घटना
झरीमा रुझ्दै न्यायको माग : सेन्ट लरेन्स रक्षक कि राक्षस ?
बुधबार सेन्ट लरेन्स कलेजका विद्यार्थीको प्रदर्शन भइरहँदा गौशालामा ठूलो पानी पर्यो । तर न्याय माग्दै आएका विद्यार्थीलाई पानी-झरीको कुनै परवाह थिएन, बिहान ७ बजेदेखि प्रदर्शनमा उत्रिएका उनीहरु चाउचाउको भरमा दिनभर नारा लगाइरहेका थिए, ‘वी वान्ट जस्टिस ।’ जेठ१२, काठमाडौं । सिन्धुपाल्चोककी मुस्कान तामाङ बुधबार बिहान कलेजको कक्षा कोठामा प्रवेश गरिनन् । आफ्नै कक्षाका तीनजना साथीलाई […]
पूरा पढ्नुहोस्
छात्रा बलात्कार आरोपमा दार्चुलाका शिक्षक पक्राउ
दार्चुला — दार्चुलाको नौगाड गाउँपालिकामा नाबालिग छात्रामाथि बलात्कार गरेको अभियोगमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नौगाड गाउँपालिका–६ स्थित धुलिगडाका शिक्षक रामसिंह धामीलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार मालिकार्जुन आधारभूत विद्यालयमा कम्प्युटर विषय पढाउने शिक्षक धामीले सोही विद्यालयमा अध्यनरत १६ वर्षीया छात्रामाथि बलात्कार गरेको उजुरी परेको हो । गत फागुनमा […]
पूरा पढ्नुहोस्
कीर्तिपुरमा १४ वर्षीया बालिका बलात्कृत
काठमाडौँ– काठमाडौंको कीर्तिपुर नगरपालिकामा एक जना १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा कीर्तिपुर नगरपालिका–५ पाँगा बस्ने २१ वर्षीय बिक्की महर्जनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई विवाह गर्छु भनी ललाइ फकाई आइतबार राति आफ्नै कोठामा ल्याई महर्जनले बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त घटना भएको खबर […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठ-१० का युवाको मृत्युले करुणा अस्पताल तनाव ग्रस्त
जेठ ९, काठमाडाैँ । बुढानिलकण्ठ नगरपालिका वडा नं १० का करिव ४१ वर्षीय नवराज बानियाँको उपचारका क्रममा मृत्यु भए संगै वडा नं १३ चुनिखेलमा रहेको करुणा अस्पताल तनाव ग्रस्त भएको छ। जेष्ठ ८ गते राति ७ बजेको समय छातीमा सामान्य दुखाइ भए पछी आफै गाडी चलाएर करुणा अस्पताल पुगेका बानियाँको सो अस्पतालको इमर्जेन्सीमा उपचार गर्ने […]
पूरा पढ्नुहोस्
‘सौन्दर्य प्रतियोगिताका नाममा हिंसा : पूर्वमिस नेपालले मागिन् माफी’- योहो खबर
काठमाडौँ — सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले आफूमाथि जबरजस्ती करणी भएको खुलासा गरेकी छन् । हिजो बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै उनले आफूलाई कार्यक्रमका आयोजक मध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको खुलाएकी हुन् । प्रतियोगितामा दोस्रो भएकी उनले कार्यक्रमपछि सक्सेस पार्टीका लागि भन्दै एभरेष्ट होटलमा बोलाएर […]
पूरा पढ्नुहोस्
‘सौन्दर्य प्रतियोगिताका नाममा हिंसा : पीडितले सार्वजनिक गरिन् आठ वर्ष पुरानो घटना’-अनलाईन खबर
५ जेठ, काठमाडौं । सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले आफूमाथि जबरजस्ती करणी भएको खुलासा गरेकी छन् । बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै उनले आफूलाई कार्यक्रमका आयोजकमध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको खुलाएकी हुन् । प्रतियोगितामा दोस्रो भएकी उनले कार्यक्रमपछि ‘सक्सेस पार्टी’का लागि भन्दै एभरेष्ट होटलमा बोलाएर […]
पूरा पढ्नुहोस्
‘सुन्दरी प्रतियोगिताको कर्मकाण्डभित्र लुकेको यौनहिंसा’-हिमाल दर्पण
काठमाडौं । सामाजिक संजाल टिकटकमा ‘सुसी खान जाने हो’ नामको अकाउन्टबाट एक युवतीले आफूमाथि भएको यौन शोषणको घटना सार्वजनिक गरेकी छन् । उनले भिडियोमार्फत आफूमाथि भएको हिंसाका घटना सेयर गरेपछि त्यसमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । भिडियोमा उनले २०७१ सालमा भएको मिस ग्लोबल नामक ब्युटी पेजेन्टपछि आयोजकले आफूलाई लामो समय बलात्कार गरेको बताएकी छिन् । […]
पूरा पढ्नुहोस्
‘सुन्दरी प्रतियोगिता जिताउने नाममा किशोरीलाई ६ महिनासम्म बेहोस गराएर बलात्कार’-जनबोली
काठमाडौं । सुन्दरी प्रतियोगिताका नाममा एक युवतीमाथि ६ महिना बलात्कार भएको छ । मिस ग्लोबल इन्टरनेसनल–२०१४ मा सहभागी एक प्रतियोगीले आफू बलात्कृत भएको बताएकी छिन् । मनोज पाण्डे एक कन्सल्टेन्सी सञ्चालक, जसले उनलाई बेहोस हुने औषधी दिएर बलात्कार गरेका थिए । बेहोस हुने औषधी मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको कुरा उनले टिकटकमार्फत सार्वजनिक गरेकी […]
पूरा पढ्नुहोस्
अस्पतालको लापरबाही’ले केएमसी अस्पतालमा १८ वर्षीया किशोरीको मृत्यु
काठमाडौंको सिनामंगलमा रहेको केएमसी अस्पतालमा एक किशोरीको मृत्यु भएको परिवारका सदस्यहरुले बताएका छन्। बुधबार छातीमा समस्या भएको भन्दै १८ वर्षीया सोनी साहलाई उनका काका सुरेन्द्र साहले बाइकमा राखेर बुधबार राति ८ बजेतिर केएमसी पुर्याएका थिए। सिराहा स्थायी घर भई संखमुल बस्ने सोनीलाई अस्पतालले ८:३० बजे मृत घोषणा गरेको मृतकका काका सुरेन्द्रले बताएका छन्। उनले भने, […]
पूरा पढ्नुहोस्
काभ्रेमा बस दुर्घटना, तीन जना गम्भीर घाइते
वैशाख २८, काठमाडौं । बनेपाबाट पिपलटार तर्फ जाँदै गरेको बा २ ख ५७७८ नम्बरको बस नमोबुद्ध न.पा. ८, तार्के स्थित दुर्घटना भएको छ । दुर्घटनामा परि ३ जना गम्भीर घाइते भएका छन भने अरु सामान्य घाइते भएको जानकारी प्राप्त भएको छ ।
पूरा पढ्नुहोस्







