घटना
डाक्टरको कोठामा झुण्डिएको अवस्थामा फेला परिन् वीर अस्पतालकी स्टार्फ नर्स
काठमाडौँको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठ काठमाडौँ महानगरपालिका–१६ बोहराटारस्थित एकजना चिकित्सकको कोठामा मृत भेटिएकी छिन् । उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार शनिबार अपराह्न उक्त घटना भएको हो। घटनाबारे प्रहरीलाई ४ बजे खबर भएको तर हालसम्म शव घटनास्थलमै रहेको प्रहरीको भनाइ छ। उनले कोसी […]
पूरा पढ्नुहोस्
परमेश्वर भेट्न भोकै बसेका ८३ जनाको मृत्यु
काठमाडौं । केन्यामा भगवान् साक्षात्कार हुने विश्वासले भेट्न भोकभोकै बसेका ८३ जनाको मृत्यु भएको छ । पछिल्लो भोकै बसेका थप १० जनाको शव फेला परेको त्याहाँका अधिकारीहरुले जानकारी दिएका छन् । चिहान उत्खननमा संलग्न केन्याली अधिकारीका साथ रहेको एएफपीका संवाददाताले मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् । निराहार बसेमा परमेश्वरसँग साक्षात्कार हुने आश्वासन दिएका पल म्याकेन्जी […]
पूरा पढ्नुहोस्
सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको १०० वर्षको उमेरमा निधन
काठमाडौं : संस्कृतिविद् स्व. सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको १०० वर्षको उमेरमा निधन भएको छ। शनिबार बिहान ५ बजेर ५६ मिनेट जाँदा ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उनको निधन भएको भएको हो। मुटुमा समस्या देखिएपछि उनलाई चैत १६ गते अस्पताल भर्ना गरिएको अस्पतालले जानकारी दिएको छ। राधादेवीलेसत्यमोहनसँग ८४ वर्ष सहयात्रा गरेकी थिइन्। आठ महिना अघि मात्र सत्यमोहनको १०४ […]
पूरा पढ्नुहोस्
नौ हजार घुस रकम सहित असई अख्तियारको फन्दामा
चैत्र ३०, सिरहा । सिराहा जिल्ला स्थित इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखामा कार्यरत एकजना प्रहरी सहायक निरिक्षक नौ हजार घुस रकम सहित रेंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिएका एक विशेष टोलीले असई सचिन यादवलाई पक्राउ गरेको हो । अख्तियारका अनुसार आफु मुद्दामा लामो समय देखि ईप्रकाको मुद्दा शाखामा कार्यरत हुँ […]
पूरा पढ्नुहोस्
बाल यौन शोषण कार्यमा संलग्न चिनियाँ नागरिक पक्राउ
ललितपुर, बाल यौन शोषण कार्यमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक ४९ वर्षीय याङ लि मिङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-२२ वुंगमतीस्थित कोका न्यू प्युरी एण्ड म्याट्रेस कम्पनी संचालन गरी बस्दै आएका उनले फेसबुकमार्फत नाबालिकाहरुसँग चिनजान गरी साथी बनाई काठमाडौं बोलाई बिभिन्न मनोरञ्जनात्मक गतिबिधिहरुमा संलग्न गराउनुका साथै आर्थिक प्रलोभन देखाई यौन शोषण गर्ने […]
पूरा पढ्नुहोस्
भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १५ हजार नाघ्यो
काठमाडौं : टर्की र सीरियाको सीमा क्षेत्रमा गएको विनासकारी भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ। अधिकारीहरुका अनुसार टर्कीमा १२ हजार ३ सय ९१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। यस्तै सीरियामा मृत्यु हुनेको संख्या २ हजार ९ सय ९२ पुगेको छ। यी उद्धारको कार्य जारी रहेको र मृतकको संख्या बढ्ने सम्भावना रहेको अधिकारीहरुले […]
पूरा पढ्नुहोस्
नेविसंघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान
माघ २३, काठमाडौं । नेपाल विद्यार्थी संघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान भएको छ । संस्थापन र इतर पक्षका दुई विच झगडा हुँदा संख्यामा प्रहरी परिचालन गरिएको छ । ‘ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न इकाईबाट टोली खटाएका छौं,‘जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले भने,‘स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’ शेखर-गगन पक्षका विद्यार्थीले […]
पूरा पढ्नुहोस्
भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु
माघ १०, धनगढी । बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्याँमा केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ । गौमुल गाउँपालिका-२ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाले बताए । घाँस काटिरहेको बेला भूकम्पका कारण माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ । बाजुराकै हिमाली गाउँपालिकाको […]
पूरा पढ्नुहोस्
झापामा प्रेमीप्रेमिका एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला
झापा : दक्षिणी झापाको कचनकवलमा प्रेमीप्रेमिका एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। कचनकवल– ४ निवासी २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशीले एउटै रुखमा झुन्डिएर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। कचनकवल– ४ स्थित एभरेस्ट टी गार्डेनभित्र रहेको रुखमा एउटै कपडाले पासो लगाएर दुबै जनाले आत्महत्या […]
पूरा पढ्नुहोस्
मृतकका परिवारले बिमाबापत २६ लाख पाउने
माघ २, काठमाडाैँ । जहाज दुर्घटनामा मृत्यु भएका परिवारले प्रतिमृतक २० हजार अमेरिकी डलर पाउने छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउने प्रत्येक नागरिकका परिवारले प्रतिव्यक्ति २० हजार अमेरिकी डलर पाउने व्यवस्था रहेको छ । आइतबारको विदेशी विनियम दरअनुसार एक अमेरिकी डलरको सटही दर १२९.८३ रुपियाँ रहेकाले प्रतिमृतकका परिवारले करिब […]
पूरा पढ्नुहोस्







