Author: V Group

समाजसेवी शान्ता कुमारी तामाङबाट ब्लाङ्केट हस्तान्तरण

कार्तिक ८, काठमाडौं । समाजसेवी शान्ता कुमारी तामाङले महानगरीय प्रहरी वृत्त दरबारमार्गलाई ब्लाङ्केट हस्तान्तरण गर्नु भएको छ । समाजसेवी, व्यवसायी, राजनीतिकर्मी तथा कलाकार समेत रहनु भएका शान्ता कुमारी तामाङले न्यायिक हिरासतमा रहेका थुनुवाहरुका लागि ब्लाङ्केट हस्तान्तरण गर्नु भएको हो । तामाङले सोमबार महानगरीय प्रहरी वृत्त दरबारमार्ग काठमाडौंका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक रामेश्वर पौडेललाई ब्लाङ्केट […]

पूरा पढ्नुहोस्

गल्याङ नगर अस्पतालमा दन्त उपचार सेवा सुरु

वालिङ– स्याङ्जाको गल्याङ नगर अस्पतालमा दन्त उपचार सेवा सुरु गरिएको छ । गल्याङ नगरपालिकाको व्यवस्थापनमा वडा नं ३ बल्पुकमा सञ्चालन हुँदै आएको अस्पतालले पहिलो पटक दन्त उपचार सेवा सुरु गरेको हो ।   रोटरी क्लब अफ काठमाडौँ नर्थको पहलमा रोटरी क्लब अफ उक जिङजङ न्यू ताईपेय/ताईवान र रोटरी क्लब अफ आइआरडीको सहयोगमा दन्त उपचार सेवा सुरु […]

पूरा पढ्नुहोस्

त्रि.विकाे परीक्षा फाराम भर्ने बारे महत्त्वपूर्ण सूचना

कार्तिक ०८, काठमाडौँ । त्रि.विकाे परीक्षा फाराम भर्ने बारे महत्त्वपूर्ण सूचना त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयबाट सेमेष्टर प्रणालीमा सञ्चालित Master of Business Studies (MBS) र Master of Public Administration (MPA) कार्यक्रममा २०७५ साल (सन् २०१९) मा भर्ना भएका परीक्षार्थीहरुको चौथोसत्रको नियमित र सन् २०१९ अधि भनभई चौथोसत्रको नियमित मेक-अप (मौका परीक्षामा सामेलमै अनुर्तिण वा […]

पूरा पढ्नुहोस्

इन्डोनेसियाका पूर्वराष्ट्रपतिकी छोरीले इस्लाम धर्म त्यागेर हिन्दु धर्म लिने घोषणा

काठमाडौं । इन्डोनेसियाका पूर्वराष्ट्रपति सुकार्नोकी छोरी सुक्मावती सुकार्नोपुत्रीले इस्लाम धर्मबाट हिन्दू धर्ममा रुपान्तरित हुने भएकी छिन् । सिएनएनका अनुसार उनी आगामी अक्टोबर २६ मा इस्लाम धर्मबाट हिन्दू धर्ममा रुपान्तरित हुने भएकी हुन् । सुक्मावती सुकार्नोपुत्रीलाई हिन्दु धर्मको व्यापक जानकारी रहेको र उनको धर्म परिवर्तनको औपचारिक कार्यक्रम बालीस्थित सुकार्नो सेन्टर हेरिटेजमा हुने छ । ७० वर्षीया […]

पूरा पढ्नुहोस्

प्राज्ञिक विद्यार्थी परिषद कार्णली प्रदेशको त्रिदिवसीय अभ्यास वर्ग सम्पन्न

५ कार्तिक,बाँके । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कर्णाली प्रदेशको त्रिदिवसीय प्रदेश भभ्यास वर्ग सम्पन्न कायक्रम सम्पन्न भएको छ । विद्यार्थी परिषदले बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नंंं। ९ स्थित साइनिङ स्टार सेकेन्डरी बोर्डिङ्ग स्कुलमा सञ्चालन गरेको त्रिदिवसीय आवासीय अभ्यास वर्गको उद्घाटन समारोहमा बाँके कोहलपुर नगर पालीकाका मेयर लुटबहादुर रावतज्यूको प्रमुख आतिथ्यता रहेको थियो । यस […]

पूरा पढ्नुहोस्

बाढी प्रभावितका लागि छिटै राहत प्याकेज घोषणा गर्छु : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीबाट प्रभावित भएकालाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्ने बताएका छन् । केही दिन अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाको अवस्था हेलिकप्टरबाट निरीक्षण गरेपछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराहा बाहिनी मुख्यालय पक्कली सुनसरीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्षासँगै आएको बाढी, पहिरोका कारण सुदूरपश्चिम र प्रदेश १ […]

पूरा पढ्नुहोस्

बंगालदेशमा मुसलमानहरुको आक्रमणबाट मुत्यु भएका हिन्दुहरुको आत्मा शन्तिका लागि दीप प्रज्वलन

कार्तिक ०५, काठमाडौं । विश्व हिन्दु परिषद् द्वारा बंगलादेशको इस्लामीक जिहादीद्वारा हत्या गरिएका हिन्दुहरूको आत्माको चीर शान्ति हेतु काठमाडौं स्थित माइतीघर मणडलामा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ । असोज २८ गते महाअष्टमीका दिन हिन्दुहरूको महान चाड विजया दशमीको समयमा बंगलादेशमा रहेका हिन्दुहरूले दुर्गा पुजा गर्ने समयमा बंगलादेशका मुसलमानहरूले मन्दिरमा कुरा राखेको र कुरान हटाउन […]

पूरा पढ्नुहोस्

राष्ट्रिय जनगणना २०७८ मा सहभागी भईदिनुहुन केन्द्रीय तथ्याङ्क विभागको अनुरोध

“मेरो गणना, मेरो सहभागिता” नारा सहितको राष्ट्रिय जनगणना २०७८ मा सहभागी भई सहयोग गरिदिनुहुनको लागि नेपाल सरकार केन्द्रीय तथ्ताङ्क विभागले अनुरोध गरेको छ । २०७८ साल भाद्र २६ देखि असोज १८ गते सम्म घर तथा घरपरिवार सूचीकरण फाराम र कार्तिक २५ देखि मंसिर ९ गते सम्म मुख्य प्रश्नावली फाराम भर्न घर-घरमा आउने कर्मचारीहरूलाई सही विवरण […]

पूरा पढ्नुहोस्

युवा परिषद र माधब ढुंगेल : उत्तम अधिकारी

कार्तिक ०३, काठमाडौँ । कार्यालय र कर्मचारी बिना राष्टिय युवा परिषदको उपाध्यक्ष नियुक्त भैरहंदा चुनौतीका अनेकन चांङ्गहरूलाई पन्छाउदै कुशल ब्यबस्थापकीय क्षमता र सबैलाई समेट्न सक्ने नेतृत्व खुबी प्रस्तुत गर्दै एउटा नयाँ नाम, नयाँ निकायलाई छोटो अवधिमा देशैभरका युवाहरूले चिन्ने, देख्ने र बुझ्ने गरि बिकास गराउन सफल हुनु भएकोमा परिषदका सँस्थापक उपाध्यक्ष माधव ढुंगेललाई हार्दिक बधाई […]

पूरा पढ्नुहोस्

बंगलादेशको दुर्गा पूजामा हिन्दूमाथि हमला सँगै धार्मिक हिंसा

ढाका। बंगलादेशको हिन्दु मन्दिरमा दुर्गा पुजाको क्रममा भएका आक्रमणका दोषीलाई कडा कारबाही गर्ने सरकारले जनाएको छ। मुस्लिमहरूको बाहुल्यता रहेको बंगलादेशमा अल्पसंख्यक हिन्दुमाथि भइरहेको थिचोमिचोबारे सरकार मौन बसेको आरोप लागिरहेका बेला सरकारले हिन्दुको आस्थामाथि भएका हमलामा संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको हो। सरकारले सबै देशवासी र धर्मावलम्बीलाई संयमित हुन आग्रह गरेको छ। यसै साता दुर्गा […]

पूरा पढ्नुहोस्