घटना

इलाम केन्द्रविन्दू भएर भूकम्प

काठमाडौं : इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो।  उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले गएको छ। केही दिन पहिले पश्चिम केन्द्रविन्दु भएर […]

पूरा पढ्नुहोस्

रवी लामिछाने सवार गाडीमाथि आक्रमण (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने सवार गाडीमाथि आक्रमण भएको छ । आइतबार चितवन क्षेत्र नं २ मा प्रचारप्रसारको क्रममा उनी सवार गाडीमाथि ढुंगा प्रहार भएको हो । अध्यक्ष लामिछानेको गाडी रोकेर एक समूहले घेराबन्दी गरेको थियो भने एक युवकले लाताले हानेर अघिको सिसा फुटाएको भिडियो सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्रबाट पार्टीबाट प्रतिनिधि […]

पूरा पढ्नुहोस्

पत्रकार सरोजराज अधिकारी मृत भेटिए

पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन् । काठमाडौंको सुन्धारास्थित एक होटलमा बुधबार अधिकारी मृत फेला परेका हुन् । प्रहरीका अनुसार सुन्धारामा रहेको सिद्धार्थ होटलमा अधिकारी मृत फेला परेका हुन् । होटलको ५०२ नम्बर कोठामा उनी मृत भेटिएका हुन् । होटलभित्र झुण्डिएको अवस्थामा अधिकारीको शव फेला परेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिममा भूकम्पपछि दुई सय पराकम्प

बैतडी,२३ कात्तिक । गएराति डोटी केन्द्रविन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा हालसम्म दुई सय पटक पराकम्प गइसकेको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले आज दिउँसो १ बजेसम्म दुई सय पराकम्प गइसकेको जानकारी दिए । उनका अनुसार गएराति त्यसअघि राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ र राति ९ बजेर ५६ मिनेटमा ४ […]

पूरा पढ्नुहोस्

भूकम्पमा परी मृत्युु हुनेको संख्या ६ पुग्यो

डोटी । डोटी केन्द्रविन्दु बनाई आएकाे भूकम्पले घर भत्किँदा ६ जनाकाे मृत्यु भएकाे छ भने ५ जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डाेटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई ६.६ म्याग्निच्युडकाे भूकम्प गएकाे हाे । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएकाे भूकम्पले ग्रामीण भेगका दर्जनाैं घरहरू भत्किएका छन् । पूर्वीचाैकी गाउँपालिकाकाे […]

पूरा पढ्नुहोस्

काठमाडौँमा भूकम्पको ठुलो झडका

कार्तिक २, काठमाडौँ । आज दिउँसो ३ बजेर ८ मिनेटमा ७ सेकेन्ड जति भूकम्पले ठुलो झडका दिएको हो । थप विवरण भने आउन बाँकी रहेको छ ।

पूरा पढ्नुहोस्

सत्यमोहन जोशीको जन्मकुण्डलीको दाहासंस्कार

असाेज ३०, काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको चिना (जन्मकुण्डली)को दाहासंस्कार गरिएको छ। जोशीको इच्छाबमोजिम उनको पार्थव शरीर किष्ट अस्पताललाई हस्तान्तरण गरेपछि उनको जन्मकुण्डलीको दाहासंस्कार गरिएको हो। जोशीका जेठा छोरा अनुराज जोशी र कान्छा छोरा डा. पूर्णराज जोशीले शंखमुलस्थित बागमती घाटमा आइतबार बेलुकी ६ः१४ मा उनको जन्मकुण्डली जलाएको थियो । आफू जिवित छँदै संस्कृतिविद् […]

पूरा पढ्नुहोस्

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

असोज ३०,  काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नरेन्द्रराज प्रसाईंले जानकारी दिए ।                                     ‘उहाँको छोराले बुवा […]

पूरा पढ्नुहोस्

नाबालिक बलात्कार आरोपमा वडा अध्यक्षविरुद्ध जाहेरी

  बारा – निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन) विरुद्ध एक नाबालिकलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । पीडितका तर्फबाट वडा अध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार ईलाका प्रहरी कार्यलय निजगढमा जाहेरी परेको हो । श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लोख छ । दसैँको टीकाका दिन असोज १९ […]

पूरा पढ्नुहोस्

त्रिशूली-गल्छी सडकको पहिरो हटाउन केही दिन लाग्ने

असाेज १४, नुवाकोट ।  त्रिशूली-गल्छी सडक खण्डको बुधसिङघाट थालडाँडामा झरेको सुख्खा पहिरो हटाउन अझै केही दिन लाग्नु भएको छ । जिल्लाको बेलकोटगढी नगरपालिका ७ बुधसिङघाटमा बिहीबार अपराह्न ५ बजे सुख्खा पहिरो झरेपछि सडक अवरुद्ध छ । पहिरो हटाएर सडक खुलाउने प्रयास जारी रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । उनले पहिरो स्थल अवलोकन गर्दै […]

पूरा पढ्नुहोस्