घटना
लाल मोहम्मद हत्या आरोपित सार्वजनिक
असाेज १४, काठमाडौँ । काठमाडौंको गोठाटारमा भएको लाल मोहम्मद अन्सारीको हत्या आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । केही दिनअघि पक्राउ परेका उनीहरूलाई काठमाडौं प्रहरी परिसरले शुक्रबार सार्वजनिक गरेको हो । अन्सारीको हत्यामा पेस्तोल उपलब्ध गराउने वीरगन्जका मोहम्मद महारम मियाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । प्रहरीले वीरगञ्ज महागरपालिका […]
पूरा पढ्नुहोस्
वाग्मती प्रदेशका मुख्यमन्त्री र एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई मातृशोक
असाेज १३, चितवन । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेकी आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ । पुरानो घर चितवन भण्डारामा रहेका एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले बिहीबार बिहानै सामाजिक सञ्जालमा लेखेका छन् ‘कान्छो भाइ दिपेन्द्रले बिहान सवा चार बजे आमा बितेको खबर गरेपछि म भण्डाराबाट काठमाडौं लागेँ ।’ भण्डारामा […]
पूरा पढ्नुहोस्
काङ्ग्रेसका महामन्त्री गगन थापा सहित स्थानीय नेताहरू पनि पुगे घटनाकाे अवस्था बारे बुझन
असाेज ५, काठमाडौं । बुढानिलकण्ठ ११ कपन लसुनटारमा भीषण आगलागीका भएपछि नेपाली काँग्रेस महामन्त्री गगन थापा सहित स्थानीय नेताहरू घटनास्थल पुगेका छन् । […]
पूरा पढ्नुहोस्
कपन आगलागीमा दुई जनाको मृत्यु
असाेज ५, काठमाडौं । काठमाडौंको कपनमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ। बुधबार बेलुकी पौने ७ बजे कपनको एक घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। घरमा रहेको ग्यास सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता सिताराम रिजालका अनुसार मृतक […]
पूरा पढ्नुहोस्
कपनमा सिलिन्डर पड्केर आगाेलागि, निभाउने कार्य जारी
असाेज ५, काठमाडाैँ । बुढानिलकण्ठ ११ कपन लसुनटारमा भीषण आगलागी भएकाे छ । ट्रेकिङ एक्सिपिडिसन जाने समानहरूकाे कार्यालयमा रहेका अक्सिजन सिलिन्डर पड्किएर आगलागी भएकाे स्थानीयवासीले जनाएका छन् । […]
पूरा पढ्नुहोस्
मोहम्मद कार वरिपरि भागिरहे, हतियारधारी समूहले गोली हानिरहे
असोज ३, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा सोमबार साँझ एक व्यवसायीमाथि गोली प्रहार भएको छ । कपडा व्यवसायी सर्लाहीको हरिवन–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहमम्द दर्जीमाथि गोली प्रहार भएको हो । तीन राउण्ड गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । रामप्रसाद गौतमको बा ६ च ५१५१ नम्बरको गाडीबाट […]
पूरा पढ्नुहोस्
के भएको थियोे भदौ ५ गते, यसरी सार्वजनिक भयाे विवरण
नाबालिग किशोरीलाई बला’त्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र पी’डित किशोरी काठमाडौंको होटलमा करिब सात घन्टा बसेको खुलेको छ। भदौ ५ गते राती सन्दीप र ती किशोरी राति ११:५५ मा होटल पसेको देखिएको छ। […]
पूरा पढ्नुहोस्
कक्षा ९ मा अध्ययनरत दुई प्रेमिल विद्यार्थी ६ तलाबाट हाम्फालेर मृत्यु
काठमाडौं /१५ भदौं -काठमाडौंको बुद्धनगरस्थित निर्माणाधीन घरको छतबाट हामफाल्दा दुई जना बालबालिकाले मृत्यु भएको छ । बानेश्वरको एउटा विद्यालयबाट घर जानुपर्नेमा उनीहरु घर नगई काठमाडौं–१० बुद्धनगरस्थित निर्माणाधीन घरको ६ तलामाथिबाट हाम्फाल्दा एक किशोर र एक किशोरीको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृत्यु हुनेमा भारत घर भएर पेप्सीकोला बस्ने १४ वर्षका किशोर […]
पूरा पढ्नुहोस्
मप विश्वविद्यालयको मुसुमको भुईं तलामा महिला मृत भेटिइन्
भदौ १४, सुर्खेत । सुर्खेतमा एक महिला मृत फेला परेकी छन् । वीरेन्द्रनगर नगरपालिका ८- स्थित मध्यपश्चिम विश्वविद्यालय व्यवस्थापन संकाय (मुसुम)को भुईं तलामा मृत अवस्थामा भेटिएकी हुन् । मृतक महिलाको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सोमबार दिउँसो ४ : ३० बजे मृत अवस्थामा भेटिएकी ती महिला अन्दाजी २८/२९ वर्षकी भएको […]
पूरा पढ्नुहोस्
ट्युसन पढ्न गएकी किशोरीमाथी बलात्कार, शिक्षक पक्राउ
बलात्कारको आरोपमा बैतडीको छुट्टा छुट्टै ठाउँका दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेलौली नगरपालिका–५ का ३५ वर्षीय किशोर जोशी र सिगास गाउँपालिका–३ का २७ वर्षीय खगेन्द्र धामी रहेका छन्। जोशी शिक्षक हुन्। उनले कक्षा १० मा अध्ययनरत किशोरीमाथि ट्युसन पढ्न आएका वेला बिहीबार बलात्कार गरेको आरोप लागेको छ। यस्तै, सिगास गाउँपालिकाको एक स्वास्थ्य चौकीका इन्चार्ज […]
पूरा पढ्नुहोस्







