कलेज
एसईई पछि प्राविधिक शिक्षा, कुन विषय पढ्न कति जीपीए?
काठमाडाैँ- पछिल्लो समय प्राविधिक शिक्षा तर्फ विद्यार्थीहरूको आकर्षण बढ्दै गएको छ। एसईई उत्तीर्ण गरेपछि विद्यार्थीहरू सुरक्षित भविष्यको खोजिमा हुन्छन्। अध्ययन पश्चात रोजगारीको अवसरका लागि विद्यार्थीले प्राविधिक विषय रोज्ने गरेका छन्। सैद्धान्तिक शिक्षा भन्दा व्यवहारिक, व्यवसायिक र सिपयुक्त जनशक्ती उत्पादन हुने भएकाले विद्यार्थी प्राविधिक शिक्षातर्फ आकर्षित भइरहेका छन । अहिले एसईई दिएका विद्यार्थीहरू कुन विषय कहाँ पढ्ने […]
पूरा पढ्नुहोस्
शर्टको टाँकमा गोप्य क्यामेरा राखेर एआईको सहायताले परीक्षामा चिट चोरेपछि…
काठमाडौं । टर्कीका एक विद्यार्थीले विश्वविद्यालय अध्ययन गर्नका लागि दिनुपर्ने प्रवेश परीक्षामा चिट चोर्न गोप्य क्यामेरा र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेको घटना बाहिर आएको छ । विश्वविद्यालयले लिएकाे परीक्षामा शंकास्पद व्यवहार देखाएपछि ती विद्यार्थीमाथि खानतलासी गरिएको थियो । त्यसका क्रममा उनले शर्टको टाँकमा क्यामेरा राखेको भेटिएको थियो । यसपछि प्रहरीले ८ जुनमा चिट चाेर्ने विद्यार्थीलाई पक्राउ गरेको रोयटर्सले जनाएको […]
पूरा पढ्नुहोस्
विद्यार्थीको शैक्षिकस्तर सुधार गर्न सहकार्य
काठमाडौँ , १ असार । गुणस्तरीय शिक्षा आजको जल्दोबल्दो आवश्यकता भन्ने मुख्य अभिप्रायका साथ काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन र चन्द्रागिरि नगरपालिका स्थित बालतारा प्रतिष्ठान (लिटिल स्टार्स एकेडेमी) बीच सम्झौता भएको छ । विश्वविद्यालयमा रहेको निरन्तर तथा पेसागत शिक्षा केन्द्र (सिपिईसी) मार्फत संस्थागत विद्यालयहरूको आवश्यकता पहिचान, कार्ययोजना, कार्यशाला कार्यक्रमहरूको कार्यान्वयन, निरन्तर अनुगमन, मूल्याङ्कन तथा पृष्ठपोषण […]
पूरा पढ्नुहोस्
काठमाडौंका २७ विद्यालयका ३४० सटरमा महानगरको ताला
काठमाडौं महानगरपालिकाको शिक्षा विभागले २७ वटा सामुदायिक विद्यालयहरूका तीन सय ४० वटा सटरमा ताला लगाएको छ। सामुदायिक विद्यालयले भाडामा लगाएका ३४० वटा सटरमा ताला लगाएको महानगरको शिक्षा विभाग प्रमुख गोविन्दप्रसाद शर्माले बताए। उनकाअनुसार व्यवसायिक प्रयोजनमा लगाइएका सटर र टहराहरूमा ताला लगाएको हो। यो संख्या अझै बढ्ने उनको भनाइ छ। ‘शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएर आय गरेपछि सटरहरूमा […]
पूरा पढ्नुहोस्
विद्यार्थीको अराजकता, निर्देशकको कुर्सी रुखमा
विराटनगर, जेठ ३० गते । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस मोरङ विराटनगर विशेष शैक्षिक कार्यक्रम व्यवस्थापन सङ्काय निर्देशक डा. मोहन सुवेदीको कुर्सी विद्यार्थीले रुखमा झुन्ड्याएका छन् । पुस्तक तथा पिउने पानीको प्रबन्ध मिलाउन नसकेको आरोपमा सुवेदीको कुर्सी मङ्गलबार रुखमा झुन्ड्याइएको हो । सुवेदी कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीको आर्थिक सल्लाहकारमा नियुक्त हुनुभएको छ । मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त […]
पूरा पढ्नुहोस्
चिकित्सा शिक्षा प्रवेश परीक्षा आगामी भदौमा
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी भदौदेखि शुरु हुने भएको छ। त्यसका लागि आवेदन बुधबारदेखि भर्न सकिने चिकित्सा शिक्षा आयोगले जनाएको छ। आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले आयोगले स्नातक तहको परीक्षाका लागि योग्यता पुगेका इच्छुक विद्यार्थीले बुधबारदेखि असार १८ गतेसम्म आवेदन दिन सक्ने जानकारी दिए। आयोगले एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बीएस्सी मिडवाइफ्री, […]
पूरा पढ्नुहोस्
चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि प्रवेश परिक्षा फारम खुल्यो
जेठ, २८ काठमाडौँ । चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम खुलेको छ। आयोगले एक सूचना जारी गर्दै चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरू (MECEE-BL 2025) मा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम आह्वान गरेको हो। शैक्षिक सत्र २०८१/०८२ मा चिकित्सा […]
पूरा पढ्नुहोस्
पोइट आइडलकी उपाधि दाबेदार डा. मुस्कान पोखरेल को हुन्?
स्थायी ठेगाना झापाको कन्काई १ भए पनि मुस्कानको बाल्यकाल धादिङको सदरमुकाम धादिङबेसीँमा बित्यो। बाबाको सरकारी जागिरको सिलसिलामा उनको परिवार त्यहाँ बसेको थियो। त्यहीँको एडभान्स एकेडेमीमा उनले अध्ययन गरिन्, जहाँ उनकी आमा पनि पढाउँथिन्। मुस्कानले कविता लेख्न थालेको स्कुलदेखि नै हो। कक्षा ५ तिर पढ्दा हुनुपर्छ, एकदिन उनले आफ्नै कोर्सबुकको कविता ‘परिश्रमी छु म खेतीवाला’ लाई नक्कल गरेर ‘परिश्रमी छु म विद्यावाला’ बनाइन्। यही कविता […]
पूरा पढ्नुहोस्
६ वटा प्रतिष्ठानले एमबीबीएस पढाउने तयारी, पाठ्यक्रम तयार पारिँदै
सरकार मातहतका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु आगामी शैक्षिक सत्रदेखि एमबीबीएस कार्यक्रम सुरु गर्न पाठ्यक्रम तयारीमा जुटेका छन् । धुलिखेलमा शनिबारदेखि चलेको चिकित्सा शिक्षा आयोग, ६ वटा प्रतिष्ठानका पदाधिकारी र विज्ञहरुको छलफलले पाठ्यक्रमका लागि पहिलो चरणमा साझा ढाँचा तयार पारेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, […]
पूरा पढ्नुहोस्
विद्यालय हिँडेका अपकोस बेपत्ता, खोजिदिन परिवारको आग्रह
झापाको कमल गाउँपालिका स्थित श्री मङ्गलमय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एक विद्यार्थी बेपत्ता भएका छन् । कमल गाउँपालिका वडा न ५ स्थित देबि थापाको घरमा आफन्त पर्ने दाइ रामकुमार नेपालीको डेरामा बस्दै आएका गहुँगोरो वर्ष १६ को अपकोस दर्जी नाम गरेका बालक हिजो बिहिवार देखि बेपत्ता भएको उनका बुबा रमेश दर्जीले बताएका छन् […]
पूरा पढ्नुहोस्







