- ५ आश्विन २०७९, बुधबार २२:४५
भीषण आगलागीकाे समाचार सुन्ने बित्तिकै यसै क्षेत्रबाट सांसदसमेत रहेका गगन थापा, काङ्ग्रेसबाट मेयरका प्रत्यासी विनोद चालिसे लगायतमा नेताहरू घटनास्थलमा पुगेका छन् । थापाले क्षति तथा उद्धार प्रकृयाकाे बारे जानकारी लिएका छन् । साँघुराे बाटाेकाे कारण समयमा आगलागी नियन्त्र हुन नसकेकाे तथा ठूलाेरूपमा क्षति हुन पुगेकाे स्थानीयवासीले बताए ।
घटनास्थलमा बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठारा अधिकारी र उपमेयर अनिता लामा पनि पुगेका छन् भने उनिहरूले घाइते र मृतका परिवारलाई सहयोग गर्ने प्रतिब्धता पनि जनाएका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्