गएको वर्षको भन्दा तीन प्रतिशत सुधार भएको हो । […]

पूरा पढ्नुहोस्

आँखा पाक्ने विरामी बढे पछि आजबाट ४ दिन विद्यालय बन्द

आँखा पाक्ने रोग फैलिने जोखिम बढेकोले गोकर्णेश्वर नगरपालिकाले साउन ३० गतेदेखि भदौ १ गते सम्म चार दिनसम्मका लागि सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने भएको छ । विभिन्न विद्यालय, शैक्षिक संस्थासँग आबद्ध व्यक्ति र स्वास्थ्यकर्मीहरुको संयुक्त छलफल पछि विद्यालय बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख दीपक रिसालले बताएका छन् । देशव्यापी रुपमा फैलिएको आँखा पाक्ने, […]

पूरा पढ्नुहोस्

हेटौंडाकाे त्रिभुवन मा.विमा प्राज्ञिकद्वारा शैक्षिक सामग्री वितरण

हेटौडा ११ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा शैक्षिक सामग्री वितरण गरिएको छ । जेहेन्दार विद्यार्थीको पठनपाठनलाई सहज पार्ने उद्देश्य सहित त्रिभुवन मा.वि. मा शैक्षिक सामग्री वितरण गरिएको प्राज्ञिक विद्यार्थी परिषद् नेपालका केन्द्रीय महासचिव बिष्णु पंगेनीले  कार्यक्रमका बिच बताउनुभयो। कार्यक्रममा प्रमुख अतिथि ११ नं वडा सदस्य सन्जय विडारी  अतिथिहरु प्राज्ञिक विद्यार्थी परिषद् […]

पूरा पढ्नुहोस्

कक्षा १२ काे नतिजा बारे परीक्षा बाेर्डकाे यस्तो निर्णय ( हेर्नुहाेस् )

साउन २९, काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानो ठिमी भक्तपुरबाट २०८० सालको कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका सहसचिव एवं प्रवक्ता गङ्गाबहादुर अर्यालले परीक्षाफल प्रकाशनका लागि अन्तिम तयारी भई रहेकले जनाए । नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइट मार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ।

पूरा पढ्नुहोस्

प्रस्तावित विद्यालय शिक्षा ऐन विरुद्ध शिक्षक महासंघको आन्दोलनको घोषणा

साउन २६, काठमाडौं । शिक्षक महासंघले शिक्षकहरुको माग सम्बोधन नगरे अनिश्चितकालीन विद्यालय बन्द हुने समेत चेतावनी दिएको छ । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्ट जनाउँदै आन्दोलन घोषणा कार्यक्रममा शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले विद्यालय शिक्षा विधेयक नसच्याएरै संसदमा लगेको अवस्थामा अनिश्चितकालीन विद्यालय बन्द गरी आन्दोलन गर्ने बताइन् । आन्दोलन कार्यक्रमको घोषणा पश्चात पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष […]

पूरा पढ्नुहोस्

आन्दोलनको तयारीमा नेपाल शिक्षक महासंघ

 साउन  २५ ,काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ । सरकारले आधिकारिक रुपमा मुख्य सरोकार पक्ष नेपाल शिक्षक महासङ्घसँग नयाँ ऐन सम्बन्धमा आवश्यक सहकार्य र छलफल नगरि शिक्षक–कर्मचारीका मागमुद्दा र हकहित माथि षडयन्त्र गर्न खोजेको भन्दै आन्दोलनको घोषणा गर्ने तयारी गरेको हो । महासंघको आज बसेको बैठकले दई चणमा आन्दोलन गर्ने […]

पूरा पढ्नुहोस्

विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न गाेकर्णेश्वरले गर्याै लुम्बिनी एकेडेमीसँग शैक्षिक सहकार्य

  गाेकर्णेश्वर नगरपालिकाले   शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकता भन्नेमुल नाराका साथ विभिन्न किसिमका प्रसंसनीय कार्य गरिरहेकाे  छ। नगरपालिकाले नगरबासी  र विद्यार्थीहरुलाई लक्षित गरी गोकर्णेश्वर नगरपालिका र लुम्बिनी एकेडेमीक फाउन्डेसन बिच 75% छुट सहित छात्रवृत्ति सम्झौता गरेको छ । गोकर्णेश्वर नगरपालिका वा शिक्षा शाखामा सम्पर्क गरि लक्ष्यित वर्गले उक्त सेवा लिन सक्ने  छन् । नगरपालिकाले यस […]

पूरा पढ्नुहोस्

मंगल बहुमुखीमा दुईदिवसीय व्यक्तित्व विकास तालिम सञ्चालन

साउन २३, काठमाडौं ।    प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कीर्तिपुर नगर एकाईले मंगल बहुमुखीमा व्यक्तित्व तथा नेतृत्व विकास तालिम सम्पन्न गरेकाे छ । परिषद्ले विद्यार्थीहरूकाे नेतृत्व विकास गर्ने उदेश्यका साथ दुई दिने तालिम सञ्चालन गरेकाे हाे । विद्यार्थीहरूमा आत्मजागरण, अनुभूति, प्रभावकारी सञ्चार, अन्तरव्यक्तिगत सम्बन्ध राष्ट्र राष्ट्रिय जस्ता विषयहरूमा विशेष प्रशिक्षण प्रदान गरेकाे आयाेजकले जनाएको छ […]

पूरा पढ्नुहोस्

शिक्षा ऐनका मस्यौदाहरू संशोधन नगरे देशभरका विद्यालय बन्द गर्ने नेशनल प्याब्सनको तयारी

साउन,  काठमाडौँ ।  नेशन प्याब्सनको कार्यसमिति बैठकले संघिय शिक्षा ऐनका मस्यौदाहरूमा रहेका विवादास्पद प्रावधानहरू संशोधन नगरे देशभरकै विद्यालयहरू बन्द गर्ने चेतावनी दिएको छ । राष्ट्रिय निजि तथा आवासीय विद्यालय एशोसिएसन (नेशन प्याब्सन) को आज बसेको बैठकले संघिय शिक्षा ऐनका मस्यौदामा रहेका विवादास्पद प्रावधानहरू संशोधन गरेर आफुहरूको माग समावेश गर्दै अगाडि नबढेमा देशभरिका विद्यालयहरू बन्द गर्ने […]

पूरा पढ्नुहोस्