कलेज
बूढानीलकण्ठ स्कुलमा प्रिन्सिपल नियुक्तिका लागि दरखास्त आह्वान
काठमाडौं, ३ कार्तिक । बूढानीलकण्ठ स्कुलले प्रिन्सिपल नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । बूढानीलकण्ठ स्कुल सार्वजनिक शैक्षिक गुठीको विधान, २०५९ को दफा २४ बमोजिम गठित उपसमितिको सिफारिसमा स्कुल व्यवस्थापन समितिले प्रिन्सिपल नियुक्त गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो । आवेदनका लागि ४० वर्ष उमेर पूरा भएका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रथम पटक […]
पूरा पढ्नुहोस्
लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले मनायो २५ औं रजत जयन्ती उत्सव
शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले शिक्षा मार्फत महिला सशक्तीकरणमा पनि महत्वपुर्ण योगदान गरेको बताउनुभयो । फाउण्डेशनका अध्यक्ष पंकज जालानले पढ्दै पढाउ“दै भन्ने सरकारको नीतिलाई व्यवहारिक कार्यन्वयन गर्न सफल भएको बताउनुभयो । नेपालमा दक्ष जनशक्ती उत्पादन गरेर युवाहरुलाई विदेशिनबाट रोक्ने आफ्नो उद्देश्य रहेको उहा“को भनाई छ । रजत जयन्तीका अवसरमा […]
पूरा पढ्नुहोस्
क्यापिटल हिल कलेजले गर्यो विद्यार्थीलाई स्वागत तथा अभिनन्दन
भदौ, २२ काठमाडौ । काठमाडौको टेकु स्थित क्यापिटल हिल (Capitol Hill) कलेजले विद्यार्थीहरूलाई स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ। कलेजले गत भदौ १९ गते राष्ट्रिय नाचघरमा एक भब्य कार्यक्रमका बिच कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत तथा कक्षा १२ र बिबिएस चौथो बर्ष पास भएर गएका विद्यार्थीहरूलाई अभिनन्दन गरेको हो। स्वागत तथा […]
पूरा पढ्नुहोस्
भदौ २९ गतेबाट सत्याग्रह बस्ने डा.गोविन्द केसीको घोषणा
भदौ २५, काठमाडौं । डा.गोविन्द केसीले भदौ २९ गतेबाट सत्याग्रह शुरु गर्ने घोषणा गरेका छन् । सोमबार एक विज्ञप्ती जारी गर्दै चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा गरिएको नियुक्ति र सरकारको तर्फबाट विभिन्न प्रतिबद्धताहरु आएको तर कार्यान्वयन नहुँदा पुन सत्याग्रह बस्ने लागेको घोषणा गरेका हुन् । मेडिकल माफियाहरुको प्रभावमा परेर अहिलेको सरकारले आयोगका तत्कालीन उपाध्यक्षलाई पुनः […]
पूरा पढ्नुहोस्
एन प्याब्सन काठमाडौं जिल्लाको सचिवमा राजन श्रेष्ठले उम्मेदवारी दिने
काठमाडौं । प्याब्सकका अध्यक्ष राजन श्रेष्ठले एन प्याब्सन काठमाडौं जिल्ला समितिको सचिव पदका लागि उम्मेदवारी दिने भएका छन् । राष्ट्रिय तथा निजी आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) काठमाडौं जिल्ला समितिको आठौं अधिवेशन यहि आउँदो भदौ २७ गते सोल्टी होटलको सभाहलमा हुदैछ। प्रिन्सिपल श्रेष्ठले काठमाडौं जिल्ला समितिमा २ कार्यकाल कार्यसमिति सदस्यको रुपमा रहि लामो अनुभव लिइसकेका […]
पूरा पढ्नुहोस्
इन्जिनियरिङ प्रवेश परीक्षा अनिश्चित, समेस्टर परीक्षा पनि सर्यो
भदौ १६, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले भोलिदेखि हुने भनिएको परीक्षा पाँच दिन पर सारेको छ। संस्थानले आन्दोलनरत विद्यार्थी र स्ववियूका पदाधिकारीसँग छलफल गरी भदौ १७ गतेदेखि हुने भनिएको परीक्षा २२ गतेदेखि सञ्चालन गर्ने गरी नयाँ परीक्षा तालिका प्रकाशित गरेको हो। विद्यार्थीको आन्दोलनका कारण इन्जिनियरिङको स्नातक तहको प्रवेश परीक्षा पनि प्रभावित भएको छ। संस्थानले […]
पूरा पढ्नुहोस्
मंगल बहुमुखीमा दुईदिवसीय व्यक्तित्व विकास तालिम सञ्चालन
साउन २३, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कीर्तिपुर नगर एकाईले मंगल बहुमुखीमा व्यक्तित्व तथा नेतृत्व विकास तालिम सम्पन्न गरेकाे छ । परिषद्ले विद्यार्थीहरूकाे नेतृत्व विकास गर्ने उदेश्यका साथ दुई दिने तालिम सञ्चालन गरेकाे हाे । विद्यार्थीहरूमा आत्मजागरण, अनुभूति, प्रभावकारी सञ्चार, अन्तरव्यक्तिगत सम्बन्ध राष्ट्र राष्ट्रिय जस्ता विषयहरूमा विशेष प्रशिक्षण प्रदान गरेकाे आयाेजकले जनाएको छ […]
पूरा पढ्नुहोस्
सेन्ट लरेन्स कलेजद्वारा कक्षा ११ का विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन
साउन, २२ काठमाडौँ । चाबहिल स्थित सेन्ट लरेन्स कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ। आइतबार राष्ट्रिय नाचघर जमलको हलमा आयोजित एक कार्यक्रमका बिच उक्त कलेजले अभिमुखीकरण सम्पन्न गरेको हो। कार्यक्रम सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालको सभापतित्व तथा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथि रहेका थिए । […]
पूरा पढ्नुहोस्







