- २१ श्रावण २०८१, सोमबार २०:०६
काठमाडौँ । काेटेश्वरमा रहेको हिमालय कलेजले थप नयाँ काेर्षहरू BBA, B.Sc.CSIT र MBA पढाइ सुरु गर्ने भएको छ ।
सदुरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी काेटेश्वरमा रहेको हिमालय कलेजले स्नातक र स्नातकोत्तर तहमा थप तीनवटा काेर्षहरू पढाइ सुरु गर्न गइरहेको कलेजले बताएको छ ।
हिमालय कलेजले यसै वर्षदेखि स्नातक तहमा B.sc.CSIT, BBA र स्नातकोत्तर तहमा MBA विषयहरू थप गरिएको कलेजका प्रिन्सिपल रामहरी शिलवाले बताएका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्