Author: V Group

विज्ञापन खोल्ने लोकसेवाको अन्तिम तयारी, कहिले खुल्छ ? दसैँपछि कि अघि नै ?

सुदुरपश्चिम     सुदुरपश्चिम प्रदेशको लोकसेवा आयोगले विज्ञापन खोल्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । आयोगले पाठ्यक्रम बनाउने प्रक्रिया सुरु गरेर विज्ञापनको तयारी गरेको हो । आयोगका अध्यक्ष यज्ञराज बोहराको संयोजकत्वमा गठित पाठ्यक्रम निर्माण समितिले प्रक्रिया अगाडि बढाएको छ। विज्ञापन खोल्नका लागि आवश्यक पूर्वाधार, नियमावली, कार्य सञ्चालन निर्देशिका, परीक्षा दस्तुर एवं खर्च व्यवस्थापन सम्बन्धी मापदण्ड,पदाधिकारी र […]

पूरा पढ्नुहोस्

DV (डिभी) लोटरी २०२३ भर्ने मिति घोषणा …याे हाे भर्ने तरिका

एेजेन्सि          अमेरिकी  सरकारको विदेश मन्त्रालयले डिभी लोटरी २०२३ का लागि दर्ता मिति घोषणा गरेको छ । न्युयोर्क समय अनुशार अक्टोबर ६ बुधबार मध्यान्ह १२ बजेदेखि नोभेम्बर ९ मंगलबार मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको छ । नेपाली समय अनुशार आगामी बुधबार बेलुका पौने १० बजेदेखि डिभी लोटरी भर्न सकिनेछ […]

पूरा पढ्नुहोस्

सब इन्जिनियर तथा पशु चिकित्सक पदका लागि आवेदन माग

सब इन्जिनियर तथा पशु चिकित्सक पदका लागि  विदुर नगरपालिकामा आवेदन माग गरिएको छ । Bidur Municipality Vacancy for Veterinary Doctor and Sub Engineer    Bidur Municipality, Municipal Executive Office, Bidur, Nuwakot, Bagmati Province, Nepal announce a job vacancy for the position of Veterinary Doctor and Sub Engineer. As the vacancies under Bidur Municipality have to […]

पूरा पढ्नुहोस्

भर्खर त्रिविको नतिजा प्रकाशन ( नतिजा सहित )

काठमाडौं , त्रिभुवन विश्वविद्यालय द्वारा MPA प्रथम सत्रकाे नतिजा प्रकाशन गरेकाे छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनकाे कार्यालयबाट मिति २०७७ चैत्र २० देखि मिति २०७७ चैत्र ३० सम्म संचालन भएको Master of public administration (MPA) कार्यक्रमकाे प्रथमसत्र नियमित परिक्षा २०२१ काे परिक्षाफल व्यवस्थापन संकाय परिक्षा संचालक समितिकाे निर्णयानुसार प्रकाशित गरिएको छ ।      […]

पूरा पढ्नुहोस्

SEE दिने विद्यार्थीहरूका लागि महत्त्वपूर्ण सुचना

काठमाडौं  । राष्ट्रिय परीक्षा बोर्डले २०७८ को एसईईमा समावेश हुन परीक्षा आवेदन फाराम र २०७९ सालको एसईईका लागि रजिष्ट्रेसन फाराम खुला गरेको छ ।  सुचना तल दिइएको छ

पूरा पढ्नुहोस्

त्रिवि स्नातकोत्तर तहकाे नतिजा प्रकासन(नतिजा सहित )

काठमाडौं । त्रिवि स्नातकोत्तर  विज्ञान तथा प्रविधिक अध्ययन संस्थान      प्राणी शास्त्र प्रथम तहकाे नतिजा प्रकासन गरेकाे छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनकाे कार्यालय परिक्षा कार्यालय बल्खुद्वारा सेमेष्टार परिक्षा प्रणाली अन्तरगत Grading system अनुसार २०७७ चैत्र र २०७८ बैशाख महिनामा संचालन भएको स्नातकोत्तर तह प्राणी शास्त्र प्रथम बर्ष प्रथम सत्र […]

पूरा पढ्नुहोस्

क्याम्पस हाता भित्र सामाजिक सञ्जाल प्रयोग गर्न निषेध

रुपन्देही/१४ असोज- रुपन्देहीको लुम्बिनि वाणिज्य क्याम्पसले सोसल मिडिया सञ्चालनमा रोक लगाएको छ । क्याम्पस हाता भित्र टिकटक,फेसबुक,इन्स्टाग्राम,ईमो जस्ता सामाजिक सञ्जाल प्रयोग गरी कुनै पनि गतविधि गर्न निषेध गरेको हो । साथै यस्ता गतिविधि क्याम्पस हाता भित्र गरेको पाइएका कानुनी कार्वाहीका लागि सिफारिश गरिने जानकारी क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्ययले जानकारी दिए । सहायक क्याम्पस प्रमुख […]

पूरा पढ्नुहोस्

भारतको सहयोगमा सामुदायिक विद्यालयको भवन पुनःनिर्माण

१३ असोज काभ्रे : भारत सरकारको सहयोगमा भुकम्पबाट क्षतिग्रस्त भएका काभ्रेपलाञ्चोक जिल्लाका छ वटा सामुदायिक विद्यालयको भवन पुनःनिर्माण गरेर हस्तान्तरण गरिएको छ। बुधबार, बनेपा नगरपालिकाको आजाद माध्यमिक विद्यालय, पनौती नगरपालिकाको शारदा माध्यमिक विद्यालय, चौरी देउराली गाउँपालिकाको खाँडादेवि माध्यमिक विद्यालय, पाँचखाल नगरपालिकाको दुग्धेश्वर माध्यमिक विद्यालय, आजाद माध्यमिक विद्यालय र भगवती माध्यमिक विद्यालयको पुननिर्माण सम्पन्न गरेर विद्यालय […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रोजगारिको दरखास्त खुल्ला

Job Vacancy notice by TU Teaching Hospital Tri Vi Teaching hospital. Various Job vacancy notices were published by Tribhuwan University TU Teaching Hospital. TU Teaching Hospital Staff Administration Branch published vacancy post. IN Various posts of Health service Pharmacy Assistant, Radiographer & Lab Technician Assistant post. All the TU teaching hospital job vacancies are given […]

पूरा पढ्नुहोस्

नेपाल शिक्षक महासंगद्वारा चाडपर्व अवधिसम्म आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं /१४ असोज-नेपाल शिक्षक महासंघले पाँचौ चरणको आन्दोलन अन्र्तगतका सबै सडक आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको छ । असोज १४ गतेबाट दशै तिहार छठ् लगायतका चाडहरुको अवधिसम्म तोकिएको सबै सडक आन्दोलनका कार्यक्रम स्थगित गरेको हो । बुधबार एक विज्ञप्ति जारी गर्दे विद्यालयहरुमा विद्यार्थीका परीक्षाका कार्यक्रमहरु सञ्चालन भइरहेका तथा महान चाडहरुको आगमनको परीस्थितिले सडक आन्दोलन गर्ने सहि […]

पूरा पढ्नुहोस्