- १५ असार २०८०, शुक्रबार ११:०६
असार १५, काठमाडौँ । नेपालको राष्ट्रिय खेल भलीबल विकास र प्रवद्र्धन गर्ने उद्देश्यले जिल्ला भलीबल संघ काठमाडौं ले SEE दिएर बसेका विद्यार्थी हरुलाई काठमाडौँ उपत्यकाका विभिन्न कलेज हरू मा कक्षा ११ र १२ मा अध्यन अध्यापन मा पुर्ण छात्रबृत्ति सहीत काे प्याकेज ल्याएको छ, छात्रवृत्तिको लागि तलको गुगल फारम भर्न सक्नु हुनेछ Link : https://forms.gle/u2HaCCyTfA85Q4zE9 थप जानकारी काे लागि छात्रबृत्ति संयोजक, रामप्रसाद भट्टराई ब. उपाध्यक्ष जिल्ला भलीबल संघ,काठमाडौं 985-2830034. बिबेक घिमिरे सदस्य 9841728315.
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्