कलेज

आईटी पढ्न चाहनेका लागि भोलि निःशुल्क मक टेस्ट हुँदै, विद्यार्थीलाई मोबाइल-ल्यापटप पुरस्कार

  काठमाडौं । कक्षा १२ उत्तीर्ण गरेर स्नातक अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै साझा इन्ट्रान्सले भोलि बिहीवार नि:शुल्क मक टेस्ट आयोजना गर्ने भएको छ । पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस) सँगको समन्वयमा साझा इन्ट्रान्सले बीएससी सीएसआईटी, बीसीए, बीआईटी, बीबीए र बीएचएम कार्यक्रमको मक टेस्ट आयोजना गर्न लागेको हो । पीसीपीएसको प्राङ्गणमा हुने मक […]

पूरा पढ्नुहोस्

‘त्रिविका पदाधिकारीलाई सुरक्षा थ्रेट कसले दियो ?’ स्ववियुले जवाफ खोज्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले  पदाधिकारीहरूलाई कोबाट सुरक्षा थ्रेट आयो भन्ने विषयमा जवाफ माग गर्ने भएको छ । विश्वविद्यालयका पदाधिकारीहरूले विद्यार्थीबाट सुरक्षा थ्रेट आएको बताइरहेका बेला स्ववियुले कुन विद्यार्थीबाट ? कस्तो खालको थ्रेट आएको भन्ने विषयमा जवाफ माग गर्ने भएको हो । स्ववियु सभापति श्यामराज ओझाले विश्वविद्यालयमा सुरक्षा थ्रेट आएको खण्डमा […]

पूरा पढ्नुहोस्

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई कुमारी बैंकको अनुरोध

काठमाडौँ : बैंकले एक सूचना जारी गर्दै ग्राहक महानुभावहरूलाई स्थायी लेखा नम्बर अद्यावधिक गर्न अनुरोध गरेको हो। नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन नं. ०१६/०८० बुँदा नं ८ बमोजिम बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको रु. ५० लाख भन्दा बढीको मुद्धती निक्षेपमा निक्षेपकर्ताको स्थायी लेखा नम्बर (PAN) अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था रहेको र यस बैंकबाट […]

पूरा पढ्नुहोस्

१५ कराेड भन्दा बढि छात्रवृत्ति प्रदान गर्दै भक्तपुरको नेपाल इन्जिनियरिङ कलेज

 काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित नेपाल इन्जिनियरिङ कलेजले वार्षिक १५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ । कलेजले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको र यस वर्ष पनि उक्त छात्रवृत्तिलाई निरन्तरता दिने जानकारी दिएको हो । विश्वविद्यालयको १० प्रतिशत छात्रवृत्तिसँगै वडा, नगरपालिका छात्रवृत्ति, प्रादेशिक छात्रवृत्ति, कलेज टपर छात्रवृत्ति, […]

पूरा पढ्नुहोस्

आईप्यान इन्टरनेसनल एजुकेसन फेयर २०२४ सम्पन्न

काठमाडौँ- विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित कलेजहरूको छातासंगठन आईप्यानले ‘नेपालमै बसौँ, नेपालमै पढौँ’ भन्ने मुल नाराका साथ शैक्षिक मेलाको आयोजना गरेको छ। आईप्यानले काठमाडौँको नयाँ बानेश्वर स्थित एभरेस्ट होटलमा ‘अन्तर्राष्ट्रिय शिक्षा नेपालमै’ भन्दै एक दिने शैक्षिक मेलाको आयोजना गरेको हो। अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा नेपालमै दिने प्रतिवद्धता जनाएका कलेजहरूले विद्यार्थीलाई अध्ययन र अवसरका विषयमा जानकारी दिने उद्देश्यले […]

पूरा पढ्नुहोस्

केसीसीको शैक्षिक प्रदर्शनी शुक्रबारदेखि, १२ हजारले अवलोकन गर्ने अपेक्षा 

काठमाडौँ । काठमाडौँको पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले ‘केसीसी एक्जिबिट २०२४’ आयोजना गर्ने भएको छ । कलेजले यही साउन ३२ र भदौ १ गते प्रदर्शनी गर्न लागेको प्रदर्शनीका मिडिया संयोजक तथा कलेजका वरिष्ट प्रशासन प्रमुख राजिव तिमिल्सिनाले बताए । कलेजले आयोजना गरेको यो १७औं श्रृंखला हो । प्रदर्शनीको उद्घाटन उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक तह दाेश्राे वर्षको नतिजा सार्वजनिक ( नतिजा सहीत हेर्नुस् )

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह दाेश्राे वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०८०  साउन र भदौ महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फकाे स्नातक तह दाेश्राे वर्ष २०२९ सालकाे नियमित र आंशिक परीक्षामाे नतिजा सार्वजनिक गरिएको छ । नतिजा http://www.tuexam.edu.np मा गएर हेर्न सकिन्छ ।

पूरा पढ्नुहोस्

विशेष प्रस्ताव परित गर्दै कानुन विद्यार्थी सम्मेलन सम्पन्न,” न्यायपथ”काे केन्द्रीय समिति घाेषणा

पाेखरा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे दाेश्राे राष्ट्रिय कानुन विद्यार्थी सम्मेलन विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।   देशभरका विभिन्न कलेज तथा विश्वविद्यालयहरूमा कानुन विषय अध्ययनरत विद्यार्थीहरूकाे सहभागीतामा पाेखरामा शुक्रबारबाट सुरु भएको दाेश्राे राष्ट्रिय कानुन विद्यार्थी सम्मेलन कानुन क्षेत्रकाे समसामयिक विषयलाई लिएर विशेष प्रस्ताव पारित गर्दै उक्त सम्मेलन सम्पन्न भएको विद्यार्थी परिषद्ले जनाएको […]

पूरा पढ्नुहोस्

जीवनोपयोगी र गुणस्तरीय शिक्षाको योजना ल्याउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ, २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र गुणस्तरीय शिक्षा सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज शिक्षा क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने ठोस कामसम्बन्धी छलफलमा उहाँले शिक्षामा प्राविधिक धारको हिस्सा ७० प्रतिशत […]

पूरा पढ्नुहोस्

हिमालय कलेजले BBA, MBA र B.Sc. CSIT पढाइ सुरू गर्दै

काठमाडौँ । काेटेश्वरमा रहेको हिमालय कलेजले थप नयाँ काेर्षहरू BBA, B.Sc.CSIT र MBA  पढाइ सुरु गर्ने भएको छ । सदुरपश्चिम विश्वविद्यालयबाट  सम्बन्धन प्राप्त गरी  काेटेश्वरमा रहेको हिमालय कलेजले स्नातक र स्नातकोत्तर तहमा थप तीनवटा काेर्षहरू पढाइ सुरु गर्न गइरहेको कलेजले बताएको छ । हिमालय कलेजले यसै वर्षदेखि स्नातक तहमा B.sc.CSIT, BBA र स्नातकोत्तर तहमा MBA […]

पूरा पढ्नुहोस्