- ७ असार २०८१, शुक्रबार २२:१९
असार ०७, काठमाडौं । सिविएम कलेजले SEE दिएर बसेका ५०० जना विद्यार्थीहरूलाई ५ कराेड राशी बराबरको पूर्ण छात्रवृत्ति प्रदान गर्ने घाेषणा गरेको छ ।
शुक्रबार डिल्लीबजारमा रहेको सिविएम (CBM) कलेजमा पत्रकार सम्मेलन गरेर कक्षा ११ मा व्यवस्थापन, विज्ञान विषय पढन चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै शतप्रतिशत छात्रवृत्ति प्रदान गर्ने घाेषणा गरेको हाे । कलेजका प्रिन्सिपल सुमन न्याैपानेले विभिन्न ५ विधालाई छनाैट गर्दै उक्त छात्रवृत्ति प्रदान गर्ने घाेषणा गरेका थिए ।

उनले आफ्नो कलेजकाे नितान्त समाज सेवा गर्ने उद्देश्य रहेको कम भन्दा कम शुल्कमा कक्षा ११ र १२ मा पढने वातावरण मिलाउनका लागि विद्यार्थीहरूलाई ठुलो परिमाणा छात्रवृत्ति कार्यक्रम घाेषणा गरेको बताए ।
सिविएम कलेज २५ वर्षदेखि निरन्तर रूपमा गुणस्तरीय शिक्षा दिदैँ पढाईमा सीप पनि प्रदान गरिरहेकाे र दक्ष र अनुभवी शिक्षकहरूबाट विद्यार्थीलाई व्यवहारिक शिक्षा दिईरहेकाे कलेजका डाइरेक्टरले बताए ।
कलेजकाे अन्य शुल्क यस्तो रहेको छ तल दिएको छ हेर्नुस्










प्रतिकृया दिनुहोस्