Tag: SEE
एसईईमा सहभागी हुँदैछन्, ५ लाख १० हजार परीक्षार्थी
काठमाडाैँ – माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी हुन फाराम भरेका विद्यार्थीका आधारमा यो तथ्याङ्क निकालिएको हो। परीक्षा फाराम भरे पनि सबै परीक्षार्थी सहभागी भने हुँदैनन्। विगतका वर्षमा पनि यस्तो देखिएको थियो। एसइई आगामी चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुँदै […]
पूरा पढ्नुहोस्
खुट्टाले लेखेर एसईई उत्तीर्ण
। “अरूलाई भन्दा मलाई आधा घण्टा बढी समय दिइएको थियो तर मैले खुट्टाले लेख्ने भएकाले सजिलो पक्कै थिएन”, खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुवाका उमेश खत्रीले भने, “सोचे जतिको त भएन तर पनि यो उपलब्धिमा खुसी छु ।” मदुईस्थित श्री लक्ष्मी माध्यमिक विद्यालयबाट खुट्टाले लेखेर एसइई परीक्षा दिएका खत्रीले दुई दशमलव ९२ […]
पूरा पढ्नुहोस्
SEE दिएर बसेका ५०० विद्यार्थीलाई ५ कराेडकाे छात्रवृत्ति प्रदान गर्दै CBM कलेज
असार ०७, काठमाडौं । सिविएम कलेजले SEE दिएर बसेका ५०० जना विद्यार्थीहरूलाई ५ कराेड राशी बराबरको पूर्ण छात्रवृत्ति प्रदान गर्ने घाेषणा गरेको छ । शुक्रबार डिल्लीबजारमा रहेको सिविएम (CBM) कलेजमा पत्रकार सम्मेलन गरेर कक्षा ११ मा व्यवस्थापन, विज्ञान विषय पढन चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै शतप्रतिशत छात्रवृत्ति प्रदान गर्ने घाेषणा गरेको हाे । कलेजका प्रिन्सिपल सुमन […]
पूरा पढ्नुहोस्
एसईईकाे नतिजा तलदिएकाे माध्यामहरूबाट हेर्न सकिन्छ
असार २१, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक भएको छ । नतिजा हेर्नका लागि निम्न माध्यमबाट हेर्न सकिन्छ ।
पूरा पढ्नुहोस्
एसईईमा न्यूनतम ३५ अंक नल्याए फेल
साउन १०, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले १०० पूर्णाङ्कको परीक्षामा न्यूनतम ३५ अंक नल्याए फेल हुने भएका छन् । लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने व्यवस्था गरिएको छ । निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत भन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख […]
पूरा पढ्नुहोस्
अनलाइनमा SEE परीक्षाको नतिजा कसरी हेर्ने ?
माथि उल्लेख गरिए अनुसार SEE परीक्षाको लागि अनलाइन नतिजा प्राप्त गर्न मुख्यतया तीन तरिकाहरू छन्। तिनीहरू निम्नानुसार छन् । वेब पृष्ठहरूमा SEE परीक्षा परिणामहरू । • SEE परीक्षा अनलाइन नतिजाहरूको लागि एसएमएस विधि । माध्यमिक शिक्षा परीक्षा SEE नतिजाको लागि IVR प्रणाली। वेबमा परीक्षाको नतिजा हेर्नुहोस् माध्यमिक शिक्षा परीक्षाको नतिजा प्राप्त गर्न यो धेरै सामान्य […]
पूरा पढ्नुहोस्
SEE दिने विद्यार्थीहरूका लागि महत्त्वपूर्ण सुचना
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७८ को एसईईमा समावेश हुन परीक्षा आवेदन फाराम र २०७९ सालको एसईईका लागि रजिष्ट्रेसन फाराम खुला गरेको छ । सुचना तल दिइएको छ
पूरा पढ्नुहोस्







