कलेज
कक्षा १२ काे परीक्षा तालिका सार्वजनिक ( हेर्नुस् )
काठमाडौँ । राष्ट्रिय परीक्षा बाेर्डले कक्षा १२ काे परीक्षा तालिका सार्वजनिक गरेको छ ।
पूरा पढ्नुहोस्
लमजुङ क्याम्पसममा दुई विद्यार्थी संगठन बिच झडप , १५ जना घाइते
लमजुङ । लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) मा विद्यार्थीहरुबीच झडप हुँदा १५ जना घाइते भएका छन् । क्याम्पसमा अध्ययनरत नेपाल विद्यार्थी संघ र अनेरास्ववियुसम्बद्ध विद्यार्थीहरुबीच शनिबार दिउँसो अचानक झडप भएको थियो । झडपमा क्याम्पसका निमित्त प्रमुख अमित खनालसहित १५ जना विद्यार्थीहरु घाइते भएका हुन् । उनीहरुमध्ये गम्भीर घाइते भएका ४ जनालाई […]
पूरा पढ्नुहोस्
विराटनगरको शिक्षादीप कलेज आइटिमा पनि अब्बल बन्दै
विराटनगर । मेडिकल र इन्जिनियरिङको क्षेत्रमा मात्र नभएर आइटिको क्षेत्रमा पनि दक्ष प्राविधिकहरू हायर गराएर विराटनगर- ९ मा रहेको शिक्षादीप कलेज काठमाडौँ बाहिर मोफसलमा अब्बल साबित हुन अग्रसर भएर लागि परेको छ । काठमाण्डौंबाट दक्ष प्राविधिकहरूको टिम कलेजमा ल्याएर आइटिको क्षेत्रमा विद्यार्थीहरूलाई रोजगारमुखी ज्ञान हासिल गराएर प्राविधिकको क्षेत्रमा पनि कलेज अब्बल साबित हुन लागि परेको […]
पूरा पढ्नुहोस्
विद्यार्थीहरूकाे उमेर, नाम र जात सच्याउने सम्बन्धी सूचना
माघ १८, काठमाडौं । राष्ट्रिय परीक्षा बाेर्डले विद्यार्थीहरूका लागि उमेर,नाम र जात सच्याउने सम्बन्धी सूचना सार्वजनिक गरेकाे छ । कुनै पनि विद्यार्थीकाे शैक्षिक प्रमाण पत्रमा आफ्नो नाम, थर र जात फरक परेकाे खण्डमा त्यसलाई पुनः सच्याउन सकिने प्राबधान अनुसार परीक्षा बाेर्डले उक्त सुचना सार्वजनिक गरेकाे हाे सुचना निम्न अनुसार छ ।
पूरा पढ्नुहोस्
टोखा नगरपालिका र मनास्लु वर्ल्ड कलेज बिच छात्रवृत्ति तथा शैक्षिक सम्झौता
काठमाडौं, चाबहिलको चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेज र टोखा नगरपालिका बिच द्वीपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। टोखा नगरपालिका भित्रका अधिकतम दस जना विद्यार्थीहरु छात्रवृत्ति सहुलियतमा प्लस टु को अध्ययनको अबसर प्रदान र टोखा नगरपालिका भित्रको शैक्षिक बिकासका क्षेत्रमा मनास्लु वर्ल्ड कलेजको सहभागीता रहने, नगरपालिका भित्र संचालन हुने शैक्षिक बिकासका कार्यक्रमहरुमा आवश्यकता अनुसार सहकार्य र सहजीकरण […]
पूरा पढ्नुहोस्
गोकर्णेश्वर नगरपालिका र मनास्लु वर्ल्ड कलेज बिच छात्रवृत्ति तथा शैक्षिक सम्झौता
काठमाडौं, चाबहिलको चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेज र गोकर्णेश्वर नगरपालिका बिच द्वीपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। गोकर्णेश्वर नगरपालिकाको सिफारिसमा जेहेन्दार, बिपन्न तथा लक्षित बर्गका अधिकतम पाँच जना विद्यार्थीहरुलाई छात्रवृत्ति सहुलियतमा प्रदान गरी+2को मनास्लु वर्ल्ड कलेजमा अध्ययनको अवसर प्रदान गरीने छ, ५ जनाको कोटा पुगे पछि नगरपालिकाको सिफारिसमा अरु विद्यार्थीहरूलाई २०% छुट प्रदान गरीने,मनास्लु वर्ल्ड कलेज […]
पूरा पढ्नुहोस्
यी हुन त्रिवि उपकुलपतिको लागि आवेदन दिने ४३ जना (नाम लिस्ट सहित)
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको अध्यक्षतामा बनेको उपकुलपति सिफारिस समितिमा खुला प्रतिस्पर्धाका लागि आवेदन दिने अन्तिम दिनसम्म उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका हुन् । आवेदन दिनेहरूमा त्रिविमै नयाँ नियुक्ति नहुँदासम्मका लागि उपकुलपतिको जिम्मेवारी पाएका प्रा.डा. शिवलाल भुसाल र मध्यपश्चिम विश्वविद्यालयका बहालवाला […]
पूरा पढ्नुहोस्
सबैभन्दा ठुलो विश्वविद्यालयमा लर्डबुद्ध एजुकेशन फाउण्डेशनको सहकार्य
माघ ३, काठमाडौँ । लर्डबुद्ध एजुकेशन फाउण्डेशनले सहकार्य गरेको मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी मेलेसियाकै उत्कृष्ट विश्वविद्यालय बन्न सफल भएको छ । एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेशनले मेलिसियामा पाँचतारे प्लसको अंक प्राप्त गरेको हो । सूचना प्रविधि सम्वन्धी सो विश्वविद्यालय मलेसियामा पाँचतारे प्लस अंकप्राप्त गर्ने एक मात्र विश्वविद्यालय भएको लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पंकज […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक तह प्रथम वर्षकाे नतिजा सार्वजनिक ( नतिजा सहीत)
पुस २३, काठमाडौं । त्रिवि परिक्षा नियन्त्रण कार्यालय बल्खुले 4 year B.Sc 1st year को नतिजा प्रकाशित गरिएको छ। आज एक सुचना सार्वजनिक गर्दै उक्त तहकाे नतिजा प्रकाशन गरिएको हाे । नतिजा तल यसरी हेर्न सकिने छ ।
पूरा पढ्नुहोस्
इसेवाले ल्यायो १ लाखको छात्रवृत्ति योजना
काठमाडौँ : भुक्तानी सेवा प्रदायक कम्पनी ई सेवाले ‘‘शिक्षामा छात्रवृत्ति : एक लाख पुरस्कार’’ अभियान सार्वजनिक गरेको छ। यस अभियानका माध्यमबाट एक भाग्यशाली विद्यार्थीले एक लाख रुपैयाँ छात्रवृत्ति पाउनेछन्। शैक्षिक शुल्क भुक्तानीका लागि ई सेवा प्लेटफर्म रोज्ने विद्यार्थीमध्ये एक जनाले यो अवसर पाउने कम्पनीले जनाएको छ। डिजिटल सबलीकरण र शिक्षाको महत्त्व हेरेर ल्याइएको यो अभियान विद्यार्थी […]
पूरा पढ्नुहोस्







