कलेज

प्रविधिमैत्री शिक्षाका लागि काठमाडौँ विश्वविद्यालय र एम्बिसन गुरुबिच सहकार्य

काठमाडौँ, २१ साउन । प्रविधिमैत्री शिक्षा बनाउने उदेश्यले काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनले एम्बिसन गुरुसँग सहकार्य गर्ने भएको छ । बिटेकएड आईटी अध्ययन गरिरहेका विद्यार्थीहरूलाई इन्टर्नशिप गराउने उदेश्यले सहकार्य गरेको हो । काठमाडौँ विश्वविद्यालय र एम्बिसन गुरुबिच प्रविधि मैत्री शिक्षा बनाउनका लागि कार्य योजना निर्माण गर्दै अघि बढ्ने सहमति भएको छ । बिगत २ वर्षदेखि […]

पूरा पढ्नुहोस्

कक्षा १२ काे नतिजा सार्वजनिक, ५२ प्रतिशत पास ( हेर्नुस् नतिजा )

काठमाडौं  । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ तीन लाख ८५ हजार ६३२ सहभागी मध्ये दुई लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् । त्यस्तै ग्रेडवृद्धितर्फ २०७८ र २०७९ सालको परीक्षार्थीमध्ये २८.२६ प्रतिशत उत्तीर्ण भएका छन् […]

पूरा पढ्नुहोस्

यसरी हेर्नुहाेस् कक्षा १२ काे नतिजा

काठमाडौँ । राष्ट्रिय परीक्षा बाेर्डले आज कुनै प्राविधिक समस्या नआए कक्षा १२ काे नतिजा सार्वजनिक गर्ने याेजना रहेको श्राेतले बताएको छ । यदि कुनै प्राविधिक  समस्या   भएमा शनिबार सार्वजनिक गर्ने बाेर्डकाे तयारी रहेको श्राेतकाे भनाई छ । त्यसैले कक्षा  १२ को नतिजा प्रकाशन भएमा  निम्न विधिहरू अपनाएर नतिजा हेर्न सकिने छ ।  

पूरा पढ्नुहोस्

रिलायन्स एकेडेमीले गर्याे विद्यार्थीलाई अभिमुखिकरण कार्यक्रम

काठमाडौं । चाबहिल स्वतरस्वतीनगरस्थित रिलायन्स इन्टरनेशनल एकेडेमीले कक्षा ११ का भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण गरेको छ । संस्करसहितको शिक्षामा जोड दिँदै आएको विद्यालयले नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण गरेको हो । आइतबार चावहिलस्थित स्मार्ट प्यालेसमा एक भव्य समारोहकाबीच सम्पन्न अभिमुखीकरण कार्यक्रममा विद्यालयले नयाँ विद्यार्थीहरुको स्वागत मात्रै गरेन, संस्कारसहितको शिक्षा र जीवनोपयोगी सिकाइबारे अभिमुखीकरणसमेत गर्यो ।नेपाल […]

पूरा पढ्नुहोस्

नेपालमै पहिलो पटक ‘उड्डयन व्यवस्थापन’ विषयको पढाइ हुने

काभ्रे ।  नेपालमै पहिलो पटक काभ्रेको बनेपामा स्नातक तहमा ‘उड्डयन व्यवस्थापन’ विषयको पढाइ हुने भएको छ । काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत सिम्रिक भेञ्चर र सिद्धार्थ वनस्थली इन्स्टिच्युटको साझेदारीमा स्नातक तहमा ‘उड्डयन व्यवस्थापन’ पढाइ हुने भएको हो । उड्डयन कानुन र नियमहरू, उड्डयन सुरक्षा, एयरपोर्ट योजना र व्यवस्थापन, एयरलाइन्स अपरेसनहरू, उड्डयन र अर्थशास्त्र, […]

पूरा पढ्नुहोस्

छात्रवृत्तिमा पाकिस्तान अध्ययनका लागि दरखास्त माग

साउन १३, काठमाडौं ।   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, छात्रवृत्ति शाखाले पाकिस्तान टेक्निकल एसिस्टेन्स प्रोग्राम (पिटिएपी) अन्तर्गतको बिएस्सी इन्जिनियरिङ विषयमा पाकिस्तानमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूसँग दरखास्त माग गरेको छ । नेपाल सरकारलाई शैक्षिक सत्र २०२४/२०२५ का लागि पाकिस्तान सरकारबाट पटिएपी कार्यक्रम अन्तर्गत बिएस्सी इन्जिनियरिङ विषयमा १० सिट प्राप्त हुन आएकोले छात्रवृत्ति अध्ययन गर्न इच्छुक विद्यार्थीसँग […]

पूरा पढ्नुहोस्

कक्षा १२ काे नतिजा साउन तेस्रो हप्ता, यस्तो छ तयारी

काठमाडौँ ।   कक्षा १२ को बोर्ड परीक्षाको नतिजा साउन महिनाको तेस्रो सातामा प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डको कार्यतालिका रहेको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने, ‘साउन तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने हाम्रो तयारी छ । त्यही अनुसार काम भइरहेको छ ।’ राष्ट्रिय परीक्षा बाेर्डले गत वैशाखमा सञ्चालन गरेको  कक्षा १२ काे परीक्षाकाे उत्तर पुस्तक चेक जाँचकाे […]

पूरा पढ्नुहोस्

एसईईमा ३.९१ जिपिए ल्याउने दर्जनौं उत्कृष्ट विद्यार्थीकाे राेजाइमा CBM कलेज

साउन १०, काठमाडौँ । काठमाडौँकाे मुटुमा रहेको +२ मध्ये आफूलाई अलग रूपबाट स्थापित गर्न सफल सिविएम कलेज एसईई नतिजामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूकाे राेजाइ परेको छ । सन् १९९७ मा स्थापना भइ काठमाडौँको डिल्लीबजारमा सञ्चालित यस कलेज विगतका वर्षहरूमा राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई […]

पूरा पढ्नुहोस्

कक्षा १२ काे नतिजा बारे आयो यस्तो खबर

काठमाडौं । कक्षा १२ काे नतिजा यही साउन तेस्रो हप्ता प्रकाशन गरिने भएको छ । राष्ट्रिय परिक्षा बाेर्डले उत्तरपुस्तिका परिक्षणकाे सम्पूर्ण कार्य अन्तिम चरणमा पुगिसकेको र माक्स चडाउने कार्य धमाधम अगाडि बढि रहेकोले यही साउन तेस्रो हप्ता सम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेकाे बताएको छ । गत वैशाख १४ देखि २६ गते सम्म सञ्चालन भएको […]

पूरा पढ्नुहोस्

आईएसएमटी कलेजका ३९० विद्यार्थी दीक्षित

काठमाडौं । काठमाडौंमा रहेको आईएसएमटी कलेजका ३९० जना विद्यार्थी दीक्षित भएका छन् । बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजले बीबीए (बिजनेस एन्ड म्यानेजमेन्ट), बीएचएम, बीएस्सी आईटी (सीएसई) उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरेको हो । होटल याक एन्ड यतीमा १६ असारमा आयोजित एक कार्यक्रमका बीच उनीहरूलाई दीक्षित गरिएको कलेजले जनाएको छ । कार्यक्रममा सन्डरल्यान्ड विश्वविद्यालयका उच्च […]

पूरा पढ्नुहोस्