- ८ चैत्र २०७८, मंगलवार २३:२०
चैत्र ८, काठमाडौँ । फाइभ स्टार होटलहरू ह्यात र याक एण्ड यतिका सञ्चालक राधेश्याम सराफको ९२ वर्षको उमेरमा निधन भएको छ ।
सराफको भारतको नयाँ दिल्लीस्थित मेदान्ता अस्पतालमा उपचारका क्रममा सोमबार राति निधन भएको हो ।
सराफको बुधबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।
सराफको बुधबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।
सराफले सन् १९७७ मा आफ्नो पहिलो होटल याक एन्ड यति स्थापना गरेका थिए । त्यस्तै, उनले सन् १९९७ मा ह्यात रिजेन्सी होटल स्थापना गरेका थिए ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्