Tag: सुदुरपश्चिम विश्वविद्यालय
सुदूरपश्चिम विश्वविद्यालयमा साउन १४ मा स्ववियू निर्वाचन
कञ्चनपुर। महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन हुने भएको छ । विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय भएको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए । “साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय गरेको छ ।” उनले भने, “भर्ना हुन बाँकि सबै निकायमा असार ३० […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त गेटा मेडिकल कलेज चाँडै विश्वविद्यालयमा स्तरोन्नति हुनेछ ः प्रधानमन्त्री
कञ्चनपुर, २५ फागुन । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आज सम्पन्न सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा तीन सय ७२ विदार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इञ्जिनियरिङ र कृषि विज्ञानमा स्नातक र स्नातकोत्तर उपाधि हासिल ती विद्यार्थी दीक्षित भएका हुन् । दीक्षान्त समारोहलाई प्रधानमन्त्री ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिम विश्वविद्यालयद्वारा डिन पदका लागि आवेदन माग
सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्कायहरूमा डिन पदका आवेदन माग गरेको छ । मानविकी तथा सामाजिक शास्त्र सङ्काय,कानून सङ्काय र प्राकृतिक स्रोत व्यवस्थापन सङ्कायको डिन बन्न योग्य उम्मेदवारहरूले १५ दिनभित्र विधिवत आवेदन दिन माग गरिएको हो । सुदूरपश्चिम विश्वविद्यालय ऐन २०६७ को दफा २६, सङ्गठन र शैक्षिक प्रशासन नियमावली २०६९ को परिच्छेद–२६ को नियम १५३ र सुदूरपश्चिम […]
पूरा पढ्नुहोस्
हिमालय कलेजले BBA, MBA र B.Sc. CSIT पढाइ सुरू गर्दै
काठमाडौँ । काेटेश्वरमा रहेको हिमालय कलेजले थप नयाँ काेर्षहरू BBA, B.Sc.CSIT र MBA पढाइ सुरु गर्ने भएको छ । सदुरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी काेटेश्वरमा रहेको हिमालय कलेजले स्नातक र स्नातकोत्तर तहमा थप तीनवटा काेर्षहरू पढाइ सुरु गर्न गइरहेको कलेजले बताएको छ । हिमालय कलेजले यसै वर्षदेखि स्नातक तहमा B.sc.CSIT, BBA र स्नातकोत्तर तहमा MBA […]
पूरा पढ्नुहोस्
विश्वविद्यालयलाई पारदर्शी ढङ्गले सञ्चालन गर्न नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्यताक्रमका आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताउनुभएको छ । हालै नियुक्त हुनुभएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले आज सिंहदरबारमा गर्नुभएको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले उपकुलपति नियुक्ति प्रक्रियालाई पारदर्शी एवं प्रतिस्पर्धात्मक बनाएको बताउनुभएको हो । पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा.विजुकुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा ध्रुवकुमार गौतम र सुदूरपश्चिम […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदका लागि तीन जनाको नाम सिफारिस
सुदूरपश्चिम विश्वविद्यालय उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिल उपकुलपति पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ । विश्वविद्यालयको उपकुलपति पदका लागि प्रा. डा. हेमराज पन्त, प्रा. डा. अक्कलदेव मिश्र र प्रा.डा.भवानीदत्त जोशीको नाम सिफारिस गरेको हो । समितिले १२ वैशाखमा उम्मेदवारहरुको विश्वविद्यालय सम्बन्धी सोचपत्र र चार वर्षे व्यावसायिक कार्ययोजनाको […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीले भने : विश्वविद्यालयबाट निस्किँदा विद्यार्थीहरू सक्षम र चरित्रवान भएर निस्किनुपर्छ
महेन्द्रनगर- पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्र गतिमा रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्राविधिक जनशक्ति आवश्यकता रहेको बताएका छन्। सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले युग सुहाउँदो जनशक्ति देशलाई खाँचो पर्ने बताए। विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा सामाजिक रूपान्तरणका लागि सहयोगी हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री […]
पूरा पढ्नुहोस्
सुप विश्वविद्यालयकाे समग्र शैक्षिक सुधारका लागि परिषद्ले बुझायो ७ बंदे माग पत्र
चैत्र २२, कञ्चनपुर । सुदुरपश्चिम विश्वविद्यालयकाे समग्र शैक्षिक सुधारकाे माग गर्दै विद्यार्थी परिषद्ले ७ बुँदे माग पत्र बुझाएको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम विश्वविद्यालय एकाइ समितिले विश्वविद्यालयको पठनपाठन, कर्मचारी तथा प्राध्यापक समस्या, पाठ्यपुस्तकको अभाव, शैक्षिक क्यालेण्डर, पुस्तकालय, छात्रावासको अभाव तथा परीक्षामा प्रश्नपत्रको माध्यम नेपाली पनि हुनु पर्ने आदि समस्याको समाधानको माग गर्दै […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोटका लागि आवेदन माग
सुदूरपश्चिम र मध्यपश्चि विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले उपकुलपति छनोटका लागि दरखास्त माग गरेको छ । उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिबाट हिजो स्वीकृत सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त माग गरेको हो । समितिले दश दिनभित्र विश्वविद्यालय अनुदान […]
पूरा पढ्नुहोस्
सुदुरपश्चिममा विद्यार्थी परिषदद्वारा शिक्षा कार्यशाला सम्पन्न
असाेज १३, कञ्चनपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम प्रदेशद्वारा नेपालकाे शिक्षाकाे समग्र अवस्था, चुनाैती र समाधान विषयमा शिक्षा कार्यशाला सम्पन्न भएकाे छ । शनिबार महेन्द्रनगरकाे भिमदक्त नगरपालिकामा शिक्षाविद्, विभिन्न विद्यालयका शिक्षकहरूकाे उपस्थितिमा एक दिने शिक्षा कार्यशाला सम्पन्न भएको हाे । त्रिभुवन विश्वविद्यालय इतिहास विभागका प्रा.डा. बद्रिनारायण गौतमद्वारा प्रस्तुत कार्यपत्रमा सुदूरपश्चिम विश्वविद्यालय विश्वविद्यालय शिक्षाशास्त्र संकायका […]
पूरा पढ्नुहोस्







