विद्यालय

स्याङ्जाका सबै पालिकामा स्थानीय पाठ्यक्रम

असार १३, गल्याङ। स्याङ्जाका एघारवटै स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेर पठनपाठन सुरु गराएका छन् । भिरकोट नगरपालिकाले २०७७ सालमा स्याङ्जामा पहिलो पटक स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेर पठनपाठन सुरु गरेको थियो । हाल भीरकोट नगरपालिका, वालिङ नगरपालिका, फेदीखोला, बिरुवा र कालीगण्डकी गाउँपालिकामा कक्षा १ देखि ८, पुतलीबजार नगरपालिकामा कक्षा १ देखि ३ सम्म […]

पूरा पढ्नुहोस्

निजी स्कुलका शिक्षकलाई सामुदायिक सरह तलब सुविधा दिन मेयर बालेनको निर्देशन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकामा संस्थागत विद्यालयहरूको शिक्षकलाई सामुदायिक सरह तलब सुविधा दिन निर्देशन दिएका छन्। शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख भएकाले सोही अनुसार गर्न निर्देशन दिएका हुन्। ‘काठमाडौं महानगरपालिकामा संस्थागत (निजि) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक […]

पूरा पढ्नुहोस्

काठमाडौ महानगर अन्तर्गतका निजि स्कुललाई कक्षा ११ को शुल्क विवरण पठाउन निर्देशन

असार ११, काठमाडौं । काठमाडौ महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका निजि /संस्थागत कलेजहरुले कक्षा ११ मा लिइने शुल्क प्रस्ताव पठाउन निर्देशन दिएको छ। महानगरले एक सूचना जारी गर्दै कक्षा ११ को शुल्क प्रस्ताव पठाउन निर्देशन दिएको हो। सूचनामा काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित सबै संस्थागत (निजि / Private ) विद्यालयहरुले शैक्षिक सत्र २०८० / ०८१ मा कक्षा […]

पूरा पढ्नुहोस्

१९७ वटा उत्कृष्ट सामुदायिक विद्यालय छनोट

काठमाडौं । शिक्षा मन्त्रालयले मुलुकभरका सामुदायिक विद्यालयमध्येबाट १९७ वटा उत्कृष्ट विद्यालय छनोट गरेको छ। मुलुकभरिका करिब २८ हजार सामुदायिक विद्यालयमध्येबाट शैक्षिक, भौतिक तथा प्रशासनिक सुधारका क्षेत्रमा उत्कृष्ट काम गरेका ती विद्यालय छनोट गरिएको हो। छनोटमा परेका विद्यालयलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत पाँच लाख रुपियाँका दरले आर्थिक सहायता उपलब्ध गराउने छ। हरेक जिल्लाको एक […]

पूरा पढ्नुहोस्

विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

भक्तपुर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको पारिश्रमिक थप गर्ने भएको छ । नगरपालिकाले आव २०८०–८१ को अनुमानित आय—व्यय (बजेट) प्रस्तुत गर्दै विद्यालय कर्मचारीलाई पनि पारिश्रमिक थप गर्ने घोषणा गरेको हो । नगरपालिकाले प्रति कर्मचारी मासिक रु. २ हजारका दरले थप पारिश्रमिकको व्यवस्था गरेको छ । नगरपालिकाले यस अघि देखि नै बालविकास सहजकर्तालाई प्रतिव्यक्ति ४ हजार […]

पूरा पढ्नुहोस्

इसीडी शिक्षकको नपुग तलब स्थानीय तहमा हस्तान्तरण

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालविकास सहजकर्ता (इसीडी शिक्षक)को वृद्धि भएको पारिश्रमिक स्थानीय तहलाई हस्तान्तरण गरेको छ । केन्द्रले सबै स्थानीय तहलाई निर्देशन दिँदै बढेको तलब रकमान्तर गरेर निकासा गरेको जनाएको हो । चालु आवमा वृद्धि भएको प्रारम्भिक बालविकास सहजकर्ताको थप पारिश्रमिक बउशीनं ३५००१८०१ विद्यालय शिक्षा क्षेत्र योजना अन्तर्गत खर्च शीर्षक नं. २६३३२, क्रियाकलाप […]

पूरा पढ्नुहोस्

निजी विद्यालयका शिक्षकलाई योगदानमा आधारित निवृत्तिभरण दिनुपर्ने निस्टाको माग

पोखरा, ११ असार। नेपाल लोकतान्त्रिक निजी तथा संस्थागत विद्यालय शिक्षक संघ (निस्टा)ले निजी विद्यालयमा कार्यरत शिक्षकलाई योगदानमा आधारित निवृत्तिभरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ । निस्टाको गण्डकी प्रदेश कार्यसमिति बैठक तथा कास्की जिल्ला भेलामा सो माग अघि सार्ने निर्णय गरिएको हो । प्रमुख अतिथिको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्दै निस्टा केन्द्रीय अध्यक्ष भोलानाथ चालिसेले हाल […]

पूरा पढ्नुहोस्

मावी अध्यापन अनुमतिपत्रको प्रवेशपत्र प्रिन्ट गर्न सकिने (यसरी गर्नुस् प्रिन्ट)

असार, १० काठमाडौ । शिक्षक सेवा आयोगले लिने माध्यमिक तहको अध्यापन अनुमतिपत्र २०७९/८० को प्रवेशपत्र प्रिन्ट गर्न सकिने भएको छ। आयोगले एक सूचना जारी गर्दै अध्ययन अनुमतिपत्रको परिक्षाको बिज्ञापन बमोजिम दर्खास्त दिने उमेदवारहरुको लागि प्रवेशपत्र प्रिन्ट गर्न सकिने भएको हो। प्रवेशपत्र प्रिन्ट गर्न आधिकारिक अनलाइन दर्खास्त प्रणाली http://tsc.gov.np/ बाट दर्खास्त फारम रजिस्ट्रार गरिएको इमेल र […]

पूरा पढ्नुहोस्

महानगरका सामुदायिक विद्यालयका शिक्षकलाई मासिक तलब भत्ता वृद्धि

असार १० , काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुले मासिक तलब पाउने भएका छन् । त्यसका लागि ३० करोडको सोध भर्ना कोष खडा गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामुदायिक विद्यालयका शिक्षकको मासिक तलब भुक्तानी गर्न ३० करोडको सोध भर्ना कोष बनाइएको जानकारी दिइन् […]

पूरा पढ्नुहोस्

रोकिएको हिसान शैक्षिक मेला असार ८ गतेदेखि पुन: सञ्चालन हुने

असार ७, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले मेला बन्द गरेको हिसान शैक्षिक मेला असार ८ गतेदेखि पुन: सञ्चालन हुने भाएको छ । उच्च अदालत पाटनले शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिए पछि सञ्चालन हुने भएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति लिएर सञ्चालन गरिएको शैक्षिक मेला काठमाडौं महानगरका तर्फबाट गैरकानुनी ढंगले अवरोध सिर्जना गरी […]

पूरा पढ्नुहोस्