घटना

कांग्रेस नेता प्रदीप गिरिको निधन

भदौ ४, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।                                सांसद समेत रहेका नेता गिरीको शनिबार राति ९ः ३६ मा निधन भएको […]

पूरा पढ्नुहोस्

काभ्रेस्थली घटनाबारे खुल्यो रहस्य , यसकारण एकै परिवारकाे ४ जना मुत्यु

 साउन १३, काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारको चार जना मृत भेटिएको घटना हत्यापछि आत्महत्या भएको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ । तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली, पदमसालस्थित घरमा दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, १३ वर्षकी छोरी आशिका र ८ वर्षका छोरा आशिक मृत भेटिएका थिए ।सैनिक स्कुलमा कक्षा ५ मा अध्ययनरत आशिका सोमबार विहान […]

पूरा पढ्नुहोस्

कल सेन्टरमा प्रहरी छापा, भारतीयसहित ९ जना ‘टिम लिडर’ पक्राउ, २४० कर्मचारीसँग सोधपुछ

रूपन्देही प्रहरीले संगठित रूपमा सर्वसाधारणलाई ठगी गर्ने गिरोह पक्राउ गरेको छ। जिल्लाको तिलोत्तमा नगरपालिका-२ जानकीनगरस्थित रहेको ब्लु स्काइ विजनेश सोलुसन प्रालि नामक कल सेन्टरबाट सर्वसाधारणहरूलाई ठगी गर्ने गरेको सूचनाको आधारमा छापा मारेर एक जना भारतीयसहित ९ जना ‘टिम लिडरहरू’लाई पक्राउ गरिएको रूपन्देहीका प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार कल सेन्टरमा कार्यरत २ सय ४० […]

पूरा पढ्नुहोस्

मुस्लिम आतंककारी आईएसद्वारा अफगानिस्तानमा शिख मन्दिर ताेडफाेड : भन्छ पैगम्बर अपमानकाे बदला लिएको

  असार ५ काठमाडौं । धार्मिक सशस्त्र समूह इस्लामिक स्टेटले अफगानिस्तानको राजधानी काबुलस्थित शिख मन्दिरमा शनिबार भएको आक्रमणको जिम्मा लिँदै उक्त आक्रमण इस्लामिक धर्मगुरु पैगम्बर मोहम्मदको अपमानको बदला भएको जनाएको छ । शनिबार काबुलस्थित शिख समुदायले पूजा गर्ने मन्दिरमा भएको आक्रमणमा दुई जना मारिएका थिए। साथै सात जना घाइते भएका थिए। उक्त आक्रमणको केही घण्टापछि […]

पूरा पढ्नुहोस्

दरबारमार्गको प्लाटिनम डिस्कोमा युवकमाथि ‘काभ्रेली समूह’को आक्रमण

दरबारमार्गको प्लाटिनम डिस्कोमा ‘काभ्रेली समूह’ले एकजना युवकलाई आक्रमण गरेका छन् । शुक्रवार बिहान साढे ३ बजेतिर बालुवाटार बस्ने प्रतिष भास्कर सिंह काभ्रेली समूहको आक्रमणबाट घाइते भएका छन् । कुमार घैंटेको इन्काउन्टरपछि रात्रि क्लवहरुमा गुण्डागर्दीमा संलग्न समूहको ग्याङ वार बन्द भएको थियो । तर, पछिल्लो समय काठमाडौंमा गुण्डागर्दी मौलाएको सुरक्षा अधिकारीहरु बताउँछन् । आक्रमण गर्नेहरु बिरुद्ध […]

पूरा पढ्नुहोस्

तारा एयर दुर्घटनामा मृत्यु हुनेको सम्झनामा चितवनको एरोटेक स्कुलमा दीप प्रज्वल

तारा एयर दुर्घटनामा मृत्यु हुनेको सम्झनामा चितवनको एरोटेक स्कुलमा दीप प्रज्वल चितवन, – मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा चितवनको एरोटेक इन्टरनेशनल स्कुलमा दीप प्रज्वलन गरिएको छ । भरतपुरको रिजाल चोकमा अवस्थित स्कुलले स्कुल परिसरमा दीप प्रज्वलन गरेको हो । एरोटेकका सञ्चालक सुमन भट्टले एउटै फिल्ड भएकाले पनि उक्त घटनाबाट एरोटेक स्कुल […]

पूरा पढ्नुहोस्

असार १ बाट मतदाता नामावली दर्ता खुला, जहाँ छ त्यहीँबाट दर्ता गर्न सकिने

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नाम दर्ता खुला गर्ने तयारी गरेको हो । स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै नामावली दर्ता खुलाउने तयारी […]

पूरा पढ्नुहोस्

एकाबिहानै रुपन्देहीको रोहिणी नदीमा खस्यो बस, ९ काे मृत्यु

रुपन्देही । जनकपुरदेखि भैरहवा हिडेको बस रोहिणी नदीमा खस्दा ९ जनाको मृत्यु भएको छ । लु २ ख ३८४१ नम्बरको उक्त बस आईतबार बिहान करिब ४ बजेर ३० मिनेट जाँदा नदीमा खसेको प्रहरीले बताएको छ । बसमा ३३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घटनामा मृतकको संख्या ९ पुगेपनि उनीहरुको पहिचान भने […]

पूरा पढ्नुहोस्

हराइरहेको जहाज दुर्घटना ग्रस्त अवस्थामा फेला पर्याे

जेठ १६, काठमाण्डाै ।  हिजोदेखि हराइरहेको तारा एअरको जहाज फेला परेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालले ट्वीटरमार्फत जहाज रहेको ठाउँ पत्ता लागेको र यसबारे थप विवरण आउन बाँकी रहेको बताउनुभएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले भने जहाजको अवस्थाबारे पूर्ण जानकारी थाहा हुन नसकेको उज्यालोलाई […]

पूरा पढ्नुहोस्

तारा एयरकाे विमान मुस्ताङकाे घाँसामा दुर्घटना भएको अंशका

काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । पोखरा विमानस्थल स्रोतका अनुसार मुस्ताङको जोमसोम उडेको उडेको ९ एन एईटी विमान जहाज सम्पर्कविहीन भएको विमान मुस्ताङकाे घाँसामा दुर्घटना भएकाे अाशंका गरीएकाे छ । उक्त विमानमा क्याप्टेन प्रभाकर घिमिरेले रहेको बताइएको छ । सो विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार रहेको […]

पूरा पढ्नुहोस्