Tag: सुदुरपश्चिम विश्वविद्यालय

सुदूरपश्चिम विश्वविद्यालयएक महिनादेखि तालाबन्दी

 साउन ३१, कञ्चनपुर ।  सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक महिनादेखि तालाबन्दी हुँदा दैनिक कामकाज प्रभावित भएको छ। राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि विश्वविद्यालयको कामकाज प्रभावित बनेको छ। केन्द्रीय कार्यालयमा तालाबन्दी भएपछि विश्वविद्यालयको दैनिक कामकाज प्रभावित बनेको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह सम्पन्न

१७९ जनालाई दीक्षित गर्दै सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । गत पुससम्म ट्रान्सक्रिप्ट निकालेका र आवेदन दिएका विद्यार्थीलाई दीक्षत गरेको हो । स्नातक र स्नातकोत्तर उत्तीर्ण ८५५ विद्यार्थी मध्ये १७९ ले मात्र दीक्षान्त समारोहमा भाग लिन आवेदन दिएका थिए । विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकका अनुसार दोस्रो दीक्षान्त समारोह गत असारमा मात्र सम्पन्न […]

पूरा पढ्नुहोस्