कलेज

प्राज्ञिक विद्यार्थी परिषद्ले स्थापना दिवसको अवसरमा धनगढीमा गर्यो वक्तृत्वकला

  धनगढी , १८ वैशाख / प्राज्ञिक विद्यार्थी परिषद्ले आफ्नो स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाएको छ। यस्तै धनगढीको कैलाली बहुमुखी क्याम्पस ईकाइद्वारा पनि वत्तृत्वकला प्रतियोगिता गरिएको छ । वैशाख १८ मंगलबार क्याम्पसको सेमिनार हलमा विश्वविद्यालयको शिक्षा सुधारमा विद्यार्थीको भूमिका भन्ने बिषयमा वक्तृत्वकला प्रतियोगिता गरिएको हो । उक्त प्रतियोगितामा कैलाली बहुमुखी क्याम्पसमै कानुन संकायमा अध्ययनरत […]

पूरा पढ्नुहोस्

विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजको अनुगमन गरिने

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न कार्यक्रम सञ्चालन गरेका कलेजको अनुगमन गर्ने भएको छ । कलेजहरूको चौतर्फी अवस्था हेर्न र नियमन गर्नका लागि अनुगमन गर्ने भएको हो । मन्त्रालयमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न कार्यक्रम सञ्चालन गरेका कलेजको यस भन्दा अगाडि गरिएका अनुगमन फितलो भएको गुनासो आएपछि छुट्‍टै टोली गठन गरेर अनुगान […]

पूरा पढ्नुहोस्

कर्णाली प्रदेश सरकार र मध्यपश्चिम बिश्वविद्यालयबिच सम्झौता

वैशाख, १६ गते सुर्खेत । कर्णाली प्रदेश सरकार र मध्यपश्चिम विश्वविद्यालयबीच निति निर्माण तथा अध्ययन अनुसन्धानमा सहकार्य गर्ने सम्झैता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेतमा आयोजित एक कार्यक्रमबीच कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेल तथा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशर सिंह रानाज्यूको समुपस्थितिमा नीति निर्माण तथा अध्ययन अनुसन्धानमा सहकार्य गर्ने सम्बन्धी सम्झौता […]

पूरा पढ्नुहोस्

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्र

गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ। तीव्र गतिका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले चासो देखाउनु भएपछि गृहले आज भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गरी मातहतका निकायलाई आवश्यक निर्देशन दिन आग्रह गरेको हो। कानुनमा तोकिएको भए […]

पूरा पढ्नुहोस्

हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ का परीक्षार्थीले गरे तोडफोड

वीरगञ्ज– वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड भएको छ । कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका हुन् ।  परीक्षालाई मर्यादित बनाउने बहानामा आफूहरूलाई अनावश्यक दुःख दिएको आरोप लगाउँदै आक्रोशित विद्यार्थीहरूले तोडफोड गरेको बुझिएको छ । विद्यार्थीहरूका अनुसार परीक्षा चलिरहेको समयमा पर्यवेक्षकहरूले बिना कारण आफूहरूको उत्तर पुस्तिका खोसेर हैरान गरेका थिए । परीक्षा […]

पूरा पढ्नुहोस्

त्रिविका शिक्षकलाई वैज्ञानिक लेखन तालिम

काठमाडौँ- काठमाडौँ सेन्टर फर रिसर्च एण्ड एजुकेशन (केसीआरइ) को संयुक्त आयोजनामा त्रिविका शिक्षकलाई तथ्यांक विश्लेषण र वैज्ञानिक लेखनसम्बन्धी क्षमता अभिवृद्धि तालिम दिइएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) जल तथा मौसम विज्ञान केन्द्रीय विभाग तथा चाइनिज एकेडेमी अफ साइन्सेसको संयुक्त पहलमा निर्मित केसीआरइको सक्रियतामा भएको कार्यक्रममा त्रिविका उपकुलपति प्रा डा केशरजंग बरालले व्यावहारिक ज्ञानको निर्माण र समसामयिक चुनौतीलाई […]

पूरा पढ्नुहोस्

धादिङकाे नीलकण्ठमा व्यक्तित्व तथा आत्मजागरण विषयक अन्तरक्रिया कार्यक्रम

काठमाडौँ ।  प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल निलकण्ठ नगर एकाइ समितिकाे आयोजनामा व्यक्तित्व निर्माण तथा आत्मजागरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, निलकण्ठ बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. मुरारी अधिकारी, परिषद्का बागमती प्रदेशका प्रदेश अध्यक्ष बद्रि प्रसाद काेइराला, बागमती प्रदेश सदस्य डा. माेहन बहादुर कण्डेल, परिषद्का निलकण्ठ नगर […]

पूरा पढ्नुहोस्

त्रिवि केन्द्रीय क्याम्पसमा विद्यार्थी परिषद्काे चाैथाे प्रदेश अधिवेशन सम्पन्न

काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल वाग्मती प्रदेशको चौथो प्रदेश अधिवेशन २०८० चैत्र १, २ र ३ मा त्रिभुवन विश्वविद्यालय कीर्तिपुर काठमाडौंमा सम्पन्न भएको छ । शिक्षा क्षेत्रकाे समग्र सुधारका लागि आयोजना गरिएको विद्यार्थी परिषद् वाग्मती प्रदेशकाे चाैथाे प्रदेश अधिवेशन समग्र शिक्षा सुधार समसामयिक महत्त्वकाे प्रस्ताव, शााेयात्रा, युवा सम्बाेधन र ३१ सदस्यीय प्रदेश कार्यकारिणी समिति […]

पूरा पढ्नुहोस्

रोजगारमूलक तालिम सञ्चालन गर्न २३ कलेजसँग महानगरको सम्झौता

काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागले रोजगारमूलक तालिम कार्यक्रम सञ्चालन गर्न २३ वटा कलेजसँग सम्झौता गरेको छ । सीपमूलक तालिम सञ्चालन गर्ने गरी महानगरले सरकारी र निजीसहित २३ क्याम्पससँग सम्झौता गरेको हो । विभागका निमित्त प्रमुख विमला कोइराला र सम्बन्धित कलेजका पदाधिकारीले बिहीबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । महानगरले चालू आर्थिक वर्षदेखि १० वटा महानगर गौरव योजना कार्यान्वयनमा […]

पूरा पढ्नुहोस्

मनास्लु वर्ल्ड कलेजले ५ विशिष्ट व्यक्तित्वहरूलाई गर्‍यो सम्मान

मनास्लु वर्ल्ड कलेजले विभिन्न विधामा काम गर्ने उत्कृष्ट ५ जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरेको छ। कलेजले स्वागत तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम २०८० मा कक्षा ११ र १२ मा उत्कृष्ट नतिजा सहित उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित कार्यक्रममा सम्मान गरेको हो। विगतका वर्षहरूमा जस्तै कलेजले आफ्नो उत्कृष्ट १० विद्यार्थीहरूलाई मनास्लु एक्सिलेन्स […]

पूरा पढ्नुहोस्