- २७ कार्तिक २०७९, आईतवार १६:१८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने सवार गाडीमाथि आक्रमण भएको छ ।
आइतबार चितवन क्षेत्र नं २ मा प्रचारप्रसारको क्रममा उनी सवार गाडीमाथि ढुंगा प्रहार भएको हो ।
अध्यक्ष लामिछानेको गाडी रोकेर एक समूहले घेराबन्दी गरेको थियो भने एक युवकले लाताले हानेर अघिको सिसा फुटाएको भिडियो सार्वजनिक भएको छ ।
राष्ट्रिय स्वतन्त्रबाट पार्टीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहेका लामिछानेको गाडीको अगाडीको भाग फुटेको छ । सवारीमा क्षती भए पनि कुनै मानवीय क्षती भएको छैन ।
अध्यक्ष लामिछानेले ढुंगा प्रहार गर्नेमाथि कारबाहीको माग गरेका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्