कलेज
एस.ई.ई. उत्तीर्ण विद्यार्थीहरूलाई अरुणिमाको सम्मान
असार २३, काठमाडौं । काठमाडौँ बौद्धस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानले २०८० सालको एस.ई.ई. मा उत्तीर्ण विद्यार्थीहरूलाई एक समारोहका बीच सम्मान गरेको छ । समारोहलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालले मुलुकमै गुणस्तरीय शिक्षा लिन सक्ने प्रचूर सम्भवना हुँदा हुँदै उच्च शिक्षाका लागि विदेशिनु उचित नभएको धारणा राख्नुभयो । सामुदायिक तथा संस्थागत दुवै विद्यालयहरूको […]
पूरा पढ्नुहोस्
एसइईमा सर्वोत्कृष्ट अंक ल्याउने १०० भन्दा बढी विद्यालयका विद्यार्थीलाई मनास्लुको सम्मान
काठमाडौँ- मनाल्सु वर्ल्ड कलेजले एसइई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार राजधानीको चाबहिल स्थित स्मार्ट प्यालेसमा आयोजित एक कार्यक्रमका बिच कलेजले एसइईमा सर्वोत्कृष्ट अंक ल्याउने विभिन्न विद्यालयका विद्यार्थीहरूलाई सम्मान गरेको हो। कार्यक्रममा करिब १०० भन्दा बढी विद्यालयका ३०० विद्यार्थीहरू सम्मानित भएको मनास्लुले जनाएको छ। मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न […]
पूरा पढ्नुहोस्
जिपी कोइराला मेमोरियल कलेजले मनायो आफ्नो १३ औँ वार्षिक उत्सव
काठमाडौँ । जिपी कोइराला मेमोरियल कलेजले १३ औँ वार्षिक उत्सव मनाएको छ । असार १८ गते मंगलबार गिरिजा प्रसाद कोइरालाको सम्झनामा स्थापना गरिएको कलेजले कलेज स्थापनाको १३ वर्ष पुरा गरेको उपलक्षयमा स्थापना दिवस विशेष कार्यक्रमको आयोजना गरेको हो । नेपाली काङग्रेका नेता स्वर्गीय गिरिजा प्रसाद कोइरालाको जन्मदिनमा स्थापना गरिएको कलेजले हरेक वर्ष गिरिजा प्रसाद […]
पूरा पढ्नुहोस्
शैनिक आवासीय महाविद्यालयहरूमा कक्षा ११ को भर्नाका लागि आवेदन माग
शैनिक आवासीय महाविद्यालयले शैक्षिक सत्र २०८१–८२ का लागि कक्षा ११मा भर्ना माग गरेको छ । सैनिक तथा गैरसैनिक तर्फका योग्य, तथा जेहेन्दार विद्यार्थीले आजदेखि २६ गतेसम्म आवेदन दिनुपर्ने छ । सवै महाविद्यालयमा भर्नाका लागि विस्तृत जानकारी वेबसाइट मार्फत् प्राप्त गर्न सकिने सूचनामा उल्लेख गरेको छ ।
पूरा पढ्नुहोस्
एसईईको मौका परीक्षा साउन १८ र १९ गते
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार, सबैभन्दा धेरै ७८ हजार ८७४ परीक्षार्थी जीपीए २.८० देखि ३.२० ल्याएर उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी चार लाख ६४ हजार ७८५ मध्ये जीपीए ३.६० देखि ४ सम्म ल्याउने […]
पूरा पढ्नुहोस्
३१ हजारले ल्याए सर्वाधिक जीपीए: यस्तो छ तथ्यांकअनुसार जानकारी हेर्नुस्
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार २०८० सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बिहीबार पत्रकार सम्मेलन गर्दै नतिजाबारे जानकारी गराएका हुन् । परीक्षामा सहभागी कुल ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये महिला २ लाख ३१ हजार ५०३ जना र पुरुष २ लाख ३३ हजार२७० जना […]
पूरा पढ्नुहोस्
SEE नतिजा बारे परिक्षा बाेर्डले गर्याै यस्तो निर्णय ( हेर्नुस् )
माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान १० बजेसम्म प्रकाशन हुने भएको छ । आजै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले जानकारी दिए । ‘आजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका थियौं । […]
पूरा पढ्नुहोस्
चिकित्सक शिक्षाकाे कुन विषय पढन कति शुल्क ? ( हेर्नुहाेस् )
काठमाडौँ । चिकित्सक शिक्षा आयाेगले विभिन्न विषयहरू अध्ययन गर्नका लागि आज शुल्क निर्धारण गरेकाे छ । आयाेगले विभिन्न समयमा बसेकाे बैठक आधारमा चिकित्सक शिक्षा स्नातक र साे भन्दा माथिका शैक्षिक कार्यक्रमहरू एम.एस.सि मेडिकल , एम. एस.सि एमआइटी , एविविएस, विडिएस, वि. फार्म, नर्सिङ आदि विषयहरू अध्ययन गर्नका लागि लाग्ने शुल्क आज सार्वजनिक गरेको हाे । […]
पूरा पढ्नुहोस्
मदन भण्डारी कलेजले २३ ओैँ वार्षिक उत्सव साताव्यापी कार्यक्रमहरू गरेर मनाउँदै
काठमाडौँ । मदन भण्डारी मेमोरियल कलेजले २३ ओैँ वार्षिक उत्सवकाे अवसरमा साताव्यापी रचनात्मक कार्यक्रम गर्ने घाेषणा गरेको छ । आइतबार कलेजमा कलेजकाे २३ ओैँ बार्षिक उत्सव समारोह कार्यक्रमकाे बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएकाे पत्रकार सम्मेलन गरि कलेजले साताव्यापी रचनात्मक कार्यक्रमहरू गर्ने कलेजका प्रमुख डा.बाबुराम अधिकारीले जानकारी दिनु भयो । कलेजका प्रमुख डा. बाबुराम अधिकारीले […]
पूरा पढ्नुहोस्
SEE दिएर बसेका ५०० विद्यार्थीलाई ५ कराेडकाे छात्रवृत्ति प्रदान गर्दै CBM कलेज
असार ०७, काठमाडौं । सिविएम कलेजले SEE दिएर बसेका ५०० जना विद्यार्थीहरूलाई ५ कराेड राशी बराबरको पूर्ण छात्रवृत्ति प्रदान गर्ने घाेषणा गरेको छ । शुक्रबार डिल्लीबजारमा रहेको सिविएम (CBM) कलेजमा पत्रकार सम्मेलन गरेर कक्षा ११ मा व्यवस्थापन, विज्ञान विषय पढन चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै शतप्रतिशत छात्रवृत्ति प्रदान गर्ने घाेषणा गरेको हाे । कलेजका प्रिन्सिपल सुमन […]
पूरा पढ्नुहोस्







