Tag: राष्ट्रिय स्वतन्त्र पार्टी

रवि–बालेनसहमति , के छ ७ बुँदे सम्झौतामा के छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा सहित ७ बुँदे सम्झौता गरेका छन् । सम्झौतापत्र अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने आगामी प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा बालेन शाहलाई संसदीय दलको नेताको रुपमा उभ्याइनेछ । आगामी एक दशकको मुलुकको मार्गचित्र अघि सार्ने […]

पूरा पढ्नुहोस्

निजि विद्यालयलाई भर्ना शुल्क नलिन र अनिवार्य छात्रवृत्तिको व्यवस्था गर्न रास्वपा झापाको माग

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी झापाले निजि विद्यालयहरूलाई शिक्षा नियमावली र ऐनमा उल्लेख भएका विषय गम्भीरताका साथ पालना गर्न आग्रह गरेको छ । रास्वपा झापाले प्रेस विज्ञप्ति जारी गर्दै सरोकारवालाको ध्यानाकर्षण गराएको हो । कार्यवाहक सभापति प्रकाश पाठकले हस्ताक्षर गरि जारी भएको विज्ञप्तिमा आन्दोलनरत शिक्षकलाई काममा फर्काउने वातावरण तयार पारी विद्यार्थीको पढन पाउने नैसर्गिक अधिकारलाई बाधा […]

पूरा पढ्नुहोस्

नेता कार्यकर्तालाई रास्वपाको म्यासेज– ‘सम्भव हुनेजति पार्टी कार्यालयमा हाजिर हुनु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेता कार्यकर्ताहरुलाई पार्टी कार्यालय बनस्थलीमा भेला हुन आग्रह गरेको छ । गोरखा मिडिया नेटवर्कका सञ्चालक समेत रहेका पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेपछि रास्वपा सतर्क भएको हो । गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका सभापति रवि लामिछानेलाई प्रहरीले पक्रन सक्ने सम्भवनापछि अहिले पार्टी कार्यालयमा रास्वपा समर्थकको ठुलो उपस्थिती […]

पूरा पढ्नुहोस्

सत्ता समीकरण फेरिने हल्ला मात्र हो : गृहमन्त्री लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण बदलिने हल्ला मात्र भएको बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन बाहिर प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेको आफूलाई कुनै जानकारी नभएको बताएका हुन् । उनले भने, ‘हल्ला मात्रै हो । त्यस्तो थाहा छैन । म पनि सरकारमै छु । गठबन्धनको […]

पूरा पढ्नुहोस्

रास्वपा सरकारमा नजाने, समर्थन फिर्ता हुने

काठमाडौँ –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा नजाने भएको छ। उपचुनावपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई सरकारमा सहभागी गराउन प्रयत्न गरे पनि सफल नहुने भएको हो। रास्वपा सभापति रवि लामिछानेलाई बोलाएर प्रधानमन्त्री दाहालले साविकै गृहसहित उपप्रधानमन्त्री दिने र अरु दुईवटा मन्त्रालय लिएर सरकारमा आउन आग्रह गरेका छन्। तर रास्वपाभित्र सरकारमा जान नहुने मत बलियो गरी […]

पूरा पढ्नुहोस्

फराकिलो मतान्तर र सर्वाधिक मतसहित रवि लामिछाने निर्वाचित

चितवन । चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित निर्वाचित भएका छन् । केहीबेरअघि आएको अन्तिम परिणाम अनुसार लामिछानेले ५४ हजार १ सय ७६ मत प्राप्त गरेका छन् । भने नेपाली कांग्रेसको जीतनारायण श्रेष्ठले ११ हजार २ सय १४ मत प्राप्त गरेका छन् । यता नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले […]

पूरा पढ्नुहोस्

अघिल्लो पटकको भन्दा राम्रो नतिजा आउनेमा आशावादी छु : रवि लामिछाने

वैशाख १०, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेले अघिल्लो पटकको भन्दा राम्रो नतिजा आउनेमा आशावादी रहेको बताएका छन् । चितवनका पत्रकारहरुसँग कुरा गर्दै उनले सकारात्मक प्रतिक्रिया पाइरहेकाले आफू आशावादी रहेको बताए । उनले भने, ‘मेरो हृदयले शुभदिन भन्छ । बिहानैदेखि उत्साह देखिएको छ । जुन […]

पूरा पढ्नुहोस्

सरकारबाट बाहिरिने रास्वपाको निर्णय

माघ २२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टि सरकारबाट बाहिरिने निर्णय गरेकाे छ । आइतबार पार्टि कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रचण्ड नेतृत्वमा रहेकाे संयुक्त गठनबन्धनकाे  सरकारबाट बाहिरिने निर्णय गरेकाे हाे ।  

पूरा पढ्नुहोस्

प्रहरी हेडक्वार्टर पुगेर गृहमन्त्रीले भने : सरुवा, बढुवाका लागि नेताको घर गए कारबाही गर्छु

पुस १५, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरुवा-बढुवा माग्दै नेताहरुको घर घर पुगेको थाहा पाए कारबाही गर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर लामिछानेले प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड बाहिरबाट नहुने बताए । गृहमन्त्री बनेपछि पहिलो पटक निरीक्षणका लागि प्रहरी प्रधान कार्यालय पुगेका उनले भने, ‘सरुवा र बढुवाको कुरा लिएर […]

पूरा पढ्नुहोस्

भारतको ज्यादतीप्रति सरकारको निरीहता, अब हाम्रो पुस्तालाई स्वीकार्य छैन : रवि लामिछाने

मंसिर १९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले दार्चुलामा भारतीय पक्षबाट भइरहेको ज्यादतीप्रति नेपाल सरकारले निरीहता देखाएको आरोप लगाएका छन् । भारतीय पक्षबाट भएका व्यवहारले आफ्नो नागरिकतको ज्यान जाँदा, घाइते हुँदा, भूमि मिचिँदा नेपाल सरकार केही नभएको जस्तो गरेर बस्दै निरीहता देखाएको भन्दै उनले आफूहरुको पुस्तालाई स्वीकार्य नहुने बताएका छन् […]

पूरा पढ्नुहोस्