- २१ आश्विन २०७८, बिहीबार १६:०५
काठमाडौं । त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहमा सहभागीताको लागि अनलाइन फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको छ ।
विश्वविद्यालयले अनलाइन फारम भर्ने समय २०७८/५/२१ गतेदेखि २०७८/६/२० सम्म कायम गरिएकोमा दसैंको विदाको समयमा केही समय थप गर्न अनुरोध भए अनुसार कात्तिक ५ गतेसम्म अनलाइन फारम भर्न सकिने बताइएको हो ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्