घटना

घटना हुँदा १४-१५ जना नजिकै थिए , तर त्यहाँ आएर कोही बचाउन आएनन्

“तपाईंका बाबुआमा होलान्, दाजु भाइ होलान् आउनुस्’ भनेको हुँ । मेरो कुरा सुनेनन्, म एक्लैले ७ वटालाई बाहिर निकालें!!” -उद्दारकर्ता बिकास बस्याल(विमान दुर्घटना ,पोखरा) “म घरबाहिर घाम तापेर बसिराखेको थिएँ । एक्कासी ठूलो आवाजसहित जहाज मेराे आँखै अगाडी सेती खोचको डिलमा बजारियो । प्लेन खस्नेबित्तिकै गेट खोलेर (सेतीखोंचलाई वरिपरि फलामे तारले घेरेर बन्द गरिएको छ, […]

पूरा पढ्नुहोस्

पोखरामा विमान दुर्घटना : उद्धार कार्य जारी

पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्सको विमानका घाइतेहरुको उद्धार कार्य जारी छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएका कर्मचारी र नेपाली सेना र प्रहरीसहित स्थानीयहरुले दुर्घटनामा परेका घाइतेहरुको उद्धार गरिरहेका छन् । बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार थिए । ६८ यात्रुमध्ये ३/३ […]

पूरा पढ्नुहोस्

नगरपालिकाले गरेकाे अमानवीय व्यबहारकाे चाैतर्फी विरोध

पुस २१, रूपन्देही । छाडा पशुचौपाया नियन्त्रण गर्न भन्दै रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले गाई, गोरू, साँढेलाई घिसार्दै लगेपछि चाैतर्फी विरोध भएको छ। डोरीले गाई-गोरूलाई बाँधेर गाडीले घिसार्दै लगिएका फोटा सार्वजनिक भएसँगै नगरपालिकाको आलोचना भइरहेको छ। छाडा छाडिएका पशुचौपायाका कारण सडकमा दुर्घटना बढेको र सुन्दरता समेत हराउन थालेको भन्दै नगरपालिकाले पशुचौपाया नियन्त्रण अभियान सुरू गरेको थियो। सोही […]

पूरा पढ्नुहोस्

अर्घाखाँचीमा शिक्षकबाट १५ वर्षिय छात्रा माथि याैन दुर्व्यवहार

पुस १८, काठमाडौं । आदर्श माध्यमिक विद्यालय खाँचीकोटमा अध्यापन गराउने एक शिक्षकद्वारा आफ्नै बिद्यालयमा अध्ययनरत १५ वर्षीय छात्रा विद्यार्थीलाई दुर्व्यवहार गरेको भनि सामाजिक संजालमा सार्वजनिक भएको छ । पौष १२ गते मङ्गलबार बिहान १० बजे विद्यालयको शैक्षिक भ्रमण तथा पिकनिक कार्यक्रममा आदर्श माध्यमिक विद्यालयका कक्षा ६ देखी १० सम्मका ४०/४५ जना विद्यार्थिहरु पाणिनी गाउँपालिका दुर्गाफाँटमा […]

पूरा पढ्नुहोस्

प्रहरीले सार्वजनिक गर्‍यो शिक्षकको हत्या आरोपमा पक्राउ परेका दम्पती

पाैष ७, बैतडी । बैतडीको पाटनमा रहेको कृष्ण माध्यमिक विद्यालयका शिक्षक धनबहादुर विष्टको हत्या अभियोगमा पक्राउ परेका दम्पतीलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत बिहीबार हत्या अभियोगमा पक्राउ परेका पुर्चौंडी नगरपालिका–३ न्वादेउका प्रजा बोहरा र उनकी श्रीमती बिमलालाई सार्वजनिक गरेको हो। बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेम शाहीकाअनुसार बोहरा विष्टले […]

पूरा पढ्नुहोस्

खेलमा अनलाईन मार्फत सट्टाबाजी गर्ने २ जना पक्राउ

मङ्सिर २६, काठमाडौं । अनलाईन मार्फत सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरू सृजनगढ ठाना घर भएका ३२ वर्षीय पवन कुमार शर्मा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका– ८ कपन बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका– ४ घर भएका ३७ वर्षीय रूद्र […]

पूरा पढ्नुहोस्

सुतेकै अबस्थामा बञ्चरोले हानेर श्रीमतीको हत्या गर्ने पक्राउ

धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिनगरमा श्रीमानले सुतेको अबस्थामा श्रीमतीमाथि बञ्चरो हानेर ह त्या गरेका छन् । अन्दाजी ३५ वर्षीय विरेन्द्र यादवले आइतवार मध्यराति श्रीमती २७ वर्षीया रितादेवी यादवको ह त्या भएका हुन् । हत्या आरोपमा विरेन्द्रलाई प्रहरीले आज विहान पक्राउ गरेको छ । बञ्चरो प्रहारबाट गम्भीर घाइते रितालाई उपचारका लागि स्थानीयले राति नै जनकपुरस्थित काव्या […]

पूरा पढ्नुहोस्

इन्गेजमेन्ट ताेडे पछि पुष्पाले गरीन आत्मदाह

काठमाडौंमा आगोले जलेर गम्भीर घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ। आइतबार साँझ २७ वर्षीया पुष्पा न्यौपाने धुम्बाराहीमा आगोले जलेको अवस्थामा फेला परेकी थिइन्। उनको उपचारको क्रममा सोमबार बिहान सवा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। काठमाडौं महानगर-१० बानेश्वर बस्ने पुष्पा आइतबार साँझ सवा ७ बजे काठमाडौं महानगरपालिका-४ धुम्बराहीस्थित एउटा घरअगाडि गएकी थिइन्।  […]

पूरा पढ्नुहोस्

हृदयघातको कारणले पत्रकार नरेश सरार्फ निधन

  मंसिर १५, बिरगंज  । पर्साका चर्चित युवा पत्रकार नरेश सर्राफको दु:खद निधन भएको छ । आज बिहन उनको हृदयघातबाट निधन भएको हो । नेपाल पत्रकार महासंघ पर्साको कार्यसमिति सदस्य समेत रहनुभएका उहाँ घरमै आज विहान व्ययाम गरिरहेको समयमा एक्कासी भुईमा लडेर बेहोस हुनुभएको थियो ।अचेत अवस्थामा सर्राफलाई उपचारका लागी बीरगन्जको नारायणी अस्पताल पु¥याउँदा चिकित्सकले […]

पूरा पढ्नुहोस्

सुकुम्बासी बस्तीसँग भएको झडपमा परी काठमाडौंका नगर प्रहरी प्रमुखसहित १७ जना घाइते

मंसिर १२,  काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती खाली गराउन पुगेका  महानगरका नगर प्रहरी प्रमुखसहित १७ जना घाइते भएका छन् । सुकुम्बासी बस्ती खाली गराउन महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोली थापाथली पुगेको थियो । सुकुम्बासी बस्तीका स्थानीयले प्रतिकार गर्ने क्रममा पाण्डेको टाउको फुटेको छ भने अन्य नगर प्रहरी सामान्य घाइते […]

पूरा पढ्नुहोस्