- २१ आश्विन २०७८, बिहीबार १२:२२
असोज २१ ,काठमाडौँ – कोरोना भाइरस महामारीले १८ महिनादेखि बन्द रहेको चलचित्र हलहरु बिहीबारदेखि खुलेका छन्। काठमाडौँ, पोखरासहितका ठूला शहरका मल्टिप्लेक्सले मध्यान्ह १२ बजेदेखि अंग्रेजी चलचित्र प्रदर्शन गर्दै हल पुन: सञ्चालनमा ल्याइएकाे हाे ।
देशभरिमा खुल्ने हलमा बिहीबार हलिउड चलचित्र ‘फास्ट एण्ड फ्यूरियस ९’ र ‘नोबडि’ प्रदर्शन हुँदैछ। यस्तै असोज २६ गतेदेखि नेपाली चलचित्र डाँडाको वरपीपल र २८ गते जेम्स बन्ड चलचित्र ‘नो टाइम टू डाइ’ प्रदर्शन हुँदैछन्।
चलचित्र संघले लामो समयको प्रयासपछि हल खोल्ने वातावरण तयार पारेको हो।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्