- १६ आश्विन २०७८, शनिबार ०८:४०
काठमाडौं ,
त्रिभुवन विश्वविद्यालय द्वारा MPA प्रथम सत्रकाे नतिजा
प्रकाशन गरेकाे छ ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनकाे कार्यालयबाट मिति २०७७ चैत्र २० देखि मिति २०७७ चैत्र ३० सम्म संचालन भएको Master of public administration (MPA) कार्यक्रमकाे प्रथमसत्र नियमित परिक्षा २०२१ काे परिक्षाफल व्यवस्थापन संकाय परिक्षा संचालक समितिकाे निर्णयानुसार प्रकाशित गरिएको छ । 

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्