घटना
आर्को दुखद खबर एकै परिवारका पाँच जना बेहोस, एक जनाको ज्यान गयाे
फागुन २४, काठमाण्डाै । काठमाण्डौको नागार्जुनमा बेहोस अवस्थामा भेटिएका पाँच जनामध्ये एक जनाको ज्यान गएको छ । अरु चार जनाको उपचार भइरहेको छ । नागार्जुन नगरपालिका–६ रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिएका र काठमाण्डौ महानगरपालिका डल्लु स्थायी घर भइ डेरामा रामकोट बस्दै आएका ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा ज्यान गएको महानगरीय प्रहरी […]
पूरा पढ्नुहोस्
जागिरकाे लागि फारम भराएर पैसा असुल्ने तर जागिर नदिने ९ जना पक्राउ
फागुन २३, काठमाण्डाै । जागिर दिने भन्दै विज्ञापन खुलाउने, फारम शुल्क र जब ग्यारेन्टी शुल्क लिएर नागरिकलाई ठग्ने नौ जना काठमाण्डौबाट पक्राउ परेका छन् । काठमाण्डौका विभिन्न ठाउँमा जब सेन्टर खाेलेर जागिर दिने भन्दै विभिन्न सञ्चारमाध्यममा विज्ञापन दिने, आवेदकहरूबाट पाँच सय रुपैयाँसम्म फारम शुल्क लिने र ६ हजार रुपैयाँसम्म जब ग्यारेन्टी शुल्क लिनेहरू पक्राउ परेका महानगरीय […]
पूरा पढ्नुहोस्
दुखद खबर एकै परिवारका पाँच जना मृत अवस्थामा फेला
फागुन २३, काठमाडौं । ललितपुरको कोन्ज्यासुममा दुई दिने शिशुसहित पाँच जना मृत अवस्थामा फेला परेका छन् । कोन्ज्यासुम गाउँपालिका–४ मा सोमबार बिहान एकै परिवारका पाँच जना मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) यज्ञविनोद पोखरेलले चार जनाको घटनास्थलमा र दुई दिनको शिशुको उपचारका क्रममा […]
पूरा पढ्नुहोस्
पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
फागुन १५, तनहुँ । एक १७ वर्षीया गायिकालाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएकाे छ । अभिनेता शाहले आज आइतवार जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेपछि तनहुँ जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतले थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले […]
पूरा पढ्नुहोस्
गैंडाकोटबाट होटलमा आफूलाई बलात्कार गरेको भन्दै एक किशोरीले पल शाहविरुद्ध गराइन उजुरी दर्ता
पूर्वी नवलपरासी — अभिनेता पल शाहले करिब एक वर्षअघि गैंडाकोटस्थित एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै एक किशोरीले गैंडाकोट प्रहरीमा किटानी जाहेरी दिएकी छन् । प्रहरीमा दर्ता गराइएको जाहेरीमा पल शाहले आफूलाई २०७७ चैत ७ गते गैंडाकोटको एक होटलमा जबरजस्ती करणी गरेको आरोप लगाइएको छ । ती किशोरीले आफूलाई सुटिङका लागि गैंडाकोट आएका बेलामा शाहले करणी […]
पूरा पढ्नुहोस्
अनलाइन ठगिबाट सचेत हुन गृहमन्त्रालयद्धारा विज्ञाप्ति सार्वजनिक
केही दिनदेखि सामाजिक सञ्जाल र विभिन्न Social Apps को प्रयोगकाे माध्यमबाट चिठ्ठा परेको, उपहार आयाे भनेर ठगि कार्य भईरहेकाेले त्यसबाट सचेत हुन गृह मन्त्रालयले विज्ञप्ति सार्वजनिक गरेकाे छ । गृहमन्त्रालयले आइतवार एक विज्ञाप्ति जिकाल्दै केही व्यक्ति / अपराधिक समूहले सूचना तथा सञ्चार प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल Facebook, Instagram, Tiktok, Email, Whatsapp, Viber, IMO लगायतका […]
पूरा पढ्नुहोस्
भक्तपुरमा अवैध काम गर्ने चिनियाँ नागरिकसहित ८० जना पक्राउ
फागुन १३, भक्तपुर । भक्तपुरको सानोठिमीस्थित घर भाडामा लिएर अवैध कल सेन्टर संचालन गरेका चिनियाँ नागरिकसहित ८० जनालाई प्रहरीले पक्राउ गरेको छ । सन सिटी अपार्टमेन्टको १२०६ नम्बर कोठामा बस्दै आएका चिनियाँ नागरिक २९ वर्षीय वाङजिनावसहित सो कार्यमा संलग्न ८० जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । भारतीय मुलका युवा युवतीहरूलाई छोटो समयको […]
पूरा पढ्नुहोस्
पत्रकार पौडेलको हत्यामा जन्मकैद सजाय तोकिएका गिरीलाई राष्ट्रपतिबाट माफी
फागुन ८ , काठमाडौं । पत्रकार यादव पौडेल हत्याका मुख्य आरोपी युवराज गिरीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी पाएका छन् । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले कर्तव्य ज्यान सम्बन्धी कसूरमा कैद भुक्तान गरिरहेका गिरीलाई शनिबार माफी दिएकी हुन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा भण्डारीले गिरीसहित ५०१ जनाको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरिदिएकी हुन् । गिरीसहित […]
पूरा पढ्नुहोस्
सरस्वतीकाे प्रतिमा विर्सजन यात्रामाथि आक्रमण गर्नेलाई कारबाहीकाे लागि विहिपको माग
विश्वहिन्दु परिषद्ले रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं ५ लक्ष्मीनिया टोलमा सरस्वती माताकाे प्रतिमा बिसर्जनको क्रममा निकालिएको यात्रामाथि भएको आक्रमणकाे निन्दा गर्दै दाेषिलाई तुरुन्तै कारबाही गर्न माग गरेकाे छ । माघ २४ गते रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं ५ लक्ष्मीनिया टोलमा माता सरस्वतीकाे प्रतिमा बिसर्जनको क्रममा निकालिएको यात्रामाथि मुस्लिम सुदायका व्यत्तिहरूले प्रतिमा बिर्सजन गर्न […]
पूरा पढ्नुहोस्
रहिनन् भारतीय गायिका लता मंगेशकर
नयाँ दिल्ली : भारतीय गायिका लता मंगेशकरको निधन भएको छ। स्वर कोकिला भनेर चिनिने चर्चित गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो। कोभिडबाट संक्रमित भएपछि उनलाई यसै वर्ष जनवरीको सुरुमा अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्थामा सुधार नभएपछि उनी केही हप्तादेखि आईसीयूमा थिइन्। लता मंगेशकरले भारतमा फिल्म संगीतलाई नयाँ परिभाषा दिएकी थिइन्। लता मंगेशकरलाई भारतको ‘सुर […]
पूरा पढ्नुहोस्







