Author: V Group
त्रि वि ले गर्यो एकैपटक ७ वटा नतिजा प्रकाशित(हेर्नुहोस्)
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विभिन्न विषयको नजिता प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले नतिजा प्रकाशित गरेको हो । त्रिविले पुनर्योगको नतिजा प्रकाशित गरेका छ । त्रिविले स्नातकोत्रर तह खाद्य प्रविधि विषय प्रथम वर्ष दोश्रो शत्र–२०७५ समुहको पुनर्योगको नतिजा प्रकाशन गरिएको सूचना प्रकाशित भएको छ । नतिजा प्रकाशित गर्दै त्रिविले भनेको […]
पूरा पढ्नुहोस्
अंग्रेजी, नेपाली, बिज्ञान शिक्षकहरु चाईयो,
काठमाडौं,असोज १४ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नेपालभर विज्ञान,अंग्रेजी र नेपाली विषयका शिक्षकहरू अभाव भएको विवरण पेश गरेको छ । केन्द्रले शिक्षक सेवा आयोगमा पठाएका विवरण अनुसार नि.मा.वि र मा.विमा नेपाली र विज्ञान विषयमा धेरै शिक्षक दरबन्दी अभाव देखिएको बताएको छ । केन्द्रको विवरण अनुसार नि.मा.विमा नेपाली ४३६ र विज्ञानमा ४४० जना शिक्षकको […]
पूरा पढ्नुहोस्
नेपालको पहिलो महिला गभर्नर बनिन् निलम ढुंगाना
काठमाडौ नेपालको इतिहासमै पहिलो पटक नेपाल राष्ट्र बैंक’मा पहिलो पटक एक जना महिलाले राष्ट्रबैंकको प्रमुखको जिम्मेवारी सम्हाल्ने मौका पाएकी छन् । पहिलो पटक महिला कायममुकायम गभर्नर बनेकी छन् । सरकारले डेपुटी निलम ढुंगाना तिम्सिनालाई असोज ६ गतेदेखि कायममुकायम मुकर्रर गरे पछि उनले यो अवसर पाएकी हुन् । दसैंको मु’खमा चुनौ’तीको सा’मना गर्न निलम अघि सरेकी […]
पूरा पढ्नुहोस्
शिक्षक दरबन्दी मिलान धमाधम, २७ जिल्लासँग दरबन्दीको विवरण माग
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आउँदो कात्तिक मशान्तसम्म शिक्षक दरबन्दी मिलान गरिसक्ने जनाएको छ । दरबन्दी मिलानको काम अन्तिम चरणमा पुगेको भन्दै केन्द्रले विभिन्न जिल्लाका स्थानीय तहमा बढी भएका शिक्षकलाई अन्य जिल्लाको स्थानीय तहमा सरुवा गर्ने प्रक्रिया शुरु गरेको जनाएको छ । दरबन्दी मिलानकै क्रममा केन्द्रले विभिन्न २७ जिल्लाका शिक्षा विकास तथा […]
पूरा पढ्नुहोस्
त्रिवेणीमा आफ्नै पाठ्यपुस्तक
सल्यान । त्रिवेणी गाउँपालिकाले आफ्नै पाठ्यपुस्तक तयार गरी पठनपाठन गराउन थालेको छ । दुई वर्षदेखि आफैं पाठ्यक्रम तयार गरी कक्षा १ देखि ३ सम्म पठनपाठन गराइरहेको गाउँपालिकाले यो वर्ष ४ र ५ कक्षाका विद्यार्थीका लागि पाठ्यपुस्तक तयार गरेको हो । पाठ्यपुस्तकमा संस्कार, स्थानीय तह, खेतीपाती, लेखापढी र मौलिक संस्कृतिलगायत विषयवस्तु समावेश गरिएको छ । नेपालको संविधान र स्थानीय […]
पूरा पढ्नुहोस्
शिक्षकहरुको जिल्लान्तर सरुवामा रोक
काठमाडौं । शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का भएको छ । विज्ञापनको प्रयोजनका लागि जिल्लान्तर शिक्षक सरुवा रोक्का गरिएको केन्द्रले उल्लेख गरेको हो । शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि जिल्लान्तर शिक्षक सरुवा रोक्का गरिएको केन्द्रले उल्लेख गरेको छ । केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै आयोगमा विज्ञापनका लागि रिक्त पद संख्या […]
पूरा पढ्नुहोस्
स्नातक तह प्रथम सेमिष्टारकाे नतिजा सार्वजनिक , हेर्न यहाँ किल्क गर्नुहाेस
काठमाडौं , त्रिविले BBA प्रथम सेमिष्टार Ret totaling काे नतिजा सार्वजनिक गरेकाे छ । त्रिवि व्यवस्थापन संकाय अन्तरगत bachelor of business Administration (BBA) कार्यक्रमकाे २०७८ साल भाद्र महिनामा प्रकाशित प्रथम सत्रकाे परिक्षा फलमा अाफुलाई प्राप्त भएको अंक चित्त नबुझे पछि पुन: प्रयाेग गर्नकालागि निवेदन दिने विद्यार्थीहरूकाे नतिजा पुन रिजाच गरी नतिजा अाज सार्वजनिक गरेकाे हाे […]
पूरा पढ्नुहोस्
प्रा.वि. तह र मा.वि. तह विभिन्न विषयमा ३४ जना शिक्षक रोजगार आवेदन खुला
प्रा.वि. तह र मा.वि. तह विभिन्न विषयमा ३४ जना शिक्षक रोजगार आवेदन खुला- सरकारी विद्यालयमा धेरै शिक्षकहरू माग गरेकाे छ । Teacher job vacancy various numbers
पूरा पढ्नुहोस्
शिक्षक लाइसेन्स परीक्षा मंसिरमा, आवेदन दिन पाउने व्यवस्था यस्तो छ !
काठमाडौं , शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स परीक्षा) मंसिरमा हुने भएको छ। आयोगले लाइसेन्स परीक्षाका लागि तयारी तीव्र गरेको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले विषयगत र वस्तुगत प्रश्न तयार गर्नुपर्ने भएकाले लाइसेन्स परीक्षाका लागि समय लाग्ने हुँदा मंसिरअघि लाइसेन्स परीक्षा सञ्चालन हुने सम्भावना नरहेको बताए। आयोगको कार्यतालिकाको आधारमा रोकिएका काम अगाडि […]
पूरा पढ्नुहोस्
त्रिविले गर्यो भर्खरै तिजा सार्वजनिक
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले परीक्षाफल प्रकाशित गरेको हो । नतिजा सार्वजनिक गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्वारा सेमेस्टर परीक्षा प्रणाली अन्र्तगत ग्रेडिङ सिस्टम […]
पूरा पढ्नुहोस्







