Author: V Group

१५ महिनापछि साैरहामा चहलपहल बढ्याे, पर्यटक तान्न दशैँ–तिहार प्याकेज

चितवन – कोभिड १९ (कोरोना भाइरस) सङ्क्रमणका कारण १५ महिना ठप्प बनेको पर्यटकीय गन्तव्य चितवनको सौरहा क्षेत्रमा बिस्तारै पर्यटकको चहलपहल बढ्न थालेको छ । लामो समय कोरोना प्रभावका कारण सुनसान बनेको सौरहा क्षेत्रमा पर्यटक आउने क्रम बढेपछि पर्यटन व्यवसायीहरू खुसी भएका छन् । वन्यजन्तु पर्यटनमा आधारित चितवनको सौरहामा पर्यटन व्यवसायीले दशैँ, तिहार प्याकेजसमेत सार्वजनिक गरेका […]

पूरा पढ्नुहोस्

जुम्लामा बाढीले मार्सीधानको फाँट बगायो

जुम्ला – जुम्लामा बाढीले मार्सीधानको फाँट बगाएको छ । तिला र हिमा नदी किनारमा पाकेर भित्र्याउनै लागेको मार्सीधान खेतमा बाढी पसेपछि क्षति भएको किसानले गुनासो गरेका छन् । मार्सीधानको उद्गम मानिने लाछु ज्युलाको आधा भागमा बाढी आएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । भित्र्याउनै लागेको मार्सी धानको खेतमा बाढी आएपछि आफूहरु चिन्तित भएको स्थानीय […]

पूरा पढ्नुहोस्

अमेरिकामा गोलीकाण्ड, पसलका सञ्चालक एक नेपालीको मृत्यु

अमेरिकाको मासाचुसेट्स राज्यको एक पसलमा भएको गोलीकाण्डमा पसलका सञ्चालक एक नेपालीको मृत्यु भएको छ । गोली लागेर ५४ बर्षीय लालकिशोर महासेठको मृत्यु भएको हो । उनी मासाचुसेट्स राज्यको फल रिभरमा परिवारसहित बसोबास गर्थे । महासेठका पत्नी, दुई छोरा र छोरी अमेरिकामै बसोबास गर्छन् । प्रहरीका अनुसार पसलमा केही खाने कुरा लिन लाग्दा अज्ञात व्यक्तिले पैसा […]

पूरा पढ्नुहोस्

राहत सामाग्री लिएर सिन्धुपाल्चोकमा विद्यार्थी परिषद्

असोज २२, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गत असार १ गते सिन्धुपाल्चोक जिल्लामा गएको विनाशकारी बाढी,प्रभावितहरूलाई राहत सामग्री वितरण गर्नका लागि जिल्ला विपत व्यवस्थापन समिति सिन्धुपाल्चोकलाई राहत हस्तान्तरण गरेकाे छ । विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, ,महासचि छितराज न्याैपने र काेषाध्यक्ष केशवराज पन्थी लगायतकाे टाेलिले सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी अरूण […]

पूरा पढ्नुहोस्

हनुमानढोका दसैँ घरमा जमरा राखियाे (फाेटाे फिचर)

काठमाडाैं, असाेज २१ गते ।  परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ । बिहीबार बिहान चित्रा नक्षत्र र वैधृति योगको पूजा एवं हवन गरी समितिले दिएको साइतमा घटस्थापना गरिएकाे हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताउनुभयो । दसैँ घरमा घटस्थापनापछि दैनिक बलि दिई […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयको अनलाइन फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

काठमाडौं । त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहमा सहभागीताको लागि अनलाइन फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको छ । विश्वविद्यालयले अनलाइन फारम भर्ने समय २०७८/५/२१ गतेदेखि २०७८/६/२० सम्म कायम गरिएकोमा दसैंको विदाको समयमा केही समय थप गर्न अनुरोध भए अनुसार कात्तिक ५ गतेसम्म अनलाइन फारम भर्न सकिने बताइएको […]

पूरा पढ्नुहोस्

आजदेखि देशभर हल खुल्यो

असोज २१ ,काठमाडौँ – कोरोना भाइरस महामारीले १८ महिनादेखि बन्द रहेको चलचित्र हलहरु बिहीबारदेखि खुलेका छन्। काठमाडौँ, पोखरासहितका ठूला शहरका मल्टिप्लेक्सले मध्यान्ह १२ बजेदेखि अंग्रेजी चलचित्र प्रदर्शन गर्दै हल पुन: सञ्चालनमा ल्याइएकाे हाे । देशभरिमा खुल्ने हलमा बिहीबार हलिउड चलचित्र ‘फास्ट एण्ड फ्यूरियस ९’ र ‘नोबडि’ प्रदर्शन हुँदैछ। यस्तै असोज २६ गतेदेखि नेपाली चलचित्र डाँडाको […]

पूरा पढ्नुहोस्

दसैँ सुरु, घटस्थापनाको साइत ११ः४६ बजे

असोज २१, काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैँ आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ। बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। […]

पूरा पढ्नुहोस्

प्रधानाध्यापक माथि अभद्र व्यावहार गर्नेलाई कर्बाही गर्न शिक्षक महासङ्घको माग

काठमाडौं/१९ असोज- नेपाल शिक्षक महासङ्घले प्रधानाध्यापक माथि अभद्र व्यावहार भएको भन्दै विरोध गरेको छ । ज्वाला मा.वि बेस्तडा दैलेखका प्रधानाध्यापक देवेन्द्र राज अधिकारी माथि सोहि विद्यालयका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष नन्दे खड्काबाट अभद्र व्यावहार भएको भन्दै विरोध गरेको हो । यस घटनामा नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले निन्दा तथा भत्र्सना गर्दे घटनाबारे छानविन गरी दाषी […]

पूरा पढ्नुहोस्

पोखरा विश्वविद्यालयले दशैं तिहारको बीचमा पनि कक्षाहरू सञ्चालन गर्ने

कास्की/१९ असोज-पोखरा विश्वविद्यालयले शैक्षिक क्रियाकलाप व्यवस्थापन गर्न दशैं र तिहार बीचको समयमा पनि अनलाइल कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । विद्यार्थीको भविष्यलाई सुरक्षित गर्दै शैक्षिक क्यालेण्डर अनुरूप पठनपाठन र परीक्षालाई निर्धारित समयमै सम्पन्न गर्नुपर्ने भएको भन्दै अनलाइल कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । साथै दुई वर्षदेखि रोकिएको विश्वविद्यालयको १७ औं दीक्षान्त समारोह आगामी […]

पूरा पढ्नुहोस्