- १५ आश्विन २०७८, शुक्रबार ०३:४१
काठमाडौं । त्रिवि स्नातकोत्तर विज्ञान तथा प्रविधिक अध्ययन संस्थान प्राणी शास्त्र प्रथम तहकाे नतिजा प्रकासन गरेकाे छ ।
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनकाे कार्यालय परिक्षा कार्यालय बल्खुद्वारा सेमेष्टार परिक्षा प्रणाली अन्तरगत Grading system अनुसार २०७७ चैत्र र २०७८ बैशाख महिनामा संचालन भएको स्नातकोत्तर तह प्राणी शास्त्र प्रथम बर्ष प्रथम सत्र काे नियमित तथा साेही सत्रकाे त्यस भन्दा अगाडिको अंशिक परिक्षाकाे परिक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान , परिक्षा संचालन समितिकाे निर्णय अनुुुुसार नतिजा प्रकाशन गरिएको त्रिविले जनाएको छ ।
नतिजा तल हेर्न सक्नु हुने छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्