घटना

नारायणगढको कमलनगरमा राति दुई बजेदेखि आगलागी, कराडौंको क्षति

चितवन, बैशाख १५ नारायणगढको कमलनगरमा भीषण आगलागी भएको छ । राति दुई बजेबाट सुरु भएको आगलागी अझै पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको स्थानीय कृष्ण महत्तोले जानकारी दिए । आगो फैलन नपाउने गरी नियन्त्रण लिइ सकिएको छ । नेपाली सेनाको दमकल, भरतपुर महानगर, खैरहनी नगरपालिका, कावासोतीको दमकल प्रयोग गर्नुका साथै स्थानीय बासिन्दा, सुरक्षाकर्मी, लगायतको सहयोगबाट आगलागी फैलनबाट […]

पूरा पढ्नुहोस्

ललितपुरको अक्सिजन प्लान्टमा भएको बिष्फोटमा थप एकको मृत्यु

ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा बिहीबार भएको बिष्फोटमा थप एक जनाको मृत्यु भएको छ। भारतको पश्चिम चम्पारम रतनपुरूवाका ४५ वर्षीयको बृज महतो र भारतकै २५ वर्षीय राजकुमार महतोको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिए। उनका अनुसार गम्भीर घाइते कुमार महतोको उपचारको क्रममा र बृज महतोको घट्नास्थलमै मृत्यु भएको हो। […]

पूरा पढ्नुहोस्

कलाकार पल शाह जेल चलान

चैत्र ११,  तनहुँ ।  नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोग लागेका कलाकार पल (पूर्णविक्रम) शाह पुर्पक्षका लागि बिहीबार कारागार चलान भएका छन् । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनी जिल्ला कारागार चलान भएका हुन् । शाहविरुद्ध मंगलबार सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो । जबर्जस्ती करणी मुद्दामा मतियार बनेको भन्दै […]

पूरा पढ्नुहोस्

ह्यात र याक एण्ड यतिका मालिक राधेश्याम सराफकाे निधन

चैत्र ८, काठमाडौँ । फाइभ स्टार होटलहरू ह्यात र याक एण्ड यतिका सञ्चालक राधेश्याम सराफको ९२ वर्षको उमेरमा निधन भएको छ । सराफको भारतको नयाँ दिल्लीस्थित मेदान्ता अस्पतालमा उपचारका क्रममा सोमबार राति निधन भएको हो । सराफको बुधबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ । सराफको बुधबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ […]

पूरा पढ्नुहोस्

लेटाङ घटना बारे थप जानकारी

  चैत्र ७, लेटाङ । शुक्रबार होलीको दिन लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेल कक्षा ७ मा अध्ययन गर्ने एक जना छात्राको घरमा पुगेका रहेछन् । विद्यार्थीसँग पानी मागेपछि उनले दिइछन् । घरमा एक्लै भएकी छात्रालाई पानी दिने क्रममा शिक्षकले सुम्सुम्याउने र जबरजस्ती गर्न खोजेछन् । बालिकाले प्रतिकार गरेपछि अरु […]

पूरा पढ्नुहोस्

दुखद समाचार: घाँटीमा छुरा हानी एक महिला प्रहरीको हत्या

चैत्र ६, विराटनगर।  मोरङको लेटाङ नगरपालिकामा विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा भएको तनावमा एक महिला प्रहरीको मृत्यु भएको छ। लेटाङ-५ खेरुवास्थित आइतबार शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै आक्रोशित गाँउलेले विद्यालय घेरेका थिए। नगरपालिकाका प्रमुख शंकर राईका अनुसार घटना भएपछि उग्र भएको भीड […]

पूरा पढ्नुहोस्

फेरि पलशाह विरूद्व नवलपरासी अदालतमा मुद्दा

चैत्र ३, काठमाडौं । बलात्कारको आरोप लागेका अभिनेता पल शाहविरूद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ। उनीविरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को  (३) को (ग) अनुसार सजाय माग गरिएको छ। एक किशोरीले दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले पलविरूद्ध अभियोगपत्र दायर गरेको हो। गैंडाकोटको एक होटलमा पल शाहले एक वर्षअघि आफूलाई […]

पूरा पढ्नुहोस्

खाना खान नपाए पछि व्यवसायीहरू बिच हानाहान,लाै हेर्नुहाेस

फागुन ३० काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रममा तनाव भएको छ। सोमबार अपराह्न थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा २३औं साधारणसभाबाट रवि सिंहको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिलाई सपथ ग्रहण तथा रात्रि भोज कार्यक्रमको आयोजना गरिएको थियो। करिब पाँच सय निर्माण व्यवसायी र अन्य आमन्त्रित अतिथि उपस्थित कार्यक्रममा निर्वाचित पदाधिकारीलाई एक समारोहका बीच सपथ […]

पूरा पढ्नुहोस्

बस र टाटासुमो एक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु

फागुन २९, तनहुँ । तनहुँमा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार दिउँसो पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका(२ ऐनापहरामा यात्रुबाहक बस र टाटासुमो एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । चितवनबाट पोखरातर्फ आईरहेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट गईरहेको ग ३ च ६०१२ नम्बरको टाटासुमो ठक्कर खाँदा १३ […]

पूरा पढ्नुहोस्

हाम्रो देशप्रेमी युद्धका लागि जे चाहिन्छ, म गर्न तयार छु: राष्ट्रपति भोलोदिमिर

फागुन २५,  काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू लुकेर नबसेको टिप्पणी गरेका छन् । युक्रेनी राष्ट्रपतिको कार्यालयबाट भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले आफू राजधानी किभमै रहेको बताए । ‘अब म एउटा कुरा भन्न चाहन्छु– म यहीँ छु, म किभमै छु । बान्कोभा सडकमा । म लुकिरहेको छैन । र म कसैसँग डराउनेवाला पनि छैन […]

पूरा पढ्नुहोस्